२०८३ असार १०, बुधवार

राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य “महेश” पार्टीबाट निष्कासित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य “महेश” पार्टीबाट निष्कासित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का केन्द्रीय सचिवालय सदस्य महेश चाैधरी ( विश्वनाथ थारु)ले पार्टीको नीति विपरीत बक्तब्यवाजि गर्दै पार्टी छाेडेकाे घाेषणा गरेकाले उनलाई पार्टीबाट निष्कासन गरियकाे छ । मंगलबार पार्टीका प्रवक्ता कन्चनद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ महेश चाैधरीले पार्टी भित्र कयौं अराजक गतिविधि गर्दा पनि उनलाई सुधार्न कयौं प्रयत्न गर्दा पनि पार्टीका सबै प्रयत्नलाई लत्याउदै गुटबन्दी सहित बक्तब्य सार्वजनिक गरेकाले निष्कासित गरियकाे हाे ।महेश चाैधरीले बक्तब्यमा उल्लेख गरेबमोजिम कतिपय केन्द्रीयमहाधिवेशन आयाेजक समितिका सदस्य हरुकाे हकमा उनिहरुकाे राजनैतिक अवस्था र सत्य तथ्य छानबिन गरि प्रक्रिया बढाईने बक्तब्य मार्फत जानकारी गरियकाे छ। प्रेस-वक्तव्य : ...
लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल बिजयी

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल बिजयी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।...
अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल नेपाल शिक्षक संगठनले दिवंगत हुनुभयका संगठनका तत्कालीन  केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका अर्थ उप महासचिव शेर बहादुर अधिकारी लाई मरणाेपरान्त सम्मान पत्र प्रदान गरेकाे छ । संगठनकाे  काठमाडौंमा भयकाे साताै राष्ट्रिय सम्मेलनमा अधिकारी कि छाेरी शाेभा अधिकारी लाई उक्त सम्मान पत्र हस्तान्तरण गरियकाे थियाे । शेर बहादुर अधिकारी पेशाले शिक्षक थिय, लाेक गायक, संगितकार , कवि, नाटककार , प्रगतिशील लेखक पनि थिय । २०५२/चैत १२ गते देखि रेडियो नेपालमा स्वर परिक्षामा पास भयका अधिकारीका दुई दर्जन भन्दा बढि गितहरु रेकर्ड भयका छन । भने जाजरकोट चिनारी ,जाजरकोट स्थानीय भाषा र स्तरिय नेपाली बिचकाे व्यत्तिरेखि विश्लेषण,जाजरकोटि लाेक साहित्य (गित,नृत्य र स्रष्टा चिनारी ),शेर बहादुर अधिकारीका रचनाहरु( कथा,नाटक र निबन्ध ),विश्रृङखलित सपनाहरु(कविता संग्रह ) विभिन्न पत्रपत्रिका हरुमा लेख रचना ह...
अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको थियाे। संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका  अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीकाे प्रमुख आतिथ्यता र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो । अखिल नेपाल शिक्षक संगठनको सम्मेलनकाे बन्ध सत्र र समापन आज हुने बताईयकाे छ ।संगठनको केन्द्रीय कमिटी र पदाधिकारी काे पनि आजै टुंगो लगाईने बताईयकाे छ। ...
एमसिसि कार्यन्वयन बिरुद्ध चार दलकाे प्रदर्शन तथा काेण सभा कार्यक्रम सम्पन्न

