१५ बैशाख २०८३, मंगलवार

समाचार

नेप्सेम्याक सेवा प्रा.लि.को संचालक समिति चयन : तुलसीराम सिटौला र एकराज सुवेदी नयाँ अनुहार

नेप्सेम्याक सेवा प्रा.लि.को संचालक समिति चयन : तुलसीराम सिटौला र एकराज सुवेदी नयाँ अनुहार

समाचार
काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यका लगायत देशै भरका प्रमुख शहरहरुमा समेत फोहरमैला व्यवस्थापनको कार्य गर्दै आईरहेको नेप्सेम्याक सेवा प्रा.लि.को नयाँ संचालक समिति चयन भएको छ । प्रा.लिको नियमित साधारणसभाले आगामी ५  बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा टिकाराम दाहाल प्रमुख संचालकमा लक्ष्मी प्रसाद गेलाल, संचालकहरुमा बाबुराम घिमिरे,मित्र प्रसाद घिमिरे, गोबिन्द प्रसाद आचार्य , तुलसीराम सिटौला र एकराज सुवेदी चयन हुनु भएको हो । चयन हुनुभएका ७ जनाको संचालक समितिमा नयाँ अनुहार तुलसीराम सिटौला र एकराज सुवेदी ५ बर्षको लागि निर्वाचित हुनु भएको हो । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिई रहेको यो कम्पनि नेपालकै सरसफाई कम्पनि मध्य पहिलो नम्बरमा रहेको छ । सरसफाई मात्र नभएर अर्गानिक मल उत्पादन तथा व्यवसायीक कृषि र फोहर रिसाईकलबाट...
माेहन वैद्यकाे स्वास्थ्यमा समस्या आयपछि अस्पतालमा भर्ना गरियकाे छ

माेहन वैद्यकाे स्वास्थ्यमा समस्या आयपछि अस्पतालमा भर्ना गरियकाे छ

Breaking News, समाचार, स्वास्थ
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका महासचिव मोहन वैद्य ‘किरण’काे स्वास्थ्यमा समस्या आयपछि अस्पताल भर्ना भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’साँस्कृतिक प्रतिष्ठान घट्टेकुलाे काठमाडौंमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनका सचिवालयले जानकारी दियकाे छ, अहिले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख भईरहेको बताएको छ ।...
भारतका पुर्व प्रधानमन्त्री सिंहकाे ९२ बर्षकाे उमेरमा निधन

भारतका पुर्व प्रधानमन्त्री सिंहकाे ९२ बर्षकाे उमेरमा निधन

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, विगन्यूज, समाचार
नयाँदिल्ली: भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको ´अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस` (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।  एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान ...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

समाचार
काठमाडौं । झापा जिल्ला भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने ४६ वर्षीय जित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-००५ प ९४८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरीया गाउँपालिका-२ बस्ने २६ वर्षीय राम प्रसाद चौधरी र कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिमाल चौधरी रहेका छन् । जिल्ला प्रह...
भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग

भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग

समाचार
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले भारतमा लुकेर बसेकी निर्वासित प्रधानमन्त्री शेख हसिनालाई फिर्ता गर्न माग गर्दै कुटनीतिक नोट पठाएको छ।   सोमबार भारत सरकारलाई कुटनीतिक नोट पठाउँदै हसिनालाई बंगलादेश फिर्ता गर्न माग गरेको बंगलादेशको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। हसिनाविरूद्ध बंगलादेशमा १७ भन्दा बढी कसुरमा हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न बंगलादेशले इन्टरपोललाई समेत अनुरोध गरिसकेको छ। हसिनाविरूद्ध विभिन्न कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन बंगलादेशले उनलाई फिर्ता गर्न माग गरेको हो।   भारतले पनि हसिनालाई फिर्ता गर्न माग गर्दै बंगलादेशबाट कुटनीतिक नोट प्राप्त भएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। बंगलादेशले कुटनीतिक नोट न...
नेपाली बजारमा बढ्यो आज सुनको मूल्य

नेपाली बजारमा बढ्यो आज सुनको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।     अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।     बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।     बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला

धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला

समाचार
काठमाडौं । धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ। बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए। हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक साहले बताए। प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको हुन्थ्यो। बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन। ‘श्रीमान रक्सीले लठ्ठिएका थिए। ...
खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

समाचार
काठमाडौं । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ। सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन। ‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो। सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने। नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको बताए। ...
जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...
फेसियल हाउस’को १७औँ वार्षिकोत्सव सम्पन्न

फेसियल हाउस’को १७औँ वार्षिकोत्सव सम्पन्न

समाचार, स्वास्थ
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो । समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक श...