८ बैशाख २०८३, मंगलवार

चुनाव

नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सुचिमा  सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश

नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सुचिमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश

चुनाव
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। सो सूचीमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश भएको छ। जनयुद्धकालदेखि नै पार्टीमा पंक्तिबद्ध रहेका उनी संघर्षशील जीवन बिताउनुभएका नेतामा पर्दछन् । तामाङले जेल–नेल तथा विभिन्न प्रकारका यातनासमेत भोगेका छन् । उनी निरन्तर भुइँमान्छे, श्रमिक मजदुर वर्ग, पार्टी नीति तथा वर्गीय पक्षधरताका पक्षमा योगदान पुर्‍याउँदै आएका सादगी नेता हुन् । लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक आन्दोलनमा सक्रिय उनको भूमिकालाई पार्टी नेतृत्वले उच्च मूल्याङ्कन गर्दै समानुपातिक तर्फको उम्मेदवारका रूपमा अघि सारेको प्रत्यक्ष तर्फ एकल सिफासि भएका उमेदवार एवं पूर्व सांसद माधव सापकोटा सुबोधले जानकारी दिएका छन् । सूचिलाई अन्तिम रुप द...
सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेकपा(एमाले)बाट जलविद्युत व्यवसायी भरत पराजुलीको नाम चर्चामा

सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेकपा(एमाले)बाट जलविद्युत व्यवसायी भरत पराजुलीको नाम चर्चामा

चुनाव
काठमाडौं । भाद्र २३ र २४ को जेन्जी आन्दोलनले निम्त्याएको राजनैतिक परिस्थितिलाई सहज बनाउन बिघटन गरिएको प्रतिनिधिसभालाई पुनः सन्चालन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन यहि फागनु २१ गते हुने भए पछि निर्वाचन आयोगमा दर्ता गरेका बिभिन्न पार्टीहरुले आफ्ना उम्मेदवारहरुको नाम सार्वजानिक गरिरहेको अवस्थामा सिन्धुपाल्चोक जिल्लामा भने नेकपा(एमाले)को कुनै पनि उम्मेदवारको नाम सार्वजानिक भएको छैन । नेपाली काँग्रेसबाट मोहन बहादुर बस्नेत र नेपाली कम्युनिष्ट पार्टीबाट माधव सापकोटा सुबोधको नाम सार्वजानिक भई सक्दा पनि नेकपा(एमाले) भने मौन देखिन्छ । नेकपा(एमाले)बाट लामो समय राजनीतिमा होमिएका शरेस नेपाल र अरुण नेपाल मध्य एकले चुनावमा टिकट पाउने हल्ला चले पनि उहाँहरुले चुनाव नलड्ने मनसाय बनाएपछि उपर्युक्त पात्रको रुपमा जलविद्युत व्यवसायी भरत पराजुलीको नाम सिफारीस गर्ने तयारी भईरहेको एक श्रोतले बताएको छ । गत २०७९...
सिन्धुपाल्चोक क्षेत्र नं.–१ को चुनावी प्रतिश्पर्धा व्यक्तित्वको द्वन्द्व कि राजनीतिक संस्कृतिको परीक्षा ?

सिन्धुपाल्चोक क्षेत्र नं.–१ को चुनावी प्रतिश्पर्धा व्यक्तित्वको द्वन्द्व कि राजनीतिक संस्कृतिको परीक्षा ?

चुनाव
डि.बि.पराजुली यतिबेला सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ फेरि एकपटक चर्चाको केन्द्रमा रहेको छ । नेपाली कम्युनिष्ट पार्टी बाट माधव सापकोटा ‘सुबोध’ र नेपाली काँग्रेसबाट मोहनबहादुर बस्नेत चुनावी तयारीमा जुटेको चर्चा चलिरहँदा यो प्रतिस्पर्धालाई केवल दुई नेताबीचको चुनावी भिडन्तका रूपमा हेर्नु अधुराहुने विश्लेषण गर्न थालिएको छ । यो क्षेत्रलाई नेतृत्वको शैली, राजनीतिक संस्कार र जनताप्रतिको उत्तरदायित्वबीचको परीक्षाको रुपमा हेरीएको छ । माधव सापकोटा ‘सुबोध’ संगठनको जगबाट माथि उठेका नेता हुन् । २०५२ साल बाट नेपालमा शुरुभएको जनयुद्धको कुशल कमाण्डरकोरुपमा स्थापित भएका उनी लामो समयदेखि पार्टी पंक्तिमा सक्रिय रहेर स्थानीय तहमा जरा गाड्दै आएका छन् उनको राजनीतिक पूँजी भनेकै कार्यकर्तासँगको निरन्तर सम्पर्क र संगठनात्मक अनुशासन हो । संघिय संसदमा समेत आफ्नो युवा क्षमाता र कार्य कौशलता देखाईसकेका सापकोटा परिवर्...
नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सम्पन्न,आजै मत परिणाम सार्वजनिक गरिने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको एघारौं महाधिवेशनमा मतदान सकियाे । आजै मत परिणाम सार्वजनिक गरिने । ८० वटा इलेक्ट्रोनिक मेसिनबाट बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । दुई हजार दुई सय ६३ प्रतिनिधि चयन भएका थिए। तर शतप्रतिशत भोट भने खसेको छैन ।२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’ आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । ...
भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नुपर्ने बतायका छन ।निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले आगामी चुनावमा भाग लिने बताय। भ्रष्टाचारीलाई कालाे काेठरीका थुनेर देशलाई सम्बाेधन गर्ने, जन्ताका माग सम्बाेधन गर्ने याेग्य जनप्रतिनिधि बनायर चुनावमा जान्छाै ।  "माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जान्छ ।" नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उहाँको भनाइ छ । उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । निर्वाचन आयोगले मंगलबार चन्द नेतृत्वको माओवादीलाई दल...
निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्बन्धी राजनीतिक दलहरूसंग छलफल सुरु गरेकाे छ

