७ माघ २०८१, सोमबार

राजनीति

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह बिजयी भयका छन । ५८० सदर मत मध्य शाहले ३६९ मत पाई बिजय भयका छन् ।निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत मात्रै पाएका छन् भने अर्का उम्मेदवार प्रकाश राेकायले ४ मत मात्र पायका छन । अन्तिम परिणाम जम्मा खसेको मत ६०४ मध्य सदर मत जम्मा ५८० थिय भने  २४ मत बदर भयका छन्। उपाध्यक्ष पदका उम्मेदवार ,टेकराज पछाईले ३४२,दानसिंह परिवार ५९, र लाल बहादुर महतारा  १७६,मत प्राप्त गरेका छन । सचिवमा ,ध्रुव बहादुर शाही ४०६,रुद्र वहादुर शाही १६९,उपसचिवमा उज्जन बहादुर शाह ५६,तेज कुमार बि क ७७,धिरेन्द्र गिरी ५२,नारायण बहादुर शाह ३४,पद्मामा खड्का १५१,मेनका पछाई ९६,रमेश,कुमार शाही २६६,रविन्द्र राज शर्मा  ३०० र बखत बहादुर भण्डारी ३४ मत प्राप्त गरेका हुन।...
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चि...
आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटले , जिल्ला प्रशासन कार्यलय समक्ष ६ बुद्धे माग पत्र बुझायकाे छ । शुक्रबार  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पार्टी जिल्ला संयोजक हिमाल र क्रान्तिकारी युवा संगठन नेपालका  संयोजक पदम हमालले उक्त माग पत्र बुझायका हुन । माग पत्रमा भनियकाे छ, नलगाड नगरपालिका वडा न  ११ मा एउटै याेजना दुई कार्यलय बाट भुक्तान भयकाे, कुशे गाउपालिका वडा न ८ मा रहेकाे मस्टा प्रा. वि.का प्रअले साढे पाँच लाख बराबरको हिनामिना गरेकाे ,छेडागाड नगरपालिकाले चालीस लाख काे भात खायकाे ,नलगाड बहुमुखी क्याम्पस का प्रमुखले अनियमितता गरेका,संघ र प्रदेशबाट आउने रकमकाे कमिसन लिने गरेकाे र जिल्ला अस्पताल जाजरकोट का सिनियर कर्मचारिले जुनियर कर्मचारिलाई अभद्र ब्यवहार गरेकाे कुरा छानबिन र कार्वाही काे लागि माग पत्र पेस गरियकाे पार्टी संयाेजक हिमालले जा...
क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नेपालगन्ज/बांके।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको ६ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । उक्त एकता भेलामा शुभकामना दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक संगमले दुइटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) एकता पछी निर्माण भएको क्रान्तिकारी युवा संगठन नेपाल घोषणा भएको बताए । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्न आवश्यक रहेकोे बताए । उनले सेनाको निर्माणका लागि अगाडी बढ्न भन्दै अहिलेको यो व्यवस्था पुजीवादी, भ्रष्ट, दलाल र शोषकहरुको व्यवस्था भएको उल्लेख गर्नु गरे।सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बैज्...
आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खानिखाेला गाउपालिकाकाे एकता भेला सम्पन्न । माेहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत काे गत बैशाख १८ गते पार्टी एकता भय पछि देशै भरिका प्रदेश, जिल्ला, गाउँ नगर हुुँदै सेल कमिटि सम्माकाे एकता भेला सम्पन्न हुुँदै आईरहेका छन । यसै सन्दर्भमा काभ्रे जिल्लाको खानिखाेला गाउपालिकामा आज एकता भेला सम्पन्न भयकाे छ । दिल बहादुर लामा इन्चार्ज र झिल्के बज संयोजक सहित १९ जनाकाे गाउँ कमिटी निर्माण गरियकाे छ । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयाेजक माधब शर्माले सच्चा र ईमान्दार क्रान्तिकारी पार्टी हरु मिल्नु पर्ने आजको अवश्यकता रहेकाे र क्रान्तिलाई बिजयकाे बिन्दुसम्म पुर्याउन सबैले एक पटक हर्दम लागि पर्नु पर्ने बताय ।संसदीय ब्यवस्थाकाे अन्त्य गरि  जनवादी क्रान्ति सहित समाजवादकाे आध...
क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ । साेहि संगठनमा काभ्रेबाट नकुल चाैलागाई केन्द्रीय सदस्यमा निर्वाचित भयका हुन । क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच एकता भइसकेकाले जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच पनि एकता गर्ने क्रममा पत्रकार संगठनहरुबीच एकता भएको हो । ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले दुवै संगठनको एकताबाट नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको हो ।चाैलागाई लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध सङ सगै सामाजिक क...
क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
कास्की पाेखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट, क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न भयकाे छ । शुक्रबार देखि सुरु भयकाे बैठक आज सकियकाे हाे । पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा संगठनका केन्द्रीय फ्र्याक्सन ईन्चार्ज उदय बहादुर चलाउने "दिपक"काे प्रमुख आतिथ्यता र पार्टी का कास्की जिल्ला ईन्चार्ज र संयोजक काे आतिथ्यतामा भयकाे ब‌ैंठककाे अध्यक्षता हरिश भट्ट ले गरेका थिए भने बैंठकमा संगठनका केन्द्रीय सदस्यहरुकाे सहभागिता रहेकाे थियाे। बैंठकमा अतिथि दिपकले बिगतकाे समिक्षा गर्दै बर्तमान अवस्थामा युवाहरुले गर्नु पर्ने काम, कर्तव्य र समाजमा भईरहेका अराजक गतिविधि , तष्करी र कालाे बजारीकरण लाई नियन्त्रण गर्न संगठनले उल्लेखनीय भुमिका खेलिरहेकाे र आगामी दिनहरुमा पनि खेल्नु पर्ने  बताय । केन्द्र, प्रदेश ,जिल्ला, नगर,गाउँ र टाेल कमिटी निर्माण गर्ने र केन्द्रीकृत र बिके...
“कम्युनिस्ट पार्टी संगठन” नामको किताब विमोचन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

