
जाजरकोट छेडाखाेलामा माछा मार्न गयका दुई जनाकाे मृत्यु
जाजरकोट।जाजरकोटमा माछा मार्ने क्रममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । माछा मार्न छेडाखोलामा जाल खेल्ने क्रममा खोला तर्दै गर्दा ढलेर हातमा भएको जालको डाेरि शरिरमा लटपटिएपछि धन बहादुर बुढा र नर बहादुर सार्कीको मृत्यु भएको हाे स्थानीय माेहन बिसिले बताय।
मृतक बुढा शिवालय ९ नाहाडा खडागाउँ निवासी हुन भने नर बहादुर सार्की छेडागाड १ घडेरी निवासी रहेको बिसिले बताएका छन ।
उनीहरु छेडागाड नगरपालिकाको वडा नम्बर १ र १२ को बिचमा पर्ने छेडाखोला तिदु रहमा डुबेको र पछि स्थानीयले सब निकालेको बताइएको छ ।...