११ श्रावण २०८१, शनिबार

Tag: जिल्ला प्रशासन कार्यलय जाजरकोट

जाजरकोट सदरमुकाममा सार्वजनि जग्गामा बनेका घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

जाजरकोट सदरमुकाममा सार्वजनि जग्गामा बनेका घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

Breaking News, पुर्वाधार, शिक्षा, समाचार
जाजरकोट:  सदरमुकाम खलंगा भित्र सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरि बनाईएका घर टहरा स्थानिय प्रशासनले हटाउने भएको छ । आइतवार जिल्ला प्रशासन जाजरकोटले एक सुचना प्रकाशित गरि ३५ दिन भित्र अतिक्रमित जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । प्रशासनले भेरी नगरपालिका वडा नम्बर ३ स्थित सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा बनाईएका घरटहरा हटाउन निर्देशन दिएको हो । त्यस्तै भेरी नगरपालिका ३ र ४ स्थित बन क्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी संरचना बनाएका करीब ५२ जना ब्यक्तिका नाममा घर हटाउन सार्वजनिक सुचना जारी गरिएको हो । सम्वन्धित व्यक्तीलाई ३५ दिनको समय दिएको छ । सो समय भित्र पनि नहटाएमा स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानूनले दिएको अधिकार प्रयोेग गरि उक्त घर टहराहरु हटाई सो हटाउँदा लागेको खर्च समेत कानून बमोजिम सम्वन्धित घर धनिबाट असुल उपर गरिने पनि सूचनामा उल्ले...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
क्रान्तिकारी युवा संगठनले बुझायाे जिल्ला प्रशासन कार्यलय जाजरकोटमा सात बुदे माग पत्र

क्रान्तिकारी युवा संगठनले बुझायाे जिल्ला प्रशासन कार्यलय जाजरकोटमा सात बुदे माग पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन , क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा सात बुदे माग पत्र पेश गरेकाे छ । संगठन का जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य पदम हमालद्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ " क्रान्तिकारी युवा संगठन नेपाल राष्ट्रियता र स्वाधीनता काे बिषय लियर निरन्तर अगाडि बढिरहेको छ ,देश समस्याको चाङ्गमा फसेकाे छ ,मुलुकको अर्थतन्त्र काे भबिस्यमाथि कालाे बादल मडारिरहेकाे छ, देश बिकास काे मेरुदण्ड युवाहरू बिदेसिनु , देशमा भ्रष्टाचार वेतिथि र अराजकता माैलाउनु ,शिक्षा र स्वास्थ्य जस्ताे क्षेत्रमा अनियमितता बढ्नु र महंगिले जन्ता बाच्न नसक्ने अवस्था पुग्नुले देश यतिबेला गम्भीर संकटमा पुगेकाे छ । यसै बिषयलाई मध्यनजर गर्दै , दशै, तिहार जस्ता चाडपर्व काे अवसरमा हुने विभिन्न किसिमका अनियमितता र अनिन्त्रित बिषय बस्तुलाई नियन्त्रण गर्...
जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट मा एक जना ब्यापारी लाई लुटपाट गरि घाइते अवस्था छाेडेर लुटेर भागेकाे अवस्थामा पाँच दिन पछि प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यलय जाजरकोट पुर्‍याउयकाे छ । जिल्लाको छेडागाड नगरपालिका वडा न-७ र जुनिचाँदे गाउँपालिकाकाे सिमाना पर्ने हाडेखाेला भन्ने ठाउँमा २०८०असाेज ४ गते साझ ८:३० बजेकाे समयमा एक्कासि अज्ञात दुईजना अन्दाजी २०,२५ बर्षका दुइटा केटाहरुले एक्कासी एक जना ब्यापारी कुशे गाउपालिका २ घाेर्ले बस्ने बर्ष ५६ का डिल्लि बहादुर सिंह माथि आक्रमण गरि उनी संग भयकाे नगत एक लाख बीस हजार रुपैयाँ ,डेड ताेला सुन र एउटा आईटियल टचिङ्ग माेबाईल लुटपाट गरि ब्यापारी सिंहलाई कुटपिट गरि बेहाेस अवस्थामा छाेडेर भागेका थिय। बिलेट र धारिलो हतियारले खुट्टामा काटेर भागेकाे र आफू बेहाेस भई ढलेकाे र करिव दुई घण्टा पछि हाेसमा आउदा उनिहरु भागिसकेकाे  पिडित सिंहकाे भनाइ छ । घटना भयका...
आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटले , जिल्ला प्रशासन कार्यलय समक्ष ६ बुद्धे माग पत्र बुझायकाे छ । शुक्रबार  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पार्टी जिल्ला संयोजक हिमाल र क्रान्तिकारी युवा संगठन नेपालका  संयोजक पदम हमालले उक्त माग पत्र बुझायका हुन । माग पत्रमा भनियकाे छ, नलगाड नगरपालिका वडा न  ११ मा एउटै याेजना दुई कार्यलय बाट भुक्तान भयकाे, कुशे गाउपालिका वडा न ८ मा रहेकाे मस्टा प्रा. वि.का प्रअले साढे पाँच लाख बराबरको हिनामिना गरेकाे ,छेडागाड नगरपालिकाले चालीस लाख काे भात खायकाे ,नलगाड बहुमुखी क्याम्पस का प्रमुखले अनियमितता गरेका,संघ र प्रदेशबाट आउने रकमकाे कमिसन लिने गरेकाे र जिल्ला अस्पताल जाजरकोट का सिनियर कर्मचारिले जुनियर कर्मचारिलाई अभद्र ब्यवहार गरेकाे कुरा छानबिन र कार्वाही काे लागि माग पत्र पेस गरियकाे पार्टी संयाेजक हिमालले जा...