१५ फाल्गुन २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय

Talk Programme, titled “Youm-e-Istehsal: The political and Humanitarian Fallout”

Talk Programme, titled “Youm-e-Istehsal: The political and Humanitarian Fallout”

अन्तर्राष्ट्रिय, समाचार
Kathmandu Today, Pakistan Embassy, Kathmandu organized a Talk Programme, titled “Youm-e-Istehsal: The political and Humanitarian Fallout” The event was attended by journalists, writers and analysts as well as human rights activists. Messages of the President, Prime Minister and the Deputy Prime Minister and Foreign Minister of Pakistan were read out.   In his message, Asif Ali Zardari, President of Pakistan, reaffirmed Pakistan’s unwavering support for the people of Indian Illegally Occupied Jammu and Kashmir (IIOJK). He condemned India’s attempts to alter the region’s demographic and political landscape through measures like gerrymandering, mass detentions, and silencing of media. In light of recent Indian aggression, he stressed that resolving the Kashmir dispute in accord...
अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
काठमाडौं :नेपालमा आगामी अगस्ट २ देखि WFKO (World Freestyle Kickboxing Organization) अन्तर्गत रेफ्री सेमिनार, कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम काठमाडौंको Fight Club Nepal, जडीबुटी मा हुनेछ।कार्यक्रमका लागि WFKO का वर्ल्ड प्रेसिडेन्ट ब्रायन डब्ल्यु बेक इंग्ल्याण्डबाट विशेष अतिथिका रूपमा नेपाल आउनुहुनेछ र उहाँकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिने बताईयकाे छ। साे कार्यक्रमको आयोजना नेपाल किकबक्सिङ एशोसिएसन – WFKO टिमले गरेको छ भने यसका अध्यक्ष देव राज श्रेष्ठ, महासचिव तथा WFKO का चिफ रेफ्री बिन्दा नेपाली, कोषाध्यक्ष सुमन नेपाल, चिफ कोच रमेश नेपाली र उपाध्यक्ष राजकुमार ठकुरीको,र बरिस्ठ सल्लाहकार आकाश धिताल को नेतृत्वमा तयारी पूरा गरिएको छ। कार्यक्रममा करिब २० जना सहभागीहरू रहनेछन्, जसले रेफ्री, कोच र ब्ल्याक बेल्ट ग्रेडिङमा आफ्नो सीप ...
Historic Record: District 325 I Nepal’s Governor Parvati Kharel Pandey declared ‘World No. 1 Governor’

Historic Record: District 325 I Nepal’s Governor Parvati Kharel Pandey declared ‘World No. 1 Governor’

अन्तर्राष्ट्रिय, समाचार
Rajan Thapa Kathmandu .  Lions District 325 I Nepal's Governor Lion Parvati Kharel Pandey has achieved a historic success. He has become the 'World No. 1 Governor' by chartering the most new Lions clubs from around the world in a period of 14 days. Along with this record, he has played an important role in establishing Nepal at the forefront of world Lionism. According to the Lion leaders, the joint dedication, solidarity and continuous service of the District 325 I clubs, leaders and the entire Lions community have made a special contribution to this glorious achievement. Lions Club of Kathmandu Temple Ganesh Ki Bina Thapa says, "This success of our inspiring leadership Lion Parvati Kharel Pandey is a matter of pride for all Nepali Lions." She added, "The record of chartering ...
13th Ambassador of Pakistan Annual Scholarship Award Ceremony

13th Ambassador of Pakistan Annual Scholarship Award Ceremony

अन्तर्राष्ट्रिय
Kathmandu. 13th Ambassador of Pakistan Annual Scholarship Award Ceremony was organized by Pakistan Embassy, Kathmandu at Radisson Hotel, Kathmandu. Hon. Ek Nath Dhakal, Member Parliament and Chairman, Nepal Family Party was the Chief Guest. He distributed “Ambassador of Pakistan Scholarships” to deserving Nepali students. The scholarships are awarded to the most deserving and bright Nepali students selected by the respective Principals of Schools from across Nepal. This year 195 students from 102 schools were awarded the scholarships. A laptop was also presented to a brilliant student for his consistent good performance in studies. Speaking on the occasion, Hon. Ek Nath Dhakal lauded Pakistan for its continued technical support, especially in the field of education. This, he said,...
ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन दक्षिण कोरियाली राजदुतावास बाट सम्मानित

ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन दक्षिण कोरियाली राजदुतावास बाट सम्मानित

अन्तर्राष्ट्रिय, समाचार
  काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय गरेर सफल भएका नेपालीहरूको प्रेरणादायी अनुभव समेटिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ को आज काठमाडौंमा विशेष समारोहबीच विमोचन गर्दै दक्षिण कोरियाली राजदुतावासले ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन सहित ५० जनालाई सम्मानित गरेको हो । पुस्तकमा समेटिएका कथाहरूमा वैदेशिक रोजगारीबाट फर्किएर उत्पादन, कृषि, सेवा र शिक्षण जस्ता क्षेत्रमा व्यवसाय सुरु गरेका २० जना उत्पादनमूलक क्षेत्र, १६ जना कृषि क्षेत्र, ९ जना सेवा क्षेत्र, ५ जना शिक्षण पेशा गरि ५० जनाको अनुभव समेटिएको छ । जस मध्य ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनको नाम परेको हो । ३२ — ३३ बर्ष अगाडी केहि समय कोरीया बसेर त्यहाँको सिप र कार्यक्षमतालाई नेपालमा प्रयोग गरेर हाल सफल व्यवसायीको रुपमा चिनिएका टण्डनले यो सम्म...
अहमदाबादमा दुर्घटनाग्रस्त एयर ईन्डियाकाे बिमानमा २४१ जना सवार थिय

