२०८३ असार १६, मंगलवार

Author: तुफान न्यूज

श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, विचार, समाचार, सुचना संचार
पाेखरा : कास्कीकाे पाेखरामा श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ,कास्कीको तथा प्रशिक्षण सम्पन्न भएको छ । उक्त भेलाले देविलाल परियारको नेतृत्वमा ३१ सदस्य जिल्ला संगठन  समिति गठन गरेको छ । जिल्ला समितिमा सह-संयाेजक प्रेम गिरी, सह-संयाेजक गिता सुनवार, छिरिङ तामाङ, संम्झना मिजार, विकास वाेगटी, मान व नेवार, पप्पु शाहा, मन्जु नेपाली, शिव विक, उजेलि नेपाली, सिताराम मिजार, मान बहादुर गुरुङ, दुर्गा वहादुर गुरुङ, सुजन मगर, दिल प्रसाद पाैडेल, कुमारी पुन, मैता तामाङ, गिता मगर, गाेकुल थापा, रत्ना लामा, संदिप राई, मिना घले, कुमार नेपाली, जुठे नेपाली, दिल कुमार राेक्का, दल ब मिजार, राहकुमार राम, शिबजी राम, पिङकि नेपाली, देउरुपा परिवार र रुपा थापा चयन गरेको छ भने निर्माण संयाेजक विकास वाेगटी, खानि संयाेजक छिरिङ तामाङ, पर्यटन संयाेजक प्रेम गिरी, वैदेशिक संयाेजक सम्...
बाह्रबिसे–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मोक्तान

बाह्रबिसे–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मोक्तान

राजनीति
काठमाडौं । नेकपा(माओवादी केन्द्र) को संगठनको एक हिस्सा ओगढ्दै आएको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत रहेको बाह्रबिसे नगरपालिका काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा ब्यवसायी सुशिल मोक्तान सर्वसहमत बाट चुनिएका छन् । लामो समयदेखि राजनीति, समाजसेवा र व्यवसायलाई एक साथ अगाडी बढाइरहेका मोक्तान काठमाडौंमा सम्पन्न एक भेला बाट चयन भएका हुन् । नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वयय प्रदेश समितिका कोषाध्यक्षको बिशेष आतिथ्यता रहेको थियो भने, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य, वाईसिएल केन्द्रिय सदस्य चिजा तामाङको आतिथ्यता रहेको थियो । भेलाले सुशिल मोक्तानको अध्यक्षतामा २५ सदस्सिय समिति गठन...
The Embassy of Pakistan organized its Annual Alumni Get Together to honour Nepalese citizens

The Embassy of Pakistan organized its Annual Alumni Get Together to honour Nepalese citizens

अन्तर्राष्ट्रिय
Kathmandu, in continuation of the tradition to honour Nepalese citizens who have graduated from various educational institutions of Pakistan, the Embassy of Pakistan organized its Annual Alumni Get Together at Hotel Aloft, Kathmandu. These graduates included recipients of scholarships under Pakistan Technical Assistance Programme (PTAP) in MBBS, BDS, D. Pharmacy, BS Engineering etc as well as those who have graduated besides it in other fields including Mass Communication and Agriculture. Honourable Ms. Bidya Bhattarai, Minister of Education, Science and Technology graced the occasion as the Chief Guest. Leading academicians and social figures who have contributed in strengthening P2P relations between Pakistan and Nepal also attended. In her remarks on the occasion, Minister of Educ...
श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा  महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय आयाेजक समिति गठन गरेको हाे । पुनर्गठन समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युन...
खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।...
नेपाल बोटल वाटर उद्योग संघले तोक्यो पानिको मुल्य : संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने

नेपाल बोटल वाटर उद्योग संघले तोक्यो पानिको मुल्य : संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने

समाचार
काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले देशै भरि जार र बोटलको पानीको मुल्यमा एकरुपता ल्याउन आफ्नो संस्था कृयाशिल रहेको बताएको छ । आज एक पत्रकार सम्मेलन गरि संघले उपत्यका भित्र र उपत्यका बाहिर आम उपभोक्ताले पाउने पानीको अधिकतम मुल्य समेत तोकेको छ । बिशेष गरि ढुवानी खर्चको कारणले गर्दा पानीको मुल्य केहि बढ्न गएको भएपनि बिचौलियाको मनपरिले गर्दा उपभोक्ताले जुन मुल्य तिरिरहेका छन् उत्पादक कम्पनिले त्यसको अनुपातमा मुल्य पाउन नसकेको भन्दै संघले तोकेको मुल्य भन्दा बढी लिन खोजे संबन्धित सरकारी निकाय र संघलाई खबर गर्न आम उपभोक्ताहरुलाई अपिल समेत गरेको छ । संयोजित मुल्य शनिवार राति १२ बजे बाट लागु हुने जनाईएको छ । पत्रकारहरु संग बोल्दै संघका अध्यक्ष ध्रुव बहादुर गौतमले राज्यको नियम कानुन र बिचौलियाको चलखेलको कारण धेरै पानी उद्योगहरु धरासायी बन्दै गईरहेको भए पनि राज्यले यसको संरक्षणको नीति नलि...
भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