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्बन्धी राजनीतिक दलहरूसंग छलफल सुरु गरेकाे छ

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :निर्वाचन आयोगले आउँदो माघमा हुने राष्ट्रियसभा निर्वाचन र फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सम्बन्धी तयारी र कार्यतालिका विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा भएको उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, तथा राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका प्रतिनिधिहरू सहभागी थिए। आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने गरी मिति निर्धारण गरिसकेको छ। छलफलमा निर्वाचन कार्यतालिका, मतदाता नामावली अद्यावधिक, र शान्ति–सुरक्षासम्बन्धी तयारीका विषयमा दलहरूबाट सुझाव मागिएको थियो। आयोगका सचिव माहादेव पन्थका अनुसार मृत्यु भइसकेका र दोहोरिएका मतदाताको नाम हटाउने कार्य तीव्र...
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिने भएको हो । यसअघि पनि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघमा नै गर्न सरकारलाई सुझाएको थियो । निर्वाचन आयोगले त्यहीअनुसार तयारीसमेत थालेको छ ।...
पार्टी दर्ता गर्न विप्लव टिम आज निर्वाचन आयाेग जाँदै

पार्टी दर्ता गर्न विप्लव टिम आज निर्वाचन आयाेग जाँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ। आयोगमा पार्टी दर्ताको औपचारिक प्रक्रिया अघि बढाउन नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, कर्णजित बुढा लगायतका वरिष्ठ नेताहरु वकिलहरूको टोलीसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्। विप्लव नेकपाले केही महिनादेखि पार्टी दर्ता प्रक्रिया अघि बढाउने तयारी गर्दै आएको छ। यसअघि पनि उनीहरु निर्वाचन आयोग पुगेका थिए, तर आवश्यक केही कागजात नपुगेका कारण फाइल अपूर्ण रहेको भन्दै आयोगले पुनः तयारीसहित आउन सुझाएको थियो। नेता सन्तोष बुढामगरले भने सबै आवश्यक कागजात तयार भइसकेको बताए। “पहिले पनि आयोगमा गएका थियौं, तर केही कागजपत्र अपुरो थियो। अहिले वकिलहरुसहित सम्पूर्ण दस्तावेज लिएर बुझाउन जाँदैछौं,” उनले बताए। उनका अनुसार अब आयोग...
वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल)काे तेस्रो महाधिवेशन सम्पन्न भयकाे छ। नवनिर्वाचित ५२ पदाधिकारीहरुको अन्तिम निर्वाचन परिणाम आज  सार्वजनिक संगै महाधिवेशन सम्पन भयकाे हाे। गत जेठ १८ गते देखि काठमाडौंमा सुरु भयकाे तेस्रो महाधिवेशनले शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ । २१ गते सम्म सहमतिय प्रणाली बाट नेतृत्व चयन गरेर महाधिवेशन सम्पन गरि सक्ने भनिय पनि नेतृत्व चयनमा केही विवाद भय पछि चुनावी प्रक्रिया मार्फत पदाधिकारीकाे परिणाम टुंगोमा लगाईयकाे एक नेताले जानकारी दिए । अझै पनि नेतृत्व चय...
अखिल (क्रान्तिकारी)काे सचिवालय सदस्य पदका लागि जाजरकोटका जीवन तिरुवाले उम्मेद्वारी दियका छन

अखिल (क्रान्तिकारी)काे सचिवालय सदस्य पदका लागि जाजरकोटका जीवन तिरुवाले उम्मेद्वारी दियका छन

Breaking News, चुनाव, राजनीति, विचार, शिक्षा, समाचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को सचिवालय सदस्यमा जाजरकोटका जीवन तिरुवाले उम्मेदवारी दिएका छन्।तिरुवाले खुला तर्फ सचिवालय सदस्यका लागि उम्मेदवारी दिने बताएका हुन। उनका अनुसार यसपटक कर्णाली क्षेत्रबाट पाँच जना सचिवालय सदस्य रहने व्यवस्था छ। विद्यार्थी राजनीति यात्राको शुरुवात: तिरुवा ९कक्षा पढ्दै गर्दा नै विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। हाल उनी काठमाडौंस्थित बौद्ध बहुमुखी क्याम्पसको स्ववियु सभापति छन्। उनी २०६८सालदेखि निरन्तर अखिल क्रान्तिकारीमा सक्रिय रूपमा कार्यरत छन्। संगठनमा भूमिका र योगदान: संगठनमा उनले विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। तिरुवाले कमिटीमा काम गरेका सहकर्मीहरू जिल्ला अध्यक्षसम्म भएका उदाहरण प्रस्तुत गर्दै आफूले इमानदारिता, धैर्यता, र लगनशीलतासँग राजनीति गरेको बताएका छन्। उम्मेदवारीको अपेक्षा: तिरु...