१८ असार २०८२, बुधबार

Tag: बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिकाले युवा लक्ष्यित वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालनमा ल्याएको छ

बुढानिलकण्ठ नगरपालिकाले युवा लक्ष्यित वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालनमा ल्याएको छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंले युवाहरुलाई स्वदेशमै राेजगारी दिने उद्धेश्यले वृत्ति मार्गनिर्देशन केन्द्र कार्यक्रम संचालनमा ल्याएको छ ।२०८० साल फाल्गुण २३ गते शिक्षा तालिम केन्द्र, धुलिखेल, काभ्रेपलाञ्चोकमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र उद्घाटन सम्पन्न भयो यस केन्द्रबाट, विद्यार्थी तथा युवाहरुका लागि वृत्ति मार्गनिर्देशन परामर्श सेवा निःशुल्क उपलब्ध हुने गरि उक्त कार्यक्रम यश नगरपालिकामा संचालनमा ल्यायकाे शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले बताउनु भयाे ।"वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता वैयक्तिक रुची, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न युवा, विद्यार्थी, वैदेशिक रोजगारबाट फर्किएका कामदार तथा उनीहरुका परिवार, विद्यालय, स्थानीय क्लब, युवासँग सम्बन्धित संघ / संस्थालाई सूचना, परामर्श,...
बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
जाजरकोट ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंकाे टिम यतिवेला दुर्गममाका असल ज्ञान बटुल्न र ज्ञान साटासाट गर्न कर्णाली प्रदेशका बिकट जिल्लामा पुगेकाे छ ।असल अभ्यासहरुबाट सिक्दै र आफूले अबलम्बन गरेका असल अभ्यासहरुबाट अन्य पालिकाले पनि सिक्न सकून भन्ने पवित्र भावना बोकेकाे बुढानीलकण्ठ नगरपालिका काठमाडौंका नगर प्रमुख,उप-प्रमुख र शिक्षा शाखा प्रमुख यतिखेर कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट र डोल्पाका असल अभ्यासहरुको अवलोकनमा कर्णाली प्रदेशका जिल्लामा पुगेका हुन। जनताको सेवामा रातदिन तल्लिन हुने नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामा र शिक्षा शाखाका प्रमुख ललित बिक्रम सिंह लगायतको टिम थोरै दिनको फुर्सद निकालेर मध्यपहाडी मार्गले कोरेको विकासको रेखा पहिल्याउँदै बाग्लुङको बुर्तिबाङ हुँदै रुकुमको राडीजिउला हुँदै डोल्पाको दुनै पुगे। कच्चीबाटोबाट निक्कै दु:ख र सास्ती खेप्दै धुलाम्य भ...
बुढानिलकण्ठमा नगरमा लाग्ने चाैथाे “राेजगार तथा वृत्ति मेला”काे सम्पुर्ण तयारी पूरा

बुढानिलकण्ठमा नगरमा लाग्ने चाैथाे “राेजगार तथा वृत्ति मेला”काे सम्पुर्ण तयारी पूरा

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : बुढानिलकण्ठ नगरपालिका काठमाडौले आगामी "चाैथाे राेजगार तथा वृत्ति मेला -२०८१" संचालनका लागि सम्पुर्ण काम पूरा भयकाे जानकारी दियकाे छ।२०७८ साल देखि शृङ्खला बद्ध रुपमा संचालन हुँदै आयकाे उक्त वृत्ति मेला यहि फाल्गुन २ र ३ गते संचालन हुने नगरपालिकाले जानकारी दियकाे हाे । "शिक्षा सीप र उद्यमशिलता ! राेजगारी हाम्रो प्राथमिकता !!" भन्ने मुल नारा सहित चाैथाे राेजगारी तथा वृत्ति मेला आयाेजना गरियकाे नगर प्रमुख मिठाराम अधिकारीले बताउनु भयाे ।´मेलामा युवा राेजगारीलाई प्राथमिकतामा राखिएको छ।` मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नगर प्रमुख मिठाराम अधिकारी संयाेजक र उप प्रमुख अनिता लामा सह-संयाेजक रहने गरि मुल आयाेजक समिति गठन गरियकाे छ। मेलाको सम्पुर्ण काम पूरा भयकाे जानकारीका लागि आज बृहत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियकाे थियाे । मेलामा ४१ वटा स्टल रहने छन जसमा २० वटा राेजगारदा...
शिक्षक आन्दोलन र शिक्षा :

शिक्षक आन्दोलन र शिक्षा :

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका लागि सडकको साहरा लिइरहनुपर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगर्दा हुन्छ। किनभन्दा पेसागत हकअधिकारको सुनिश्चितता नभएको शिक्षकले पहिलो आफ्नै जागिरको चिन्ता गर्दछ । त्यसपछि मात्र विद्यालय, कक्षाकोठा र विद्यार्थीको भबिष्यकाे चिन्ता गर्नसक्छ । शिक्षकको आँखामा आँसु, मुटुमा पीडा र मस्तिष्कमा तनाब भइरहेसम्म हाम्रो शिक्षा राम्रो हुनसक्ने देखिँदैन । १, शिक्षक आन्दोलन किन भइरहन्छ ? पचासौँ वर्षसम्म उही प्रकृतिको शिक्षक आन्दोलन किन ? शिक्षक आन्दोलनले किन विरासत प्राप्त गर्न सकेन ? पेसागत अधिकारका लागि एउटा शिक्षकले जीवनभर लडिरहनु पर्ने किन ? नमागेसम्म नपाइने, पेसागत अधिकारको लडाइमा सडकमा सुतिरहनु पर्ने सूत्रले शिक्षा राम्रो हुने कल्पन...