अहमदाबादमा दुर्घटनाग्रस्त एयर ईन्डियाकाे बिमानमा २४१ जना सवार थिय

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 दिल्ली :एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्...
नेपालमा पहिलो पटक ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन

नेपालमा पहिलो पटक ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ — नेपालमा पहिलो पटक ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन गरिएको छ। आज काठमाडौँको होटल याक एण्ड एतिमा आयोजित विशेष समारोहमा निफ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)को आर्थिक सहयोग तथा नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृतिपछि हरित ऋणपत्र जारी गरेको छ। यो ऋणपत्रको उद्देश्य नेपालमा हरित आर्थिक वृद्धि प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको सामना गर्न र दिगो विकास हासिल गर्न सहयोग पुर्‍याउनु हो। ऋणपत्रको मुख्य तथ्याङ्क ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८-८९’ शीर्षकमा जारी यो ऋणपत्र पाँच अर्ब रुपैयाँ (३ करोड ६० लाख अमेरिकी डलर) बराबरको हुनेछ। यो ७ वर्षको अवधिका लागि जारी गरिएको छ र वार्षिक ६ प्रतिशत ब्याजदर दिनेछ। ऋणपत्रबाट संकलित रकम नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर स्वच्छ र हरियाली पू...
२८ औं एमिरेट्स सैलुन कलिनेरमा नेपाली टिमले जित्यो कांस्य पदक

२८ औं एमिरेट्स सैलुन कलिनेरमा नेपाली टिमले जित्यो कांस्य पदक

अन्तर्राष्ट्रिय, अर्थवाणिज्य
युएई — शारजाहमा मे २१-२३, २०२५ सम्म, नेपाली सेफ सोसाइटी युएई च्याप्टरले एमिरेट्स अन्तर्राष्ट्रिय सैलुन कलिनेरद्वारा आयोजित प्रतिष्ठित २८ औं एमिरेट्स अन्तर्राष्ट्रिय सैलुन कलिनेरमा तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ । मध्यपूर्वको सबैभन्दा ठूलो खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ११ देशका व्यक्तिहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए, जसमा १३० भन्दा बढी अन्तर्राष्ट्रिय स्टलहरूमा विश्वव्यापी पाककला उत्कृष्टता प्रदर्शन गरेका थिए। नेपाली सेफ सोसाइटी युएई च्याप्टरका अध्यक्ष र प्रसिद्ध पेस्ट्री र बेकरी विशेषज्ञ शेफ ह्युमन प्रसाद लिम्बुको नेतृत्वमा रहेको टोलीमा INCS का अध्यक्ष सेफ कोच अरुण अधिकारी, साथै सेफहरू कर्ण बुढाथोकी, श्याम लामगाडे, राजन श्रेष्ठ र सुलोचना श्रेष्ठ रहनुभएको थियोे। साथै अतिम सुयतिमि, खुम मगर, संजय साउद, रनिता लामाको...
भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजको हालै भारतको छत्तिसगढमा भएको हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालले खेद प्रकट गरेको छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी नेपालका विदेश विभाग प्रमुख विप्लवले आज एक विज्ञप्तिमार्फत् महासचिव बसवराजको हत्याप्रति आक्रोश व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा प्रमुख विप्लवले अतिहिन्दुवादी मोदी सरकारले भारतीय माओवादीमाथि कायरतापूर्ण र बर्बर दमन गरेको भन्दै निन्दा गरेका छन् । विज्ञप्तिमा विप्लवले भारतीय हिन्दू अतिवादी पुरातनपन्थी शासकहरूले भारतमा लामो समयदेखि सञ्चालित माओवादी जनयुद्धमाथि ‘अपरेसन ब्लाक फरेस्ट’ र ‘अपरेसन कागर’ नामको कुख्यात, बर्बर दमन र हत्या अभियान सञ्चालन गरेर शीर्षस्थ नेता भाकपा (माओवादी) का महासचिव क. बसवराजको हत्या गरेको दुःखद् समाचारले संसारभरिका मालेमावादी क्रान्तिकारीहरूलाई दुःखी र आक्रोशित बन...
भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : भारत र पाकिस्तान युद्धलाई वार्ता र संवादकाे माध्यमबाट समाधान गर्न नेपालका दुई कम्युनिस्ट पार्टीले सुझाव दिएका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपाल र अखिल नेपाल कम्युनिस्ट पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै भारत पाकिस्तान युद्ध बारे “अहंकार, उन्माद र आवेगमा आधारित अन्यायपूर्ण युद्ध गर्ने पक्षको नै अन्त्यमा पराजय भएको छ, हुन्छ र हुनेछ भनि बताएका छन् । महासचिव समरजंग र अध्यक्ष नारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ “वास्तविक कारण र जड कारकहरूको खोजी गरी तिनको समाधान गर्नका लागि पूर्ण स्वविवेक, स्वाधीनता र स्वाभिमानका लागि असाध्यै गम्भीर र संवेदनशील भएर सोचविचार गरी लाग्न भारत र पाकिस्तान दुवै देशका शासकहरूलाई अखिल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल जोडदार अपिल गर्दछौं ।” विज्ञप्ति जस्ताको त्यस्तै :“भारत-पाकिस्तान युद्धबारे हाम...