१७ असार २०८२, मंगलवार

विज्ञान प्रबिधि

ईजरायल केयर गिभर कार्यक्रममा अनियमित किन ? -एलिजर तामाङ

ईजरायल केयर गिभर कार्यक्रममा अनियमित किन ? -एलिजर तामाङ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं : ईजरायल केयर गिभर कार्यक्रममा अनिमितता भयकाे पुष्टि भयकाे छ । पछिल्लो समय नेपाल सरकारले इजरायल सरकारसँग जी टु जी सम्झौता गरी ३५०० जनासम्म  केयर गिभरलाई इजरायलमा रोजगारीको लागि लाने भन्ने सहमति भएको र पहिलो चरणमा ११७५ जना नेपाली कामदार लगेका थिए भने फेरि इजरायल सरकारले  दोस्रो चरणमा मिति २०८१।०३।११  गते म्याभ ले सूचना दिएको थियो भने जसअन्तर्गत नियमित तर्फ ५०० जना र वैकल्पिकका ३०० जना गरी  कुल ८०० जना लैजाने  निर्णय गरेको थियो । त्यस्तै  मिति २०८१।०३।१४ गतेका दिन म्याभ ले ३ दिन भित्रमा वैदेशिक रोजगार विभाग तथा सिटिइभिटीबाट मान्यता प्राप्त भएको संस्थाहरुलाई म्याभ को जिमेल ठेगानामा आफूले पढाएका विद्यार्थीहरुको नामावली सहितको विवरण पठाइ सक्न भनिएको थियो । तर त्यति ३ दिनको म्याद दिएपछि म्याभ ले कुनै सूचना समेत जारी गरेन । तर म्याभ ले भित्रभित्रै १० दिनको लागि म्याद थप गरेको पाइयो...
काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको - ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।...
साैर्य एयर जहाज दुर्घटनामा परी १८ जनाकाे मृत्युु

साैर्य एयर जहाज दुर्घटनामा परी १८ जनाकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार १८ जनाको शव फेला परेको छ । जहाजमा १९ जना यात्रु थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज दुर्घटनामा परेको थियो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।...
अनेरास्ववियु क्रान्तिकारीकाे संयोजकमा ईन्जिनियर -भट्ट, ४१ जना केन्द्रीय कमिटि गठन

अनेरास्ववियु क्रान्तिकारीकाे संयोजकमा ईन्जिनियर -भट्ट, ४१ जना केन्द्रीय कमिटि गठन

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)  नयाँ संस्कार र प्रविधिको प्रयोग गर्दै बिशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । सनिश्चवार काठमाडौंमा सम्पन्न भेलामा जनता – पार्टी/संगठन – नेता बिचकाे खाडल मेटाउने उदेश्यले प्रमुख अतिथि र अतिथिहरु मन्चमै नबसि सहयात्रीहरु संगै बसेर नयाँ संस्कारकाे थालनी गरिएको छ । मंचमा जान, अतिथिहरु लस्कर लागेर भाषण गर्न तछाडमछाड गर्ने, मंचमा उभिएर आफुलाई महान ठान्दै सहयात्री र जनताहरुमा नाेक्करशाहि चरित्रकाे व्यवहार प्रदर्शन गर्ने रवैया र प्रवृत्तिले सहयात्रि र जनताहरु याे प्रवृत्तिबाट आजित भएकोले यस्तो खाले परम्परालाई अन्त्य गर्ने उदेश्यले याे निति व्यवहार मै लागु गरिएको नेता विनयराजले बताय । यहीँ कुरालाई लागु गर्दै प्रमुख अतिथि  पार्टी,  संयाेजक समरजंग दर्शक दिर्गा मै बसेर माैनधारण गरेका थिय भने...
बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते

बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौ : बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते भयका छन्। तारकेश्वर नगरपालिका वडा न. ९ मनमैजु स्थित गणेश मन्दिर नजिकै  पक्कि घर बनाउदै गर्दा पेन्टिङकाे लागि फलामको पाइप राख्ने क्रममा नजिकै रहेकाे बिजुलीको तारमा फलामको पाइपले छाेए पछि करेन्ट लागेकाे हाे । घाइते मजदुर टाेखा नगरपालिका काठमाडौंका हुन, हाल घाइतेलाई ग्रान्डि अस्पतालमा उपचार का लागि लगियकाे छ । करेन्ट पनि लागेकाे र घरकाे २ तलाबाट खसेपछि टाउकामा गम्भीर चाेट लागेकाे र बेहाेस अवस्थामा एम्बुलेन्सले हस्पिटल पुर्‍याए पनि उनकाे अवस्था गम्भीर रहेकाे अस्पताल श्राेतले बताएकाे छ।    ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।...
सनवे कलेजमा AI नि:शुल्क-पाँच दिने वर्कसप हुने

सनवे कलेजमा AI नि:शुल्क-पाँच दिने वर्कसप हुने

विज्ञान प्रबिधि, शिक्षा
काठमाडौं । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराउदछौ | यौ वर्कसप हरेक हप्ताको  सोमबारदेखि पाँच दिन सम्म  चल्नेछ। यस पाँच दिने वर्कसपले देशभरका +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई AI को  रोमाञ्चक संसारमा लैजानुको साथै  AI को आधारभूत अवधारणाहरू लाई प्रयोगात्मक रुपमा सिक्ने अवसर प्रदान गर्ने छ | विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट AI का बिभिन्न Tools संग खेल्न पाउने र संगै संलग्न भएर कम गर्ने छन् | AI भाषाका मोडेलहरु बाट नया र अद्भुत नतिजा निकाल्ने Prompt तरिका सिक्न पाउने छन् | त्यस्तै यस प्रयोगात्मक वर्कसपमा प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी (रोबोटिक भेइकल) बनाउने जस्ता गतिबिधमा आफुलाई निखार्न पाउने अवसर प्राप्त गर्ने छन् | विद्यार्थीहरूले...
२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको प...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...
चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल  टेृड एक्स्पाे २०२४” हुने

चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४” हुने

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
ललितपुर : यहि  चैत अन्तिम सातामा "मिड इन नेपाल थिम" सहित "ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४" संचालन हुने भयकाे छ ।ललितपुर चेम्बर अफ कमर्सकाे आयाेजनामा  ललितपुर जिल्लाको जाउलाखेल स्थित फुटबल खेल मैदानमा चैत २२ देखि २६ गते सम्मा उक्त ईन्टरनेस्नल टेृृड एक्स्पाेमा "मिड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने भयकाे हाे ।ललितपुर चेम्बर अफ कमर्शले बुधबार  पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम काे सार्वजनिक गरेकाे छ । ललितपुर इन्टरनेस्नल टेृड एक्स्पाेमा :- नेपाल,भारत,पाकिस्तान,श्रृलंका,बंगलादेश,थाइल्यान्ड,टर्की ,मलेसिया र साउथ काेरिया लगायतका देशहरूमा उत्पादित विभिन्न बस्तुहरु तथा सामाग्री,माैलिक उत्पादन र सेवा सम्बन्धि सामानहरुकाे प्रदर्शन हुनेछन्।...