३ जेष्ठ २०८३, आईतवार

समाचार

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । प्रगतिशील तथा जनवादी कलाकारहरुकाे संयुक्त प्रस्तुति राष्ट्रका लागी संगित अभियात्रा अन्तर्गत जनसंगितिक कार्यक्रम सम्पन्न भयकाे छ । साेमबार काठमाडौं काे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा संचालन भयकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , झलनाथ खनाल , पुर्व सभामुख कृष्ण बहादुर महरा , सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्मा , साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँती,नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपा मशालका महासचिव शन्त बहादुर नेपालीकाे बिशेष सहभागीता रहेकाे कार्यक्रममा प्रगतिशील तथा जनवादी कलाकार हरुले राष्टभाव र जनवादी गित ,नृत्य,नाटक र संगितद्वारा मनाेरन्जन तथा सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्ने खालका भाव सहितका गित प्रस्तुत गरेका थिए। कार्यकममा चर्चित जनवादी गायक जीवन शमाले चाहिँदैन मलाई सिस...
ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं ।प्रज्ञाप्रतिष्ठानकाे सभा हलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महिला संगठन काे प्रथम महाधिवेशनकाे उद्घाटन कार्यक्रम लाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् । महाधिवेशनलाई  आइतबार सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका बताय । सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै पुर्व मन्त्री , उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ ,विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन र क्या...
पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत।पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी पुर्व जनुमक्ति सेना नेपालले संगठन निमार्ण गरेको हो । पुर्व जनमुक्ति सेनाहरुको समस्या समाधान, वहिर्गमित पुर्व जनमुक्ति सेनाहरुको समास्या, घाइते अपागंहरुको समस्या सामाधानका लागि संगठन निमार्ण गरेको बताइएको छ । ३५ सदस्यीय समितिमा सह संयोजक लिला महरा कल्पना रहेकी छन । भेलामा पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरीक मामला मन्त्री कृष्ण जिसी  नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । भेलामा बिभिन्न ज...
जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका जाजरकोटकाेमा सकरात्मक अनुशासन,सामाजिक संवेगात्मक ,सिकाई र लैङ्गकि समता एवम् सामाजिक समावेशीकरण सम्बन्धि कुशे गाउपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भयकाे छ । बिहिवार संचालन भयकाे कार्यक्रम  २५६७ ओै बुद्ध जयन्तीको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा कुशे र पहाडी बिकास क्षेत्र अभियान जाजरकोटकाे आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा कुशेका ९ वटै वडा अन्तर्गतका बिद्यालका  २५ जना प्रतिनिधि शिक्षक र शिक्षिकाहरुकाे सहभागीतामा गाउपालिकाकाे सभाहलमा तालिम संचालन भयकाे हाे । गाउपालिका शिशा युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाह, राेष्टर प्रशिक्षक तथा थर्पु मा.बि ढिमेका शिक्षक टेक बहादुर मल्ल , पहाडी बिकास क्षेत्र अभियान कुशेका शिक्षा संयाेजक अरुण पहाडी ,पहाडीकि फिल्ड अफिसर भग...
फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।अमेरिका लैजाने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेकाे बताएको छ। उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी हिजो र आज सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए । तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।   ...
जाजरकोट छेडागाड ९ मा ट्याक्टरमा दुर्घटना १० जना घाइते

जाजरकोट छेडागाड ९ मा ट्याक्टरमा दुर्घटना १० जना घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । छेडागाड नगर पालिका वडा न ९ पजारुमा ट्याक्टर दुर्घटना भई १० जना घाइते भएका छन ।घाइतेहरु मध्य५जनालाई सुर्खेत पठाइएको छ भने  पाँच जना सामान्य घाइतेलाई छेडागाड स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे छ । शुक्रबार ट्याक्टरमा ढुङ्गा ल्याउन गएका कामदारहरु पदम अधिकारी,राजेन्द्र अधिकारी,सुरेन्द्र अधिकारी,जनक खत्री ,दल्चन खत्री ,नरेन्द्र अधिकारी, गोरख अधिकारी ,नरबहदुर अधिकरीका साथै चालक र सहचालक सहित दस जना घाइते भयकाे स्थानीय हरि बहादुर अधिकारीले बताय।...
रास्वपा सरकारमा नजाने निर्णय

रास्वपा सरकारमा नजाने निर्णय

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि भएको पत्रकारसम्मेलनमा अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’ सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्...
संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।...
शान्तिका अग्रदुतका रुपमा २५६७औं बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदुतका रुपमा २५६७औं बुद्ध जयन्ती मनाइँदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर...
प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा ओेलिले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत...