१४ बैशाख २०८३, सोमबार

राष्ट्रिय

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
३ फाल्गुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत का केन्द्रीय सचिवालय सदस्य , पुर्व अखिल क्रान्तिकारी का अध्यक्ष,  युवा नेता पुर्ण बहादुर सिंहले युवाहरु अब बिदेशीकाे दास भयर पलायन हाेइन  (सुन साईलि -  भन साइला) जस्ता गितमा हाेईन दलाल र माफिया हरुलाई लखेट्ने अभियानमा सामेल हुनु पर्ने बताय । बहुमत निकट अखिल क्रान्तिकारी कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बाेल्दै सिंहले उक्त कुरा बतायका हुन । सिंहले थप भने नेपाललाई बुद्ध र सगरमाथाको देशले चिन्निनु पर्नेमा बिडम्बना  श्रमिक  जन्माउने कारखाना, दलाल माफिया र भ्रष्टाचारकाे देशका रुपमा चिनाउने ब्यवस्था रहेकाेले याे अवस्थाबाट मुक्त हुन सबैले अग्रगामी साेचका साथ  अगाडि बड्नुपर्ने र  जमाना फेसबुकबाट टिकटकमा बदलियकाे  छ त्यसैले युवा, बिद्यार्थीहरुले पन्चायत ,सामन्तवादी र दलाल तन्त्रकाे  साेचमा नभयर ...
नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
३ फाल्गुन जाजरकोट ।नेकपा (बहुमत) जाजरकोटकाे पाँचौ पुर्ण बैठकले ठगेन्द्र बहादुर सिंह  (हिमाल) लाई संयाेजकमा चयन गरेकाे छ । नलगाड नगरपालिका ५ म फालगुन १ र २ गते भयकाे बैठक तथा प्रशिक्षण बाट हिमाल लाई सर्वसहमतिवाट संयाेजकमा अनुमाेदन  गरियकाे हाेे ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो  ईन्चार्ज संगम काे प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डाेल्पा - जाजरकोट जिल्ला ईन्चार्ज धमिल ,सल्लाहकार समिति सदस्य  हर्क र  हरिशकाे आथित्यतामा उक्त कार्यक्रम सन्चालन भयकाे थियाे।जनयुद्ध दिवशकाे अबसरमा सन्चालित उक्त प्रशिक्षण तथा बैठक  संचालन  भयकाे थियाे । बैठकको प्रारम्भमा विभिन्न मुक्तिकामी  आन्दाेलनमा आफ्नो जिवनलाई बलिदानि गर्नुहुने ज्ञात अज्ञात सहिद प्रति १ मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पन गरियकाे थियाे । कार्यक्षेत्रमा रहेकाले सबै कमिटि र जवस माेर्चावाट आफ्नो मातहतको रिपोर्ट राखे...
जाजरकोट: भिरबाट लडेर पुर्व जनमुक्ति सेनाकाे मृत्यु

जाजरकोट: भिरबाट लडेर पुर्व जनमुक्ति सेनाकाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
२ फाल्गुन जाजरकोट ।  भेरि नगरपालिका वडा न.२  डिंगा गाउ जाजरकोट निवासी पुर्व जनमुक्ति सेनाका कमान्डर  ३९ बर्षिय नरबहादुर थापा ( जलन) को  घर नजिकैको भिरमा लडेर मृत्यु भयकाे हाे भएको हो । उनी बिगत दस बर्षिय जनयुद्धका बेला जनमुक्ति सेनाका कमान्डर थिय ।
सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले नयाँ नेतृत्व चयन गरेको छ । गोकर्णको जगडोलस्थित सहिद तथा बेपत्ता स्मारकमा सम्पन्न फाउन्डेसनको दोश्रो साधारणसभाबाट नयाँ नेतृत्व भएको हो ।साधारणसभाले निवर्तमान अध्यक्ष नविन पोखरेल र महासचिव अटल आचार्यको प्रतिवेदन एकमतले पारित गरेको छ । साधारणसभामा माओवादी आन्दोलन निकट सबै घटकका नेताको उपस्थिति रहेको थियो । निर्वाचित नयाँ समितिको अध्यक्षमा सन्दिप पुन, उपाध्यक्षहरुमा प्रकाश बास्तोला र नग्मा माली, महासचिवमा जटिल कार्की, सचिवमा युन्छोहाङ माबो लिम्बु र कोषाध्यक्षमा दीपशिखा नाथ चयन भएका छन् । सदस्यहरुमा चुडामणि चलाउने, सन्तोष लम्साल, अर्चना ठाकुर, समिरा राई, सन्जिता लामिछाने, पार्बती खड्का र राजु महतो रहेका छन् ।...
जाजरकोट: भिरबाट खसेर एकजनाकाे  मृत्यु

जाजरकोट: भिरबाट खसेर एकजनाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउका   मान बहादुर रोकायाको  शुक्रबार राति  घर नजिकै रहेको भिरबाट खसेर मृत्यु  भएको हाे । घटनाकाे कसरी घटेको हाे भन्ने थप अनुसन्धान भईरहेकाे बताएको छ  ।
नेकपा(बहुमत) लुम्बिनी ब्युरोले गर्याे पहिलो कार्यशाला

नेकपा(बहुमत) लुम्बिनी ब्युरोले गर्याे पहिलो कार्यशाला

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
  नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोले आफ्नाे पार्टी जिवनभित्रै पहिलोपटक कार्यशाला सम्पन्न गरेको छ ।शुक्रबार उक्त कार्यशालामा          नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारे व्यापक छलफल गरिएको थियोे । पार्टी निर्माण पछि स्कुलिङ्ग,प्रशिक्षण र खाेजअनुसन्धानका कामहरू भएता पनि कार्यशाला भने पार्टी जीवन भित्र पहिलोपटक गरिएको हाे । उक्त कार्यशालामा लुम्बिनी ब्युरो भित्र रहेका पार्टी जिल्ला प्रमुखहरुकाे मात्रै उपस्थितिमा A र B दुई समुहहरु निर्माण गरि प्रत्येक जिल्लाकाे सिट प्लान निर्माण गरि व्यवस्थित तरिकाले गरिएको थियोे । उक्त समुहहरुले नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारेमा सुझाव समेत पेश गरेका छन् । कार्यशालाकाे प्रमुख अतिथि नेकपा(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज,सभाअध्यक्ष...
कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली  प्रदेश हाे

कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली प्रदेश हाे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
ईतिहासलाई अध्यन गर्दै जादा कर्णाली लाई फर्केर हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली प्रदेश एक शक्तिशाली र समृद्ध थियो भन्ने बुझिन्छ । १२ औ शताब्दीमा नाग राजाले आफ्नो पालामा आफ्नो राज्य जितेपछी आफ्नो राज स्थान जुम्ला जिल्लाको सिंजा भन्ने ठाउँमा राखेका थिए । खस राजधानी सिंजा नेपाली भाषा संकृतीको उद्गमथलाेकाे  रुपमा चिनिन्छ । १३ शताब्दी तिरभने पुर्ब गोर्खा पश्चिम कास्मिर को लदाग उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदिसम्म फैलिएको थियो । नेपालकै लामो नदि भनेर चिनिने कर्णाली नदिको तिरै तिर हुँदै चिनको गुगे बरान्ङ्गबाट हुम्ला जुम्ला दैलेखको दुल्लु सुर्खेत हुँदै दक्षिण क्षेत्रमा पर्ने छिमेकी राष्ट्र भारत सम्मा आवत जावत हुने रेसम मार्गले कर्णालीको क्षेत्रलाइ अर्थिक हिसाबले मजबुत र बाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरेको ईतिहास छ । २०४८ सालमा जुम्ला कर्णाली राज्यलाइ नेपाल एकीकरणमा गाभिसकेपछी क...
संसदवादी दलहरु विदेशी शक्तिको दास बनेर देश र जन्ताकाे हित विपरीत हिडिरहेका छन : सुदर्शन

