क्यान्सर पिडित रानाकाे उपचारका लागि सहयोग गर्न श्रीमानले गरे सबैमा अनुराेध
काठमाडौं : भेरि नगरपालिका- १ रिम्ना स्थायी घर भयका हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका -८ सुरजपुर गाउमा अस्थायी रुपमा बस्दै आयका बिनय रानाले आफ्नी श्रीमतीलाई बचाउनका लागी सहयाेगकाे अपिल गरेका छन ।
राना कि धर्मपत्नी गिता रानाकाे विगत आठ महिनादेखि स्तनममा क्यान्सरको समस्या देखिए पछि बाँके जिल्लाको नेपालगन्ज स्थित खजुरा अस्पतालमा चेकअप पछि उपचार गर्न सम्भव नभय पछि, हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भईरहेकाे र अहिले रेडियो थेरापी र केमो थेरापी सुरु भयकाे उनले बताए ।
एक बर्ष सम्म सत्र वटा सुई लगाउनु पर्ने र एउटा लाई ४५ हजार पर्न जान्छ आठ लाख मात्रै यो मेडिसिनको लाग्ने भयकाे छ, श्रीमतीलाई बचाउन करिब २० देखि ३० लाख सम्मा खर्च हुने अनुमान छ ।
बिगत लामाे समय दस बर्षिय जनयुद्धमा लागेेका राना जनकलाकारमा गित लेख्ने गित गाउने र नाच्ने गर्थे । २०६० सालमा डाेल्पाकाे माझफाल घटनामा साँस्क...