३ श्रावण २०८१, शुक्रबार

Tag: अखिल नेपाल शिक्षक संगठन

शिक्षा ऐन मुख्य राजनीति दलका नेताले ल्याउन चाहेमा कसैले राेक्न सक्दैन ,ANTO -अध्यक्ष : ढकाल

शिक्षा ऐन मुख्य राजनीति दलका नेताले ल्याउन चाहेमा कसैले राेक्न सक्दैन ,ANTO -अध्यक्ष : ढकाल

Breaking News, राजनीति, विचार, शिक्षा
बुटवल :अखिल नेपाल शिक्षक सगठनका केन्दिय अध्यक्ष लक्षीराम ढकालले सरकारले ल्याउन लागेको शिक्षा ऐन मुख्य राजनीतिक दलका शीर्ष नेताले चाहेमा कसैले राेक्न नसक्ने बतायका छन।सनिवार सम्पन्न अखिल नेपाल शिक्षक सगठन लुम्बिनी प्रदेशको दाेश्राे अधिवेशन लाई सम्वाेधन गदै अध्यक्ष ढकालले यस्तो बतायका हुन । अध्यक्ष ढकालले शिक्षा ऐन ल्याउने सवालमा आफूहरूको विरोध नभएको तर सबैको साझा प्रतिनिधित्व हुनुपर्ने जोड दिदै उनले भने–‘२०२८ सालको शिक्षा ऐन (पञ्चायतकालीन) ले २०८० सालमा गर्न नसक्ने बताउदै ५२ वर्षसम्म पनि हाम्रो शिक्षा ऐन ल्यझ सकेनाै हामीले चाहेर शिक्षा ऐन आउदैन तर शिर्ष नेताले चाहेमा शिक्षा ऐन छिटो आउने बताउदै सम्पुर्ण सगठन शिक्षा ऐनको विरोधी होइनौँ तर शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य किटान गनुपर्ने बताएका छन् ।अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य सन्जिव सि, क्रान्तिकारी  कम्युनिस्...
अखिल नेपाल शिक्षक संगठनद्वारा देव कुमारी बुढाकाे स्मृतिमा शाेक सभा सम्पन्न

अखिल नेपाल शिक्षक संगठनद्वारा देव कुमारी बुढाकाे स्मृतिमा शाेक सभा सम्पन्न

Breaking News, शिक्षा, संस्कृति, समाचार
पाल्पा :अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले संगठन का केन्द्रीय सदस्य तथा अनुशासन आयाेगका संयोजक बिजय बुढाकी आमाको स्मृतिमा शाेक सभा सम्पन्न गरेकाे छ । शनिबार पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा न ६ निवासी पाल्पा जिल्लाका अध्यक्ष तथा सगठनका केन्द्रीय सदस्य अनुशासन आयाेगका संयाेजक विजय बुढाथोकी की ममतामयी माता देव कुमारी बुढाथोकिकाे ११ ओै दिनमा शाेकसभा सम्पन्न गरेको हाे। संगठनका केन्द्रीय सहअध्यक्ष गुनाखर भट्टराईकाे प्रमुख आतिथ्यतामा शाेकसभा कार्यक्रम सम्पन्न भएको थियोे । शाेकसभामा मन्तब्य राख्दै भट्टराईले जिवन र मुत्यु स्वभाविक प्रत्रिया भएको सम्पूर्णलाई शाेकलाई शत्तिमा बदल्दै स्वर्गीय आमाको बाँकी कार्यभार पुरा गर्नुपर्ने दायित्व पुरा गर्न हामी सबै लाग्नुपर्ने बताए ।कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव (अर्थ )लक्ष्मण वलीले स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गदै आमाकाे...
अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : अखिल नेपाल शिक्षक संगठन,कर्णाली प्रदेशकाे दाेस्राे प्रदेश सम्मेलन सम्पन्न भयकाे छ ।शनिवार कर्णाली प्रदेशको बिरेन्द्रनगरमा भयकाे सम्मेलनमा  संगठनका केन्द्रीय अध्यक्ष लछिराम ढकाल, उपाध्यक्ष रुद्र केसि , कर्णाली प्रदेशका सह इन्चार्ज सिंङ बहादुर बुढा, केन्द्रीय सदस्य ललित रावल लगायतको  उपस्थितिमा भयकाे सम्मेलनले हरिलाल महताराकाे अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ । संगठनले प्रदेश अन्तर्गतका जिल्ला हरुमा फाल्गुन महिना भित्र जिल्ला सम्मेलन गर्ने र सबै जिल्ला र स्थानीय तहरुमा शिक्षा लगायका क्षेत्रमा भयका चरम लापरबाही र बिकृतिका  बिषयमा तत्काल ज्ञापनपत्र बुझाउने निर्णय भयकाे संगठनका प्रदेश कमिटि सदस्य टेक बहादुर मल्लले बताउनु भयाे ।...
शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन । अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...
अखिल नेपाल शिक्षक संगठनले भुकम्प पिडितका लागि रु. ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ

अखिल नेपाल शिक्षक संगठनले भुकम्प पिडितका लागि रु. ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।आईतवार अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वमा  अर्थ उपमहासचिव लक्ष्मण वलि,उपाध्यक्ष रूद्र केसि,कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा,केन्द्रीय सदस्य रूद्र बहादुर वलि,जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी केन्द्रीय  सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई "भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०" लाई जम्मा रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन। उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्यु...
अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

अखिल नेपाल  शिक्षक संगठनले दिवंगत शेर बहादुर अधिकारीलाई “मरणाेपरान्त सम्मान पत्र” प्रदान गरेको छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल नेपाल शिक्षक संगठनले दिवंगत हुनुभयका संगठनका तत्कालीन  केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासंघका अर्थ उप महासचिव शेर बहादुर अधिकारी लाई मरणाेपरान्त सम्मान पत्र प्रदान गरेकाे छ । संगठनकाे  काठमाडौंमा भयकाे साताै राष्ट्रिय सम्मेलनमा अधिकारी कि छाेरी शाेभा अधिकारी लाई उक्त सम्मान पत्र हस्तान्तरण गरियकाे थियाे । शेर बहादुर अधिकारी पेशाले शिक्षक थिय, लाेक गायक, संगितकार , कवि, नाटककार , प्रगतिशील लेखक पनि थिय । २०५२/चैत १२ गते देखि रेडियो नेपालमा स्वर परिक्षामा पास भयका अधिकारीका दुई दर्जन भन्दा बढि गितहरु रेकर्ड भयका छन । भने जाजरकोट चिनारी ,जाजरकोट स्थानीय भाषा र स्तरिय नेपाली बिचकाे व्यत्तिरेखि विश्लेषण,जाजरकोटि लाेक साहित्य (गित,नृत्य र स्रष्टा चिनारी ),शेर बहादुर अधिकारीका रचनाहरु( कथा,नाटक र निबन्ध ),विश्रृङखलित सपनाहरु(कविता संग्रह ) विभिन्न पत्रपत्रिका हरुमा लेख रचना ह...
अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

अखिल नेपाल शिक्षक संगठनकाे साताै राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र सम्पन्न बन्द सत्र आज हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको थियाे। संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका  अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीकाे प्रमुख आतिथ्यता र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो । अखिल नेपाल शिक्षक संगठनको सम्मेलनकाे बन्ध सत्र र समापन आज हुने बताईयकाे छ ।संगठनको केन्द्रीय कमिटी र पदाधिकारी काे पनि आजै टुंगो लगाईने बताईयकाे छ। ...