६ माघ २०८१, आईतवार

Breaking News

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
११ असोज, रोल्पा । प्रतिनिधिसभा सदस्यका लागि रोल्पामा दुई पूर्व कमाण्डरको प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । उपाध्यक्ष महरा समानुपातिक पद्धतिको सूचीमा बसेका छन् भने पूर्व सभामुख ओनसरी घर्तीमगर काठमाडौं २ वाट उमेदवार बन्ने लबिइङमा छिन् । त्यसैले रोल्पामा उपमहासचिव वर्षमान नै उम्मेदवार हुने पक्काजस्तै छ । नेपाली कांग्रेस, रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरसहित प्रदेश कमिटी सदस्यहरु टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ । तर गठबन्धन गर्दा पुनमगर प्रदेश सभा (ख)मा उम्मेदवार बन्ने गरी प्रतिनिधिसभा सदस्य माओवादीलाई छाड्ने निश्चित प्रायः छ । नेकपा एमाले, रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढा मगरक...

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो । शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् । देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो दे...

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् । मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशि...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...
चार कम्युनिस्ट पार्टीद्वारा पत्रकार सम्मेलन ।

चार कम्युनिस्ट पार्टीद्वारा पत्रकार सम्मेलन ।

Breaking News
काठमाडौं : आगामि मंसिरमा हुने संघ र प्रदेशको चुनावलाई बहिष्कार र अवेज्ञा गर्ने उद्देश्यका साथ आज चार कम्युनिस्ट पार्टी काे संयुक्त पत्रकार सम्मेलन गरि गरि सार्वजनिक गरेका हुन ।नेकपा ( बहुमत) , नेकपा क्रान्तिकारी माओवादी , नेकपा मशाल ,र माओवादी कम्युनिस्ट पार्टी का नेताहरुकाे सम्बाेधनमा काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे भवनमा कार्यक्रम सम्पन्न भयकाे थियाे । ...

नलगाड नगरपालिका मा आँखा उपचार केन्द्र स्थापना

Breaking News
जाजरकोट : नलगाड नगरपालिका दल्लि जाजरकोटमा आजदेखि प्राथमिक आँखा र कान  उपचार केन्द्र स्थापना भयकाे छ ।
बारेकाेटमा चट्याङ

बारेकाेटमा चट्याङ

Breaking News
जाजरकोट : बारेकाेट गाउपालिका वडा न १ धाैलाकाेटमा गय राति ९:४५ तिर चट्याङले ८ जना घाईते भयका छन ।यकै घरका लक्ष्मी खड्का ,देवेन्द्र खड्का ,लुकेश खड्का , कालिका बुढा ( खड्का ) राजु खड्का , ललिता बाेहरा , राजन बाेहरा,र सरिता खड्का घाईते भयका हुन । घाईते सबै लाई लिम्सा स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे , बारेकाेट बाट कर्ण बहादुर शाहिले बताउनु भयाे । ...

कुशेमा मदिरा नियन्त्रण ।

Breaking News
जाजरकोट : कुशे गाउपालिका जाजरकोट काे १२आै गाउँ सभाकाे निर्णय अनुसार गाउँ गाउमा मदिरा नियन्त्रण अभियान थालियकाे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले एक सुचना जारि गर्दै गत असाेज १ देखि मदिरा नियन्त्रण गर्ने घाेषणा गरिएको हाे । अब प्रत्येक वडाहरुमा पुलिस प्रशासन , सामाजिक अभियान्ता , जनप्रतिनिधि , आमा समूह लगायत सबै सराेकारवाला निकायहरु परिचालन गरि पुर्ण मदिरा नियन्त्रण पालिका घाेषणा गर्ने , गाउउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयाे । ...
खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

Breaking News
काठमाडौं : टुकुचा खाेला उत्खनन् गर्ने क्रममा एउटा घरमा श्री ५ बिरेन्द्र वीर बिक्रम शाह देवकाे ( बा १ झ ६९० ) नम्बरको mercedes Benz Limusine नामकाे गाडि गाडि घरकाे gardanma फेला परेकाे छ।
नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

Breaking News
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टि ( क्रान्तिकारी माओवादी ) ले सुर्खेत मा आफ्ना नेता कार्यक्रता माथि भयकाे गिरफ्तारी काे घाेर आपत्ति गर्दै बिज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ ,