२४ जेष्ठ २०८३, आईतवार

समाचार

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुलेको छ । मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् । "उक्त पत्रमा उल्लेख भएका नामहरु हतार हतारमा लेख्न लाग्दा फरक परेको हाे पछि सच्याँएका हाैं" एक कृते कार्यमा संलग्न सदस्यले नाम नबताउने सर्तमा बताए । उनलेे भने यसको साँचि माननीय देखि मन्त्री वडा अध्यक्ष सबै साँचि बस्नु भएको छ । हामीले साेच्याैं मन्त्री जस्त...
जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार । अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे । राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे । जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।...
निर्णय पुस्तिका नै खाेस्न लगाई बजेट निकासा गर्दै जलस्रोत तथा सिंचाई कार्यलय कैलाली

निर्णय पुस्तिका नै खाेस्न लगाई बजेट निकासा गर्दै जलस्रोत तथा सिंचाई कार्यलय कैलाली

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीले उपभोक्ता समितिकाे निर्णय र आग्रहलाई वेवास्ता गर्दै नितिगत भ्रष्टाचारकाे निम्ति बजेट निकासा गर्न लागेको रहस्य खुलेको छ । श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीका डम्बरबहादुर परियार अध्यक्ष र खड्का बहादुर चाैधरि सचिव रहेको उपभोक्ता समितिकाे २०८० चैत ३ गते बैठकमा केही मानिसहरु लगायतको समुहलाई प्रयोग गरि निर्णय पुस्तिका खाेसिएकाे छ । कार्यलय प्रमुख अमर बहादुर पालले उक्त उपभोक्ता समितिमा आएकाे ३१ लाख ८४ हजार ९ सय ५८ रुपैयाँ १३ पैसाकाे बजेट पुरानो कार्यअवधि रहेको उपभोक्ता समितिलाई वेवास्ता गर्दै कृते उपभोक्ता समिति निर्माण गरि उक्त कृते उपभोक्ता समितिमा कृते पदाधिकारी र सदस्यहरुकाे नाममा कृते हस्ताक्षर गरि काम सम्पन्न गरेको भन्दै केही राजनीतिक दलका साँसद, मन्त्री र दलहरुका कार्यकर्ताहरु संग मिलि उक्त बजेट निका...
प्रभु बैंक लिमिटेडकाे शाखा जाजरकोटमा पनि विस्तार  

प्रभु बैंक लिमिटेडकाे शाखा जाजरकोटमा पनि विस्तार  

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट :प्रभु बैंक लिमिटेडले जाजरकोटमा आफ्नो शाखा सञ्जाल विस्तार गरेकाे छ ।देशै भरिका सर्वसाधारणहरुमा सेवा पुर्‍याउने उद्धेश्यका साथ जाजरकोटमा पनि उक्त बैंकले शुक्रबार देखि भेरी नगरपालिका,वडा नं.४ स्थित खलङ्गा बजारमा आफ्नो ३०७औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हाे ।प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै देशका  विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा मह...
युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

समाचार
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यम...
श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ । २. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्...
कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
सुर्खेत : आगामी आर्थिक बर्ष ८१/८२का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ३८ करोड र बित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड रुपैयाँ र ससर्त अनुदानबाट ३ अर्ब ७१ लाख परिचालन गरिने उनले...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।...
तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र जगतका महानायक भनेर परिचय बनाएका डम्फु सुपरस्टार मिडियाका सन्चालक अमिर कुमार लामाले सन्चालन गरेको डम्फु सुपरस्टार मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको “बौद्ध नयाँबस्ति”बोलको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा एउटा गजबको संयोग जुरेको देखिएको थियो । पुर्ण रुपमा तामाङ भाषामा रहेको गीतको म्युजिक भिडियोमा मोडलको रुपमा पछिल्लो समय अत्यन्तै व्यस्त रहेकी मोडल तथा डान्सर एलिना रायमाझी लाई देख्न सकिन्छ भने म्युजिक भिडियो सार्वजानिक कार्यक्रमको प्रमुख अतिथिमा चर्चित झाँक्री प्रकाश भुजेल रहेका थिए । अक्सर तामाङ समुदाय बाट निर्माण गरिएको गीतहरुमा गैह्र तामाङलाई अभिनय गराउने र कार्यक्रमहरुमा गैह्र तामाङलाई प्रमुख अतिथि बनाउने गरेको बिरलै पाईन्छ । तर आजको संयोगले भने यो परम्परालाई तोडेको देखिएको थियो । पुर्ण रुपमा मनोरन्जन दिने उदेश्यले मात्र निमार्ण गरिएको यो ...