७ बैशाख २०८३, सोमबार

Tag: नेपाल

अब हप्ताको दुईदिन आईतवार र सनिवार सरकारी बिदा हुने

अब हप्ताको दुईदिन आईतवार र सनिवार सरकारी बिदा हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।     ...
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्री संगै रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।मन्त्रिपरिषदमा स्वर्णिम वाग्लेले अर्थमन्त्री, सोविता गौतम कानुन,शिशिर खनाल परराष्ट्र,सुधन गुरुङ गृह, विराजभक्त श्रेष्ठ ऊर्जा,सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल,सामान्य प्रशासन, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह (महोत्तरी) श्रम मन्त्री,सस्मित पोखरेल शिक्षा, खड्क (गणेश) पौडेलले पर्यटनमन्त्री,सीता वादी महिला, बालबालिका र  निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।  ...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...
कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ:नेपालका सम्पूर्ण कम्युनिस्ट,वामपन्थी पार्टीहरुकाे समूहको सहभागितामा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।२० वर्षदेखि अभियान सञ्चालन गर्दै आएको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका साथमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानको साथमा शनिबार काठमाडौँबाट महाअभियान आरम्भ भएको घोषणा गरिएको हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको अभियन्ता अशोक सुवेदीले बताए । महाअभियान आरम्भ गर्न ८९ वर्षीय वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीदेखि गङ्गालाल–पुष्पलालका ९३ वर्षीय भाइ विजयलाल श्रेष्ठसम्म पर्यटन बोर्डको सभाकक्षमा पुगेका थिए । अभियान आरम्भ गर्न सहिदहरूका सम्मानमा सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई र राम वहादुर सिंह( रेडियम)का साथमा वयोवृ...
देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

देशैभरि भारी बर्षा सचेतता अपनाउन माैसमविद्हरुकाे सुझाव

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, बर्षाका कारण नदिकाे आसपास बसाेबास गर्ने र राजमार्गमा आवतजावत गर्ने हरुलाई सचेतता अपनाउन माैसमविद्हरुले जानकारी दियका छन ।खासगरी सनिवार देखि मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरि घेराको असरले नेपालमा पानी परेको हो । मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई...
जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जेन-जी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार  ६१ जना घाइते । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना  घाइते भयकाे चिकित्सकहरु बताउछन। घाइतेहरुमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पताल नेपालगन्जमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका बताएको छ। अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठम...
ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

Breaking News
काठमाडौं :विभिन्न कारणले रिक्त भयका देशैभरिका स्थानीय तहमा आज जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्...
मजदुर आन्दोलनको सम्झनामा,१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै

मजदुर आन्दोलनको सम्झनामा,१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात म...
आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस,विविध कार्यक्रमका साथ मनाउँदै

आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस,विविध कार्यक्रमका साथ मनाउँदै

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने,राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लाराजेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुर...