२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

जाजरकोट । यातायात व्यवस्थापन समिति जाजरकोटले जिल्ला देखि बिभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरेकाे छ ।

बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे अध्यक्षतामा बसेकाे बैंठकले जिल्ला का विभिन्न ठाउमा जाने र आउने सवारी साधनहरुकाे भाडादर निर्धारण गरियकाे हाे । बैंठकमा जिल्ला स्थित सबै स्थानीय तहका उप प्रमुख र उपाध्यक्ष, जिल्ला स्थित सबै कार्यलय का प्रमुख हरुकाे सहभागी रहेकाे थियाे।

जिल्ला सम्पुर्ण स्थानीय तहहरुमा निर्माण गरियका सडक खण्डहरुमा यातायातका साधनहरुकाे भाडादर निर्धारण का लागि सम्बन्धि स्थानीय तहबाट भाडादर निर्धारण सम्बन्धि प्रतिवेदन तयार गर्ने र आगामी बैंठकदेखि निर्धारण गर्ने ।

राताे नम्बर प्लेटका गाडिले यात्रु बाेकि यातायात संचालन गर्नमा पुर्ण रुपमा बन्द गर्ने र यदि गरियकाे देखियमा कानुन बमोजिम कार्वाही गर्ने ।

प्रत्येक सवारी साधनहरुमा अनिवार्य रुपमा भाडादर टाँसिएको हुनु पर्ने यदि नटासियकाे देखियमा आवश्यक कार्वाही गर्ने निर्णय गरियकाे प्रजिअ सुनारले जानकारी दिनु भयाे ।

भाडादर हेर्नुहाेस :