२०८३ असार २५, बिहीवार

यातायात

धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे  सनाखत

धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे सनाखत

Breaking News, पर्यटन, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए। ‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना प...
मुगुमा जिप दुर्घटना , चार जनाकाे मृत्यु पाँच घाइते

मुगुमा जिप दुर्घटना , चार जनाकाे मृत्यु पाँच घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
सिमकाेट।मुगु जिल्लाको शोरु गाउँपालिकामा जिप दुर्घटना चारजनाकाे मृत्यु र ५ जना घाइते । २९ गते साँझ भएको बाेलेराे जिप दुर्घटनामा मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले बताय। 'चालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका जिल्लाका भएको सनाखत भएको छ, प्र.ना.उ. बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड २ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार पिउस परियार भएको र घाईते हुनेमा चालक दिनेश लावड,गाेबिन्द शाहि,लाेक जंग नेपाली , सेरे राेकाय र उजिर बाेहरा रहेकाे शोरु प्रहरी चौकीले सनाखत पछि जानकारी गरेको छ ।’ जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताय । 'हुम्लाका घाइते यात्रु उजिर बोहरा ...
गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा लिले जिम्मा लिएको ठेक्काका कामदारहरुकाे गुनासो

गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा लिले जिम्मा लिएको ठेक्काका कामदारहरुकाे गुनासो

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुशील खडका : सल्यान  सल्यान ।जिल्लाको कुमाख गाउँपालिका वडा नं २ नेटा बजार भित्रको ठाउँमा गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा. लि. ले जिम्मा लिएको ठेक्का पट्टाको काममा लागेका कामदारहरुले गुनासो व्यक्त गरेका छन्। सडक विभागले निर्माण गर्ने कार्यलाई कम्पनीले आगाडी बढाई रहेका छन् कम्पनीका कर्मचारीहरुलेकामलाई अगाडि बढाउन कठिन भई रहेको गौरीशङ्कर हिमालय कन्ट्रक्सन का इन्जिनियर देवीलाल वि क ले बताएका छन्, उक्त क्षेत्रका गाउँलेहरूले आफ्नो खेतबारीमा लगाइएको अन्न बालीको रुपैयाँ असुली गर्नु पर्छ भने पछि काम रोकिए देखि काम गर्ने भनेर आएका कामदारहरु बसाबस् भएको ठेकदार दीर्घ रावत र कामदारहरुले बताएका छन् सो जमीनमा कोदो र बदाम लगाइएको थियो उक्त बालीको रुपैयाँ असुली गर्नु पर्छ भने पछि स्थानीय ठेकदार  एकेन्द्र.ले हुन्छ भनेर ५००० दिन्छौं भने पछि अरूलाई पिर मर्का पर्ने गरी जवाफ दिए पछि स्थानीय ठेकदार.एकेन्द्...
रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन । आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो । अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ । उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ । ...
मृतक रमेश सिंहकाे नाममा संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरियाे

मृतक रमेश सिंहकाे नाममा संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरियाे

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । गत साउन ५ गते शुक्रबार भारतकाे हरिद्वार भन्ने ठाउमा  गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै मृत्यु भयका कुशे गाउपालिका वडा न २ तल्ला डाेग्रि टाेलका रमेश सिंहकाे नाममा जम्मा भयकाे संकलित रकम उनकि आमालाई हस्तान्तरण गरियकाे छ। विभिन्न ब्यक्ति र संघ संस्थाबाट सहयोग रकम रु ३,७९८९७ जम्मा भयकाे छ ।र जसमा नगत ३,२५६२४ संकलित रकम र २७३९०काे सामान सहित आज एक कार्यक्रम गरि मृतक सिंह कि आमालाई हस्तान्तरण गरियकाे छ । भने जम्मा २६,८८३ रुपैया आफन्त  माेहन बिक्रम सिंहकाे खातामा रहेकाे र  उक्त रकम पनि निकाशा गरि मृतक रमेश सिंह कि आमालाई दिने बताएको छ । मृतक रमेशकी आमा र साना भाइ बहिनी:  मृतक रमेशका बुवा काे ६ बर्ष पहिले नजिकैकाे भिरमा लडेर मृत्यु भय पछि उनका घरमा आमा र साना भाइ बहिनि छन्। उनकि आमाले गाउमै मजदुरी गर्दै उनलाई ११ कक्षा सम्म पढाईन र रमेश ठुलाे भय पछि , बर्खा बिदा र ...
जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबा...
जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार, स्वास्थ
नेपालगन्ज । जाजरकोट कुशे गाउपालिका वडा न.२ तल्लाे डाेग्री टाेलका रमेश सिंहकाे भारतकाे हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयकाे छ। शुक्रबार नेपालगन्ज देखि रिजर्भमा लिईयकाे जिपकाे टायर पन्चर भयकाे अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै उनकाे मृत्यु भयकाे बताईयकाे छ। १९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिय। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहकाे घर नजिकैकाे भिरमा लडेर घाइते भइ उपचारका लागि भारतकाे लखनउ लिदै गर्दा बाटाेमै निधन भयकाे थियाे । हाल सात जनाकाे घर परिवार मध्ये जेठा छाेरा रमेश थिए असल, ईमान्दार,मेहेनेती सामाजिक सदभावना राख्ने स्भावका ब्यक्ति  थिए। उनको आमाले गाउँ घरमै अर्काकाे खेतीपाती गरेर भाईबहिनिलाई खानपिन जुटाउन कठिन भएकोले उनी बर्खा विदामा भारत गएर मजदुर गरेर दशैमा आमा भाईबहिनिकाे लागि लत्ताकपडा र आफ्नो पढाइ खर्च  ...
काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...
नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट ।कर्णाली प्रदेश अन्तर्गत, नलगाड नगरपालिका जाजरकोटले आ.व.२०८०/८१का लागि ६० कराेड भन्दा बढि बजेट ल्यायकाे छ । शुक्रबार देखि सनिवार सम्म चलेकाे १२ ओैं नगर सभामा ६० कराेड ७८ लाख २२ हजारकाे वजेट ल्यायकाे हाे । जस अनुसार संघिय सरकारबाट प्राप्त ३१ कराेड १लाख, शसर्त अनुदान ९ कराेड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११कराेड ४७ लाख ७१ हजार रहेकाे छ । प्रदेश सरकारबाट प्राप्त रकम १कराेड १ लाख ५६ हजार समानिकरण अनुदान, ३कराेड ६ लाख ९५ हजार शसर्त अनुदान, १कराेड २५ लाख समपुरक अनुदान,गत वर्षको माैज्दात ६० लाख र  १ कराेड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने गरि नगर उप प्रमुख सरिता सिंहले उक्त वजेट नगरसभामा प्रस्तुत गरेकि हुन । बजेटमा विशेष गरि कृषि , शिक्षा ,स्वास्थ्य,राेजगारी, साँस्कृति,पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिईयकाे छ । क...
बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धनगढी ।बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियकाे छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । ‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिक...