७ जेष्ठ २०८१, सोमबार

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।