२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी युवा संगठनले बुझायाे जिल्ला प्रशासन कार्यलय जाजरकोटमा सात बुदे माग पत्र

जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन , क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा सात बुदे माग पत्र पेश गरेकाे छ ।

संगठन का जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य पदम हमालद्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ ” क्रान्तिकारी युवा संगठन नेपाल राष्ट्रियता र स्वाधीनता काे बिषय लियर निरन्तर अगाडि बढिरहेको छ ,देश समस्याको चाङ्गमा फसेकाे छ ,मुलुकको अर्थतन्त्र काे भबिस्यमाथि कालाे बादल मडारिरहेकाे छ, देश बिकास काे मेरुदण्ड युवाहरू बिदेसिनु , देशमा भ्रष्टाचार वेतिथि र अराजकता माैलाउनु ,शिक्षा र स्वास्थ्य जस्ताे क्षेत्रमा अनियमितता बढ्नु र महंगिले जन्ता बाच्न नसक्ने अवस्था पुग्नुले देश यतिबेला गम्भीर संकटमा पुगेकाे छ । यसै बिषयलाई मध्यनजर गर्दै , दशै, तिहार जस्ता चाडपर्व काे अवसरमा हुने विभिन्न किसिमका अनियमितता र अनिन्त्रित बिषय बस्तुलाई नियन्त्रण गर्नका लागि माग पत्र पेश गरियकाे हाे ।

बुधबार संयाेजक हमालले सहायक प्रमुख जिल्ला अधिकारी समक्ष उक्त माग पत्र पेश गरेका हुन ।

माग पत्र  :