११ श्रावण २०८१, शनिबार

Tag: नेकपा बिप्लव

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे । गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय । आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा...
२७ जनाले गरे सामुहिक बिद्रोह-नेकपा विप्लव छाेडेर आरसिपि वैद्यमा प्रवेश

२७ जनाले गरे सामुहिक बिद्रोह-नेकपा विप्लव छाेडेर आरसिपि वैद्यमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
ललितपुर :नेत्र विक्रम चन्द 'विप्लव' ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् ।संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) मा धुर्विकृत भएका हुन् । पार्टीबाट विद्रोह गर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रविना सदाशंकर, केन्द्रीय सदस्य तथा के एक अध्यक्ष हस्त विक, केन्द्रीय सदस्य तथा के तिन अध्यक्ष छत्र विक र केन्द्रीय सदस्य तथा के चार अध्यक्ष सुनिल भुल रहेका छन् । त्यस्तै केटु संयोजक बजिर नेपाली, के ६ संयोजक हस्त विक (सक्षम), नविन परियार के एक सचिब, सिटिईभिटी जिल्ला सदस्य महेश परियार लगायतका नेताहरु छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय समितीद्धारा ललितपुरको कुपोन्डोलमा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्...
पार्टीले उत्पादन गरेकाे खाद्य र १ लाख नगत लियर “बिप्लव” भुकम्प प्रभावित क्षेत्रमा जादैं

पार्टीले उत्पादन गरेकाे खाद्य र १ लाख नगत लियर “बिप्लव” भुकम्प प्रभावित क्षेत्रमा जादैं

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लवले आफ्नो पार्टीको उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ राहात लिएर जाजरकोट र रुकुम जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठकले भुकम्प प्रभावित क्षेत्रमा राहात तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ पैसा भुकम्प केन्द्रीय राहत कोषलाई दिने निर्णय गरेको छ शनिबार काठमाडौ,भक्तपुर र ललितपुरले राहत संकलन गरि जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको नेकपाले जनाएको छ ।...
चार दलिय समाजवादी माेर्चा घाेषणा

चार दलिय समाजवादी माेर्चा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । चार वामपन्थी पार्टी =प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी , माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी ) पार्टी, र विप्लव नेतृत्वको नेकपा बिच संयुक्त समाजवादी माेर्चा गठन भई आज घाेषणा गरेका हुन । साेमबार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहकाे हलमा एक कार्यक्रम गरि चार दलमा घोषणा गरिएको यो मोर्चा निर्माणको उद्देश्य नेपाली विशेषताको समाजवाद स्थापना गर्ने साझा प्रयास हुने नेताहरुले बताएका छन् । ७ बुदे पत्रमा हस्ताक्षर गरि ओैपचारिक रुपमा माेर्चा घाेषणा गरेका हुुन। २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै मोर्चा निर्माणको पहल सुरु भएको थियो । नेकपा फुट्दा केपी शर्मा ओलीको इतर समूहमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सर्वोच्चको फैसलाले अलग ग...
नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १७ कार्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने नेकपा  विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको  छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् । उनले आयोगले यो वर्ष सर्वसहमतिमा चुनाव हुने विश्वास गरेकोमा उक्त समूहको निर्णय अनपेक्षित रहेको बताए । यसबारेमा सुरक्षा निकायसँग आयोगले छलफल गरेको बताउँदै उनले शान्तिपूर्ण रूपमा चुनाव हुने विश्वास व्यक्त गरे । आयोगले प्रधानमन्त्रीसहित  संघ र केन्द्रका मन्त्रीले आयोगको सहमतिमा मात्र निर्वाचन प्रचारप्रसारमा जान पाउने उल्लेख गरे । यस्तै चुनाव प्रचारका क्रममा लागेको खर्च विवरण  मंसिर ४ गतेदेखि १५ दिनभित्र बुझाउनु पर्ने जानकारी गराए ।  उनीहरूले बुझाएको खर्च विवरणको रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गर्ने बताए । य...