११ श्रावण २०८१, शनिबार

Tag: अखिल नेपाल जनसाँस्कृतिक महासंघ

२६ औं सांस्कृतिक प्रतिरोध दिवस, प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ सम्पन्न

२६ औं सांस्कृतिक प्रतिरोध दिवस, प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ सम्पन्न

Breaking News
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट "अखिल नेपाल जनसांस्कृतिक महासंघ"को आयोजनामा अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ भव्य रुपमा मनाइएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखी र सञ्चालन सहसंयोजक खेम थपलियाले गरेका थिय । कार्यक्रममा बरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, सीताराम तामाङ, दिनेश शर्मा सागर, उदय चलाउने दिपक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा.रामप्रसाद ज्ञवाली, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष म...
जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया

Breaking News, राजनीति, विचार, शिक्षा, संस्कृति
विषयारम्भ : नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइ...
जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, संस्कृति, समाचार
काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सङ्गठनका केन्द्रीय सदस्य जीबन हमालका बुबा पूर्णबहादुर हमालको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दु:खीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘पूर्णबहादुर हमाल जनयुद्धका क्रममा पार्टी र आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका एकजना इमान्दार सुभेच्छुक हुनुहुन्थ्यो’ । मृतक हमालको निधनबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनका सदस्य जीवन हमाल र उहँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।...
दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

Breaking News, राजनीति, संस्कृति, समाचार
काठमाडौं :अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ- अखिल नेपाल जनसाँस्कृतिक महासंघ र अखिल नेपाल जनसाँस्कृतिक महासंघ बिच एकता भयकाे छ ।बुधबार काठमाडौंको घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक  प्रतिष्ठानको "चुनु शिल्पा कक्ष" हलमा भयकाे कार्यक्रममा दुई महासंघकाे एकता भेला गरि एउटै महासंघ बनाईयका हाे। माेहन वैद्य "किरण" नेतृत्वको  क्रान्तिकारी ( माओवादी ) र धर्मेन्द्र बास्ताेला "कन्चन" नेतृत्वको  नेकपा (बहुमत) काे गत वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ अखिल नेपाल जनसाँस्कृतिक महासंघको एकता आज भयकाे हाे । कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य "किरण" , केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज : हेमन्त प्रकाश ओली "सुदर्शन" पार्टी कार्यलय सदस्य तथा अखिल नेपाल टृेड युनियन महासंघका संयाेजक: दिनेश शर्मा ( सागर ) महिला ...
अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । नेकपा बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँकाे  संवाद डबलीमा २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका मनायकाे छ। महासंघले २०५५ साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाकाे अनेकाेटमा तत्कालीन राज्य पक्षवाट  प्रगतिशील र क्रान्तिकारी सात जना जनकलाकारहरुकाे सामुहिक हत्या काे स्मृतिमा प्रतिरोध दिवश मनाउदै आईरहेकाे छ  । २०३८ सालमा पारिजात काे नेतृत्वमा स्थापना भयकाे जन साँस्कृतिक महासंघ २०४८ सालमा कृष्ण सेन ई्च्छुकले नेतृत्व समाले पछि महासंघ क्रियाशिल हुँदै विभिन्न उत्तारचढापकाे बिचवाट आज ४१ ओैँ वर्षमा आईपुगेकाे र  हाल सम्मा महान साँस्कृतिक याेद्दा कृष्णसेन इच्छुक ,हष्त बहादुर शाहि , च्याङवा लामा , चुनु गुरुङ , जयन्ता घर्ती रमा  लगायत १सय ७० जना भन्दा बढि साँस्कृतिक कर्मिहरुले  बलिदान गर्नुभयकाे र उहाहरुकाे स्मृतिमा उहाहरुका सपनाहरूकाे सिढि निर्माणका लाग...
अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
१२ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ काे केन्द्रीय विशेष  भेला सम्वाद डब्बलि अनामनगर काठमाडौंमा सम्पन्न  भयकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ काे  १३० ओेैँ  दिवशकाे सन्दर्भमा माओेलाई स्मरण गर्दै बिशेष  भेला संचालन भयकाे हाे। ,भेलामा अध्यक्षता र संचालन महासंघका संयाेजक खेम थपलिया , अतिथि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला , नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य सार्दुल ,बागमती ब्युराे ईन्चार्ज सरद रसायली लगायत  देशै भरिका प्रतिनिधि हरु काे सहभागी रहेकाे थियाे ।भेलाले खेम थपलिया अध्यक्ष रहने गरि २९ जना केन्द्रीय समिति चयन गरेकाे छ ।...