२०८३ असार १५, सोमवार

Author: तुफान न्यूज

आउ युवा हाे : “कविता” पुर्ण बहादुर सिंह (समरजंग)

आउ युवा हाे : “कविता” पुर्ण बहादुर सिंह (समरजंग)

कविता, विचार, शिक्षा
आऊ युवा हाे ! जनता र शास्त्र जोड्न आऊ यो मुलुक बदल्न आऊ । देश बचे हामी बच्छौं, देश नरहे हामी नै रहन्नौं । मेची, काली, हिमाल, पहाड र तराई छ, जल, जङ्गल र जडिबुटी छ, पानी र खानी छ । विदेशबाट स्वदेश आऊ , आऊ युवा आऊ! नेपाल आमा र आफन्तको आव्हान छ, देश बदल्न र मुलुक बनाउन आऊ, देशको र युवा सपना साकार गर्न आऊ यो आदर्श र आस्थामा दृढ भएर आऊ दुनियाँका व्यावसायिक कुशलता सिकेर आऊ नयाँ सिर्जना र प्रयोग गर्न साहस लिएर आऊ कडा परिश्रममा समर्पित हुन आऊ आफ्नो चरीत्रलाई संयमित तुल्याएर आऊ मुलुकलाई पुनः जागृत गर्न आऊ देशलाई समुन्नत र सशक्त बनाउन आऊ नेपाल र नेपाली सपना साकार गर्न आऊ आऊ युवा हाे ! मेची र काली बोल्नु पर्छ हिमाल, पहाड र तराई जोड्नु पर्छ मयुर र डाँफेको मन्त्रमुग्ध नाँच हेर्न आऊ सगरमाथा शिखर उच्च राख्न आऊ शिशिरलाई बसन्तमा फेर्न आऊ नयाँ जीवन र भविष्य कोर्न आऊ जमेको ...
राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

Breaking News, राजनीति, विचार
भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको राजनीतिक मनोदशा त्यही हालतमा देखिन थालेको छ । हरेक मानिस आफ्नो समस्या र स्वार्थबाट जुर्मुराउँछ र ऊ सामूहिक समस्या र स्वार्थको केन्द्रमा पुग्छ । कम्युनिस्ट र अकम्युनिस्टबीचको भेद यही बिन्दुमा छुट्टिन पुग्छ– कम्युनिस्टहरू सामूहिक समस्या र स्वार्थलाई सामूहिक रूपमा, सङ्गठित भएर, निरन्तर सङ्घर्षको प्रक्रियाद्वारा निष्कर्षमा पुर्‍याउन सङ्घर्षरत हुन्छन्, गैह्कम्युनिस्टहरू अथवा पुँजीवादीहरू, निम्नपुँजीवादी विद्रोहीहरू, हेपिएका उत्पीडितहरू आफ्नो र केवल आफ्नो निश्चित स्वार्थका कारण उठ्छन् । जब त्यो सामूहिक स्वार्थको घेरामा प्रवेश गर्छ र शक्ति आर्जन गर्छ, तब त्यो साम...
अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
जाजरकोट :  कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने)  सुरेन्द्र बहादुर सिंहले आफ्नाे  वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका  छन । आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे  बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि  पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ ।  वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि  वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् । याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्...
धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ । “सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्...
नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...
भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने दिपकले "भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदल्नु पर्ने बतायका छन्। सामाजिक संजाल फेसवुक मार्फत दिपकले भनेका छन "जाजरकाेट र रूकुम विपदमा आफुलाई सम्हालिरहेकाे छ । समग्रमा, सिङ्गो देश विपदकाे संघारमा छ । बेलैमा साेचाैं"!भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै!! उद्दार, राहत र पुननिर्माणकाे दाेस्राे चरण सम्पन्न भएकाे छ । जनताकाे माया, स्वयम्सेवक कमरेडहरूकाे अहाेरात्र खट्न स्मरणीय छ । भुकम्पले ६ जना परिवार लिय पछि एक्लाे जीवन पिडामा रहेका भेरि नगर पालिका वडा न १ काे काेल्चाैरमा पुगेर नेता दिपक भन्छन " प्रत्येक नवनिर्माणपूर्व एउटा असह्य वेदना, विपत्ति र चित्कार झेल्नु अनिवार्य छ, चाहे त्याे समाज, संगठन या व्यक्ति नै किन नहाेओस् । प्रकृति या प्राणि जगत नै किन...
कुशेमा पठायकाे राहत सामाग्री छेडागाडमा वितरण

कुशेमा पठायकाे राहत सामाग्री छेडागाडमा वितरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ । ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान-  (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र  बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री   कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृ...
कुशे गाउँपालिकामा पठायकाे  राहत सामाग्री छेडागाड नगरपालिकामा बितरण

कुशे गाउँपालिकामा पठायकाे राहत सामाग्री छेडागाड नगरपालिकामा बितरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ ।ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान-  (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र  बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री   कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृजना गर...
त्रिभुवन विमानस्थलबाट १४ किलाे सुन सहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलाे सुन सहित एक जना पक्राउ

Breaking News, अर्थवाणिज्य, समाचार
काठमाडौं :त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ परेका छन ।बिहीबार राति ११ः५६ बजे "फ्लाइ दुबईको एफजेट ५७३ उडान" नम्बरको जहाजबाट आएका ४५ बर्षिय चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । घलेलाई प्रहरीको टाेलिले पक्राउ गरेकाे हाे। सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो । चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे थप अनुसन्धान भइरहेको छ ।...