Breaking News
प्रारम्भ -मानव सभ्यताको विकासक्रम बिगत बाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभ्यता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक , कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो।आफ्ना आवश्यकताहरु सहजतम बनाउन आगो र गुफाको प्रयोगदेखि न्यानोको लागि छालाको प्रयोग, माटो र काठ्का भाँडाको निर्माण, सिकार कन्दमूलदेखि पशुपालन र पशुपालनदेखि कृषि र कृषिमा हलोको आविष्कार र फलामको प्रयोग हुँदै आज विज्ञान प्रविधिको युगसम्म आइपुगेको हो। आफूले बाँचेको भौतिक परिवेशबीच जब मानिसले जिउँदो मानिस र मरेको मानिस मा फरक देख्यो, प्राकृतिक विपत्ति र महामारी देख्यो । कारण बुझ्ने खुबी उसँग भएन। यी सबै कुरा बाह्य शक्तिले गरायो भन्ने बुझ्यो र अलौकिक शक्तिको परिकल्पना गर्यो । निर्धारित भौगोलिक परिवेशमा उसले श्रम र साधना गर्दै जाँदा विभिन्न नियम उपनियम बसाल्यो। ती नियम उप नियमलाई कतिपय सन्दर्भमा अलौकिक शक्तिसँग जोड...
‘सुन्तलीको पोइ’ सिरियलको सुटिङ सेटमै कुटाकुट

‘सुन्तलीको पोइ’ सिरियलको सुटिङ सेटमै कुटाकुट

मनाेरन्जन
शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको सिरियल सुन्तलिको पोइ को सुटिङ सेटमा नै कुटाकुट भएकोछ तर त्यो कुटपिट रियल नभएर कथा भित्र भएको इस्वरी अधिकारी र नबराज अधिकारी बिच उक्त कुटपिट भएको हो भने इस्वरी अधिकारी लाई निजकै श्रीमती ले लाठोले लखेट्दै पिटेकी हुन घायलको निर्देशन रहेको सुन्तलिको पोइ को यतिबेला चागुनारायण ओरपर छायांकन हुदैछ / असोज १ गते बाट रिलिज गर्ने तयारीमा रहेको कुरा निर्देशक घायलले बताए नबराज अधिकारीको प्रस्तुतिमा इस्वरी अधिकारीको निर्माण रहेको सुन्तलिको पोइ मा मेनुका माझी, सन्ध्या गौतम, भोले भण्डारी , इस्वरी अधिकारी, सुनिता ढुंगाना , प्रकाश पोख्रेल , चित्र गौतम, अनिता उप्रेती , अभि राई, पासाङ तामाङ, मनिष कार्कि अभिनय रहेकोछ भने मदन न्यौपानेको मेकप , सन्तोष पराजुलीको छायांकन अर्जुन पोख्रेलको सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ/ ...
नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
महिला विद्यालयमा ड्रेस खरिदका लागि तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा आफ्नो सेवा सुविधाबाट १ लाख प्रदान

महिला विद्यालयमा ड्रेस खरिदका लागि तारकेश्वरका नगरप्रमुख कृष्ण हरि महर्जनद्धारा आफ्नो सेवा सुविधाबाट १ लाख प्रदान

समाचार
काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तिजको अवसरमा आफ्नो सेवा सुविधाबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ड्रेस खरिदका लागि एक लाख सहयोग गर्नुभएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु महिला विद्यालयमा आज आयोजीत विशेष कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले विद्यालयका प्रधानाध्यापक कल्पना सापकोटालाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । महिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एउटै ड्रेसकोड होस भन्ने हेतुले नगरप्रमुखले आफ्नो सेवा–सुविधा कटाएर विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको हो । गत बर्ष तिजको अवसरमा महिला विद्यालयमा आयोजीत कार्यक्रममा सहभागी हुनुभएका नगरप्रमुख महर्जनले एउटै ड्रेसकोडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नगरप्रमुखले दिनुभएको उक्त रकमबाट मनमैजु महिला विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुका लागि एउटै रंग...