२०८३ श्रावण २३, शनिवार

विगन्यूज

माओवादी केन्द्र काे  घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

माओवादी केन्द्र काे घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो। आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए । घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबार...
भारतकाे   गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु:

भारतकाे गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु:

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विगन्यूज, समाचार, सुचना संचार
 १४   कार्तिक, काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा...
माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
             १४ कार्तिक, काठमाडौं ।आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि   नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।  ...
मुस्ताङवासी चिसाे छल्न  बेँसी झर्दै

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिस...
नेकपा बाँके  संगठन बिस्तार र भित्तेलेखन कार्यमा   तिब्रता  दिदै :

नेकपा बाँके संगठन बिस्तार र भित्तेलेखन कार्यमा तिब्रता दिदै :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
            १४ कार्तिक  वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी निर्माण तथा प्रचार प्रसार कार्यलाई अगाडि वधाउने पर्वको रूपमा लागिरहेको छ । भित्तेलेखन तथा पोष्टर पम्पलेट वितरण समाजिक अगुवा तथा जनभेटघाटलाई पनि तिव्रता दिईरहेको छ । प्रचार प्रसारकै क्रममा अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिल्ली सी र पार्टी जिल्ला कमिति सदस्य धर्मराज सीलाई प्रहरीले गिरफ्टार गरि झण्दै ८घण्टा पछी मात्र रिहाई गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको वाँके जिल्ला कमितिको वैठक जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षता र पुलितव्यूरो सदस्य आदर्श सीको प्रमुख आथित्यतामा वस्यो । वैठकले नेकपाको केन्द्रीय कमितिद्वारा पारित गरेको १० बुँदे समसामयिक प्रस्तावहरु : ...
निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
  १४ कार्तिक काठमाडौं ।  निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उनले भने । उनका अनुसार आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ । एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराह...
छिमेकीले पनि हराउन खोज्दैछन् : चित्रबहादुर केसी

छिमेकीले पनि हराउन खोज्दैछन् : चित्रबहादुर केसी

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूप्रति हराउने खेल भएको दाबी गरे । आइतबार बागलुङ बजारमा आयोजित चुनावी कार्यक्रममा केसीले धर्म निरपेक्षता र गणतन्त्र बचाउन गठबन्धन र आफ्नो उम्मेदवारी चाहिएको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्नसक्ने समेत उनले टिप्पणी गरे । ‘म बुढो सांसद हुने नहुने कुराले केही फरक पर्दैन, तर मलाई हराउन पाए संसद् र सिंहदरबारमा खुलेआम प्रवेश गरेर हिन्दुराष्ट्र भित्राउने खेल खेलौंला भन्नेहरु धेरै छन्, त्यसमा छिमेकी राष्ट्रका कूटनीतिज्ञ नै बढी सक्रिय छन् ।’ उनले सामन्त गोयल आएर तीन घण्टा वार्ता गरेपछि पूर्वप्रध...
निर्वाचन  आयोगले सोध्यो दिपक मनाङेलाई  स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो दिपक मनाङेलाई स्पष्टीकरण

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं ।   निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ का उम्मेदवार रहेका राजीव गुरुङलाई स्पष्टीकरण सोधेको छ। उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ ‘३० लाखमा नेपालमा चुनाव जित्छ यार’ मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रम...
प्रदीपको टिमले  मात्र गर्न सक्छ काठमाडौं ५काे विकास : नरहरि आचार्य

प्रदीपको टिमले मात्र गर्न सक्छ काठमाडौं ५काे विकास : नरहरि आचार्य

Breaking News, चुनाव, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं ।कांग्रेसका  बाैद्धिक नेता नरहरि आचार्यले काठमाडौं- ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्। आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। ‘काठमाडौं- ५ मा युवाहरूको बलियो टिम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टिमले जिते मात्र काठमाडौं- ५ मा विकासका ढोका खुल्न थाल्छन्।’ साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घच्घच्याउनुहुनेछ,’ आचार्यले भने। अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रस्ट पारे। त्यसैले, गठबन्धनप्रति जिम्मेवार र...
गोरखा पुगेर  प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

गोरखा पुगेर प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु । प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे । सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्ड...