एमसिसि कार्यन्वयन बिरुद्ध चार दलकाे प्रदर्शन तथा काेण सभा कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।अमेरिकी परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा चार कम्युनिस्ट पार्टीले आज नारा जुलुस सहित काेणसभा सम्पन्न  गरेका छन । बुधबार माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी ,र ऋषिराम कट्टेल नेतृत्वको नेकपाकाे सयुक्त आयाेजनामा बिराेध कार्यक्रम सम्पन्न भयकाे हाे । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला नेकपा का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, नेकपा का अध्यक्ष ऋषिराम कट्टेल , पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए । कोणसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै वक्ताले एमसी...
काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे बनेपा।काभ्रे जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले अमेरिकी परियाेजना एमसिसि कार्यन्वयनका लागि बिरोध गर्दै  जूलूस सहित काेणसभा  सपन्न गरेका छन । बुधबार जिल्लाकाे बनेपा स्थित तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो। बिरोध सभामा बाेल्दै नेताहरुले एम सिसि नेपाली जन्ताका लागि घातक परियाेजना भयकाेले कुनै हालतमा कार्यन्वयन  हुन नदिने बताय।  कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालक जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा ,नेकपाको प्रतिनिधि समीर श्रेष्ठले मन्तब्य राखेका थिय।।कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सह संयोजक ढोग प्रसाद अधिकारीले गरेका थिए।  ...
चार कम्युनिस्ट पार्टीले एमसिसि परियाेजना बिरुद्ध संयुक्त कार्यक्रम काे घाेषणा गरेका छन

चार कम्युनिस्ट पार्टीले एमसिसि परियाेजना बिरुद्ध संयुक्त कार्यक्रम काे घाेषणा गरेका छन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । एमसिसि बिरुद्ध चार कम्युनिस्ट पार्टीले संयुक्त कार्यक्रम गर्ने भयका छन ।एमसीसी परियोजनाका प्रतिनिधी र नेपाल सरकारका प्रतिनिधिबिच आगामी ५ वर्षभित्र कार्यान्वयन गरी सक्ने सहमतिमा भाद्र १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति चार कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसंघर्षको कार्यक्रम घाेषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष "किरण", नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी भाद्र १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन,र काठमाडाैँ उपत्यकाकाे माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने गरि संघर्षका कार्यक्रम घाेषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियो...
पार्टीको तीन महिने अभियान सामाजिक,न्याय र सुशासन मुखि हुने छ: रामदिप आचार्य

पार्टीको तीन महिने अभियान सामाजिक,न्याय र सुशासन मुखि हुने छ: रामदिप आचार्य

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओबादी पाटीको तिन महिने अभियान सामाजिक न्याय र सुशासन मुखि हुने बताए । सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताए । माओवादी पार्टीले यहि १६ गते देशभर एकैपटक सूरु गर्ने अभियानको यस्तो लक्ष रहेको बताएका हुन । तातोपानी गाउँपालिकामा पाटीको बिस्तारीत बैठकको लागी जुम्ला पुगेका आचार्यले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अनलाइन मार्फत गर्ने भएका छन । आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीले प्रतिवद्धता बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालि...
गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेपलान्चोकले कार्यक्रता गिरफ्तार गरे पछि रिहाइका लागि विज्ञप्ति जारी गरेकाे छ । मंगलबार पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयोजक विनय राज शर्मा द्वारा एक बिज्ञप्त जारी गरि रिहाइको माग गरेकाे हाे ।बिज्ञप्तिमा भनियकाे छ : शान्तिपुर्ण रुपले राजनैतिक प्रचारप्रसारका लागि नारा वालिङ् गरिरहेकाे अवस्थामा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला संह संयाेजक ढाेग प्रसाद अधिकारी , प्रदेश सदस्य असल माेक्तान र जिल्ला सदस्य मेजरमान थिङलाई आज बिहान काभ्रे धुलिखेल  काे २८ किलाेबाट गिरफ्तार गरियकाे थियाे । शान्तिपूर्ण कार्यक्रम मा लागिरहेका नेता कार्यक्रताहरुलाई  गिरफ्तार गरिनु राज्यको उदाङगाे रुप हाे भनी बिज्ञप्ति मार्फत रिहाइको माग गरियकाे संयोजक शर्माले जानकारी दिए। बिज्ञप्तिका पुर्ण पाठ :  ...
प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं ।...