२३ भाद्र २०८१, आईतवार

भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

जाजरकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने दिपकले “भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदल्नु पर्ने बतायका छन्।

सामाजिक संजाल फेसवुक मार्फत दिपकले भनेका छन “जाजरकाेट र रूकुम विपदमा आफुलाई सम्हालिरहेकाे छ ।

समग्रमा, सिङ्गो देश विपदकाे संघारमा छ । बेलैमा साेचाैं”!भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै!!

उद्दार, राहत र पुननिर्माणकाे दाेस्राे चरण सम्पन्न भएकाे छ । जनताकाे माया, स्वयम्सेवक कमरेडहरूकाे अहाेरात्र खट्न स्मरणीय छ । भुकम्पले ६ जना परिवार लिय पछि एक्लाे जीवन पिडामा रहेका भेरि नगर पालिका वडा न १ काे काेल्चाैरमा पुगेर नेता दिपक भन्छन ” प्रत्येक नवनिर्माणपूर्व एउटा असह्य वेदना, विपत्ति र चित्कार झेल्नु अनिवार्य छ, चाहे त्याे समाज, संगठन या व्यक्ति नै किन नहाेओस् । प्रकृति या प्राणि जगत नै किन नहाेओेस् । तर, सबै वेदना, चीत्कार र विपत्तिले नवनिर्माण गर्दैनन् । नवनिर्माण एउटा सचेत याेजना हाे, दृढ सङ्कल्प हाे, उच्च समर्पण हाे”।
फाेटाेजाजरकाेट भेरी नपा काेलचाैरका उदय बिक काे भग्नावशेष घर,- जनस्वयम्सेवक टाेलीले जाेखिमपूर्ण भाग पन्छाईसकेपछि उदय जि टहलिदै, जुन घरमा उहाँकाे श्रीमती, छाेरा-छाेरी लगायत ६ जनाकाे ज्यान गएकाे थियाे ।उक्त ठाउमा स्वयंसेवक टिम लियर दिपकले श्रदा भाव र उद्धार कार्यमा टेवा पुर्यायका छन ।

अखिल क्रान्तिकारी का अध्यक्ष मिलन राईका साथमा जनस्वयमसेवक टिम संग नेता दिपक मकैकाे खाजा खाँदै।

भुकम्प प्रभावित क्षेत्रमा अभियान टिमलाई राेलकालकाे क्रममा निर्देशन दिदै नेता “दिपक”

मंसिर १० बाट शुरू भएकाे दाेस्राे चरणकाे स्वयंसेवक अभियान रूकुम सानाे भेरी पाखापानी र पग्र्यामा स्वास्थ्य शिविर र टहरा निर्माणकाे काममा र  जाजरकाेटमा कार्यरत टाेलिहरु नलगाड काया मैदेमा राहत सामाग्रि वितरण, टहरा निर्माणकाे कार्य सम्पन्न ,नलगाडकाे भारगाउँ, पाली , कल्पत, ऐरारि , बारेकाेटकाे रामिडाँडा, सिल्पाचाैर  ।  कुशेकाे धर्नासि लगायतका ठाउँमा पुगेर जनताकाे पिडामा सहयाेगका जिम्मेवारी वाेधसहित असिम मेहनतसाथ खटेका सबै कमरेडहरूमा हार्दिक सलाम ! जनताकाे माया र सद्भावप्रति नमन !

उद्दार, राहत र पुननिर्माणकाे दाेस्राे चरण सम्पन्न भएकाे छ । जनताकाे माया, स्वयम्सेवक कमरेडहरूकाे अहाेरात्र खट्न स्मरणीय छ ।दाेश्राे चरणकाे अभियानमा पुगेका केन्द्रीय कार्यलय सदस्य तथा ३ न प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि “सुदर्शन” र केन्द्रीय कार्यलय सदस्य तथा मजदुर संगठनका इन्चार्ज दिनेश शर्मा का साथमा उदय बहादुर चलाउने “दिपक” जनसेवा अभियान टिमलाई राेलकालकाे क्रममा र बिदाइ कार्यक्रममा सबैमा हार्दिक धन्यवाद, आभार ! प्रकटका साथ बिदाई गरियकाे छ ।