१६ असार २०८२, सोमबार

Tag: काठमाडौँ

महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका प्रदेश समिति सदस्य तथा युवा नेता दिग्दर्शनले बताएका छन्।आज बिहान आफ्नाे सामाजिक संन्जाल फेसबुकमा एक स्टाट्स् लेख्दै उक्त कुरा बतायका हुन । उनले भनेका छन "हिजो सर्वाेच्च अदालतले जनयुद्ध दिवस बारे सार्वजनिक बिदा दिने निर्णयलाई उल्टाए पछि उनलेे "नेपाली माओवादि जनयुद्ध महान् थियोे,छ र रहिरहनेछ यसको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं बाकी त प्रतिक्रियावादी,आत्मसर्पणकारि,गद्दार र संशोधनवादिहरुकाे कुरा हाे" भन्दै हामीले ईतिहास पढेनाैं नेपालमा गरेरै प्रत्यक्ष जनमुक्ति सेना निर्माण गरि सहभागी भएर ८०% भुभागमा जनसत्ता र जनअदालत चलाउन सफल भएकाे बताए । उनलेे लेखेका छन् : "नेपाली माओवादि जनयुद्ध महान छ ! हामीले जर्मन,फ्रान्स,तत्कालीन साेभियत संघ हाल रुस-युक्रेन र ...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् । स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी उनी युद्ध पत्रकारिता गरेकी हुन् । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह गरेकी छन् । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडा...
माओ दिवसका दिन हजारौ क्रान्तिकारी युवाहरुले मार्चपास प्रदर्शन गर्ने

माओ दिवसका दिन हजारौ क्रान्तिकारी युवाहरुले मार्चपास प्रदर्शन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष १० गते अर्थात् डिसेम्बर २६ माओ दिवसको सन्दर्भ पारेर हजारौं क्रान्तिकारी युवाहरुको सहभागितामा विशाल मार्चपास प्रदर्शनको तयारी गरेको छ । रातो टोपी, ज्याकेट, झण्डा र ब्यानरसहित मार्चपासमा उत्रने व्यापक तयारीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठनसहित सबै जवस मोर्चाका नेताहरु जुटेका छन् । सहरका विभिन्न चोकबाट निकालिने युवाहरुको मार्चपासलाई रत्नपार्क स्थित खुल्लामञ्चमा केन्द्रित गरेर केन्द्रित मार्चपास निकाल्ने र मार्चपासले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अस्थायी संयुक्त सरकार’को तात्कालिक कार्यनीति अगाडि सार्दै आएको छ । पार्टीको सहायक संगठनद्वारा आयाेजित मार्चपास कार्यक्रमलाई पार्टी अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिका...
देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :आज देशका केही भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।ब विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।...
भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर  जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।    
काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडपर्वलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।...
स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिए

स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिए

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । देशै भरिका स्थानिय तहका कर्मचारीहरु काठमाडौंमा भेला भई आन्दोलनमा उत्रिएका छन्। "प्रशासनिक संघियता पुर्ण कार्यन्वयनकाे आधार,तिनै तहका कर्मचारीहरुकाे समान अधिकार" भन्ने मुल नारा सहित स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिकाे आयाेजनामा वृहत् दबाब मुलक कार्यक्रम बिहिवार काठमाडौंकाे माईतिघर मण्डला बाट नारा जुलुस सहित बबरमहल, बिजुली बजार हुँदै बानेश्वर पुगेकाे छ। सातै वटा प्रदेश बाट आयका कर्मचारी हरुले प्रदेश अनुसार कालाे ब्यानर सहित प्रदर्शन मा सहभागी भयका छन ।दशै तिहार जस्ता महत्त्वपूर्ण चाँड पर्वहरु नजिकिदै गर्दा स्थानीय तहका कर्मचारी हरु आन्दोलनमा उत्रिए पछि सर्वसाधारण हरुमा पर्ने असुबिधाकाे जवाफ देहिता काे हुने ? केही समय अघि शिक्षक र डाक्टरहरुकाे आन्दोलन सेलाउन नपाउदै कर्मचारीहरु पनि सडकमै आन्दोलनमा उत्रिए पछि अब साच्चिकै सरकारले यति धेरै सास्ती पाउनु पर्ने हाे त ? ...
शिक्षक आन्दोलन र शिक्षा :

शिक्षक आन्दोलन र शिक्षा :

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका लागि सडकको साहरा लिइरहनुपर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगर्दा हुन्छ। किनभन्दा पेसागत हकअधिकारको सुनिश्चितता नभएको शिक्षकले पहिलो आफ्नै जागिरको चिन्ता गर्दछ । त्यसपछि मात्र विद्यालय, कक्षाकोठा र विद्यार्थीको भबिष्यकाे चिन्ता गर्नसक्छ । शिक्षकको आँखामा आँसु, मुटुमा पीडा र मस्तिष्कमा तनाब भइरहेसम्म हाम्रो शिक्षा राम्रो हुनसक्ने देखिँदैन । १, शिक्षक आन्दोलन किन भइरहन्छ ? पचासौँ वर्षसम्म उही प्रकृतिको शिक्षक आन्दोलन किन ? शिक्षक आन्दोलनले किन विरासत प्राप्त गर्न सकेन ? पेसागत अधिकारका लागि एउटा शिक्षकले जीवनभर लडिरहनु पर्ने किन ? नमागेसम्म नपाइने, पेसागत अधिकारको लडाइमा सडकमा सुतिरहनु पर्ने सूत्रले शिक्षा राम्रो हुने कल्पन...
सरकार आन्दोलन रत शिक्षक बिच ६ बुदे सहमति

सरकार आन्दोलन रत शिक्षक बिच ६ बुदे सहमति

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ । सहमति पत्र हेर्नुहाेस : ...