४ आश्विन २०८१, शुक्रबार

अर्थवाणिज्य

नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

नेपालमा सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र  दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष अस...
पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

पुर्व अधिराजकुमार निराजन बिक्रम शाहकाे नाममा रहेकाे जग्गा भेटियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ । नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो । हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्...
महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे  प्रदर्शनी मेला सम्पन्न

महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे प्रदर्शनी मेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
ललितपुर । ललितपुर महानगरपालिका वडा न १९ काे मंगलबजार पाटन दरवारकाे ह:खा टाेलमा महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीहरुकाे प्रदर्शनी मेला सम्पन्न भयकाे छ । ललितपुरको समृद्धि ,सुशासनको आधार !सम्पदा, साँस्कृति,सहितको स्मार्ट सेवा र पुर्वाधार !! भन्ने उद्धाेषका साथ शुक्रबार देखि सुरु भयकाे मेलामा महिला उद्यमिद्वारा उत्पादनमूलक विभिन्न सामाग्रीहरुकाे प्रदर्शनी भयकाे थियाे ।ललितपुर महानगर र महिला बिकाश शाखा  पुल्चोककाे आयाेजनामा भयकाे मेलाकाे संयाेजन महानगरीय महिला उद्यमि संजालले संयाेजन गरेकाे थियाे ।  ...
१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न १ मा रहेकाे गणेश आधारभूत बिद्यालयकाे घेराबार निर्माण कार्य थालियकाे १५ दिन नपुग्दै वाल भत्किएको छ । मुख्यमन्त्री राेजागार कार्यक्रम अन्तर्गतबाट १५ लाखकाे लागतमा बनेकाे उक्त वाल काम थालिएको १५ दिन नपुग्दै भत्किएको हाे। आयाेजनामा खटिएका कामदार हरुले ज्याला नपायकाे गुनासो गरेका छन , कामदार स्थानीय प्रकाश रावतले ज्याला माग्दा उल्टै पिटाइ खायकाे र अहिले वडामा निवेदन पेश गरेकाे बताय ।  भेला गरि समिति गठन गर्ने भने पनि, बिवाद भय पछि  राति  किर्ते हस्ताक्षर गरि समिति निर्माण गरियकाे रावतले बताय । प्राविधिक स्टामेट बमाेजिम गर्नु पर्नेमा आफ्नै मनपरिले काम गरियकाेले उक्त वाल भत्तकियकाे स्थानीय संजय चलाउनेेले बताय।साेहि वडाकाे आधारभूत स्वास्थ्य केन्द्र स्थापना भयकाे ३बर्ष पुगिसक्दा पनि अहिले सम्म खानेपानिकाे ब्यवस्था नभयर , आधा घण्टा टाढाबाट पानी बाेकेर चलाउने...
बागमतीमा ६२ अर्ब,७०कराेड,९०लाख बजेट विनियाेजन

बागमतीमा ६२ अर्ब,७०कराेड,९०लाख बजेट विनियाेजन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।...
कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ। ...
रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमालेकाे कान्छाे संगठनका रुपमा स्थापित रिटर्नी फेडरेसन नेपाल जिल्ला समिति जाजरकोटकाे संयाेजक नरेश थापा रहने गरि ९ सदस्यीय जिल्ला कमिटि गठन भयकाे छ। मंगलबार सदरमुकाम खलंगा स्थित पार्टी कार्यलयमा प्रथम भेला गरि थापालाई संयोजकमा चयन गरेकाे हाे , सदस्यहरुमा गणेश वलि , मिलन चनारा, ऐन बहादुर बिष्ट, हिरामुस्कान बटाला , ज्ञान ब सिंह, गाैरव शाह, किष्मत केसि र कर्ण बहादुर सिंहलाई चयन गरेकाे छ ।पार्टीका जिल्ला उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गाेपाल बटालाकाे अध्यक्षतामा भयकाे भेलामा काैशिला खत्रि ,( शाही)लगायत जिल्लाका नेताहरुकाे विशेष उपस्थितिमा भेला सम्पन्न भयकाे थियाे ।बैदेशिक राेजगार पछि स्वदेश फर्केर बसिरहेका युवा-युवतिहरुकाे ज्ञान, सिप र दक्षतालाई संस्थागत गर्न र स्वदेशमै राेजगारी सिर्जना गरि आत्मनिर्भर बन्नका लागि  याे रिटर्नि फेडरेशन नेपालकाे गठन गरियकाे नेकपा एमालेका युवा न...
राष्ट्रिय उपभोक्त मंन्च जाजरकोट काे अध्यक्षमा: छबिराज सिंह

राष्ट्रिय उपभोक्त मंन्च जाजरकोट काे अध्यक्षमा: छबिराज सिंह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट ।राष्ट्रिय उपभोक्ता मञ्च जाजरकोट जिल्ला कार्य समिति पुर्नः गठन गरिएको छ । मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा बयकको आथित्यतता तथा अधिकारकर्मी नवराज सिंहको अध्यक्षतामा आयोजना गरिएको भेलाबाट जाजरकोट जिल्ला कार्य समिति पुर्नःगठन गरिएको हो । उपभोक्ता अधिकारकर्मीहरुको भेलाले छविराज सिंहको अध्यक्षतामा ७ सदस्यीय नयाँ जाजरकोट जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मोहन खड्का, सचिव रेखा केसी, सह–सचिव दिपेश सिंह, कोषाध्यक्ष नरबहादुर जैसी तथा सदस्यमा मोतिलाल ओली र प्रेमबहादुर कार्कीलाई भेलाले चयन गरेको हो । नव निर्वाचित कार्य समितिले जिल्ला प्रशासन कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय एवं जिल्लाका ७ वटै पालिकासँग मिलेर उपभोक्ता हक, हित र अधिकार प्राप्तिका लागि दवावमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भेलाले नवराज सिंहको संयोजकत्वमा...
नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । भारत भ्रमण पछि प्रधानमन्त्रीले गरेकाे सम्बाेधन : उपस्थित सञ्चारकर्मी मित्रहरू 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै हुनुहुन्छ। 3. भ्रमणका दौरान भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री जगदीप धनखड सँग मैले शिष्टाचार भेट गरेँ। भेटका क्रममा नेपाल भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो। 4. भ्रमणको महत्वपूर्ण पक्षको रुपमा भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र ...