संसदवादी दलहरु विदेशी शक्तिको दास बनेर देश र जन्ताकाे हित विपरीत हिडिरहेका छन : सुदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
२६ माघ काठमाडौं । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विदेशी शक्तिहरू आफ्ना दलालहरूमार्फत नेपाललाई खोक्रो, कमजोर र असफल बनाउन लागिपरेको र संसद्वादी दलहरू विदेशी शक्तिका दास बनेर देश र जनताको हितविपरीत हिँडिरहेको बताएका छन् । अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित ‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता सुदर्शनले नयाँ जोस लिएर उदाएका हौँ भन्नेहरूले पनि जनतालाई निराश बनाएको, युवाहरू देशमा रहिरहे विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावरण बनाइरहेको पनि बताए । उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाइ र गराइमा आकाश–जमिनको फारक भएको प्रस्ट पार्दै भने, ‘उहाँले हामीलाई एउटा कुरा पढाउनुभयो तर आफू अर्कै बाटो लाग्नुभयो । उहाँ आज सत्तामा भएर के गर्नु, जनता झन् आहत छन् । प्रचण्डले व्यवस्था परिवर्तनका ल...
नेपाललाई नयाँ व्यवस्था  वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव

नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
२५ माघ काठमाडौं ।काठमाडौं जमलस्थित राष्ट्रिय नाँचघरको हलमा नेकपाको नवौं केन्द्रीय समितिको तेश्रो बैंठकको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेकपाका महासचिव विप्लवले नेपाललाई नयाँ ब्यवस्था वैज्ञानिक समाजवादमा लैजान आवश्यक र जरुरी रहेको बताएका हुन् । उनले भने - नेपालको राजनीतिक र आर्थिक संकटको समस्या राजनीतिक दल, नेता, सरकार बन्ने बनाउनेसँग सम्बन्धित नभएर सिङ्गो राज्यव्यवस्थासँग सम्बन्धित भएको कारण देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक भएको बताए । उनले भने, ‘उत्पादन घट्दै जाने, उत्पादकत्व घट्दै जाने, परनिर्भरता बढ्दै जाने । बिदेशतिर मान्छे पलायन हुँदै जाने, देशको अर्थतन्त्र डामाडोल हुँदै जाने । रुपमा हेर्दा विप्रेषण बढेको जस्तो देखिने तर नेपालको अर्थतन्त्र संकटग्रस्त हुँदै जाने त्यो परिस्थिति छ । यसको मुल कारण भनेको नेपालको दलाला पूँजीवादी राज्यसत्ता हो । यसको समधा...
२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, संस्कृति, समाचार
नेपाली जनताले श्रमिक–उत्पीडित वर्गको मुक्तिका लागि हतियारबद्ध युद्ध सुरु गरेको २८ वर्ष लागेको छ । २८ औँ जनयुद्ध दिवसका अवसरमा हामी महान् जनयुद्ध र त्यसपछिको विद्रोहमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली तथा रक्तिम अभिवादन प्रकट गर्दछौँ र महान् जनयुद्ध र त्यसअघिपछिका विभिन्न विद्रोहमा बेपत्ता बनाइएका योद्धाहरूप्रति सम्मानका साथै घाइते, अपाङ्ग योद्धाहरूको त्याग, शौर्य र वीरताप्रति सलाम व्यक्त गर्दछौँ । जनयुद्धका मुख्य अगुवाहरूले प्रतिक्रियावादी वर्गसामु आत्मसमर्पण गरे पनि नेपाली जनताको मुक्तिको सपनाको मृत्यु भएको छैन । प्रकारान्तरले नेपाली जनता जनयुद्ध लडिरहेका छन् र नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध जारी छ । हामी क्रान्तिकारी ध्रुवीकरण र मालेमावादी शक्तिहरूबीचको एकताले नै जनयुद्धका बाँकी कार्यभारहरू पूरा हुनेमा पूर्ण विश्वास व्यक्त गर्द...