२९ जेष्ठ २०८३, शुक्रबार

Tag: नेपाल

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो । संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए । त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले...
खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

Breaking News
काठमाडौं : टुकुचा खाेला उत्खनन् गर्ने क्रममा एउटा घरमा श्री ५ बिरेन्द्र वीर बिक्रम शाह देवकाे ( बा १ झ ६९० ) नम्बरको mercedes Benz Limusine नामकाे गाडि गाडि घरकाे gardanma फेला परेकाे छ।
नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

Breaking News
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टि ( क्रान्तिकारी माओवादी ) ले सुर्खेत मा आफ्ना नेता कार्यक्रता माथि भयकाे गिरफ्तारी काे घाेर आपत्ति गर्दै बिज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ ,