२०८० कार्तिक ५, आइतवार by तुफान न्यूज काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।