२४ मंसिर २०८०, आईतवार

Tag: बर्दिया

बर्दियामा बाघकाे आक्रमण बाट एक महिलाकाे ज्यान गयाे

बर्दियामा बाघकाे आक्रमण बाट एक महिलाकाे ज्यान गयाे

Breaking News, राष्ट्रिय, समाचार
बर्दिया ।बर्दियामा बाघको आक्रमण बाट एक महिलाको ज्यान गयकाे छ । शुक्रबार बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ शक्तिपुर गाउँकी २८ बर्षीया सृजना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको हो । मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।...
अनिश्चित सपना :  कविता , पवित्र राना ( विनय)

अनिश्चित सपना : कविता , पवित्र राना ( विनय)

कविता, विचार, शिक्षा
भर भराउदो जिबनको एक साँझ अध्यारो छिपीदै गर्दा झ्याउकिरीको बासस्थान हुँदै लुसुक्क झोला बोकेर गाउँ देखि बिदा भए घर देखि बिदा भए परिवार देखि बिदा भए अनिश्चित सपना बोकी आफ्नै दुनियाँ देखि बिरानो भए / मुक्ति र मृत्युको संगित बजाउने हारमोनियम बोके मादल र बाँसुरी बोके भिमदत्त र कामी बुढाको बिरताको गाथा बोके सुनमायाँ र मनमायाँको बिधुवाको आँसु बोके बारुद र संगिनको बहादुरी बोके बोकीरहे अनिश्चित सपनाका ताँतीहरु / साम्यबादको थाती बैदाङग झोलामा बोकेर प्रतिरोधको डाईनामेट बनी होलेरी बेथान हुँदै सोलु सल्लेरी भिमान हुँदै सदबरिया र सतिपोलेमा दौडिए अरुण तमोरको किनारा हुँदै सेती र भेरीका छालहरुमा दौडिए शैपाल रमका सिस्ने हिमाल हुँदै धौलागिरी र जलजलाका शिर हरुमा दौडिए दौडिरहे अनबरत अनिश्चित सपना बोकी / जन समरको यात्रामा अनिश्चित सपना बोकेका सयौ सहयात्री कमरेडहरु अस्ताए...
अखिल  (क्रान्तिकारी ) बर्दियाकाे संयाेजकमा : भरत परियार

अखिल (क्रान्तिकारी ) बर्दियाकाे संयाेजकमा : भरत परियार

Breaking News, राजनीति, शिक्षा, समाचार
 ६ फाल्गुन २०७९बर्दिया । नेकपा (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा भरत परियारलाई चयन गरिएको छ । शुक्रबार गुलरियामा सम्पन्न जिल्लाको २१ औं जिल्ला सम्मेलनले भरत परियारलाई अध्यक्षमा चयन गरेको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनले भरत परियारको नेतृत्वमा ३७ सदस्य जिल्ला समिती चयन गरेको छ ।  बिशिस्ट अथिती पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया तथा बाँके जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने 'अनन्त', केन्द्रीय सदस्य देवकला अधिकारी, बुद्धिजीवी सङ्गठनका केन्द्रीय संयोजक,  बालकृष्ण वली, पार्टीका बर्दिया जिल्ला संयोजक शक्ती, युवा जनस्बययमसेवक नेपालका केन्द्रीय महासचिव झलक बिक, केस तथा बाँके बर्दिया इन्चार्ज प्रकाश शर्मा, अनेरास्वियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी-कर्णाली प्रदेश इन्चार्ज डिबि शाही, केन्द्रीय सचिबालय सदस...
रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२३ असाेज बर्दिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षणक रेशम चाैधरिले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरायका छन । २०७४ सालकाे चुनावमा कैलाली १ बाट भारि मतले बिजयि चाैधरि टिकापुर घटनाक्रमले विभिन्न मुद्दामा जेलमा छन ।