“कम्युनिस्ट पार्टी संगठन” नामको किताब विमोचन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि.को आयोजनामा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचनसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको बागबजार होटेल हार्दिकमा सम्पन्न भएको उक्त कार्यक्रममा खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी’ संगठन नामको किताव विमोचन कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरु नेकपा एमालेका उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली "सुदर्शन" वरिष्ठ अधिवक्ता एकराज भण्डारी  र बामपन्थी विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसी  ले उक्त कितावकोबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथिले प्रकासित कितावमाथि आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा वामपन्थी लेखक न...
प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले आज दिउसाे १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको सार्वजनिककीकरण एवम् विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले सम्पादकज्यू/समाचार प्रमुखज्यूलाई पत्रमार्फत विशेष अन्तरक्रिया कार्यक्रमको आफ्नो लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् । उक्त विशेष अन्तरक्रिया कार्यक्रममा वक्ता अतिथिहरु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की, नेकपा (एकीकृत समाजवादी) का महासचिव धनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेप...
अखिल क्रान्तिकारीले मन्त्री,पुर्वमन्त्रि र संसदहरुकाे लगानिमा रहेका स्कुल र कलेजहरुमा टाँस्याे कालाे ब्यानर

अखिल क्रान्तिकारीले मन्त्री,पुर्वमन्त्रि र संसदहरुकाे लगानिमा रहेका स्कुल र कलेजहरुमा टाँस्याे कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल क्रान्तिकारीले शिक्षाको मन्त्री अशोक राईको स्वप्नबाटिका स्कुल देखि साँसद विनोद चाैधरिकाे लगानी रहेको स्कुल सम्म टाँग्याे कालाे ब्यानर । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल(क्रान्तिकारी)ले "बिद्यालय शिक्षा विधेयक २०८०", शिक्षा क्षेत्रमा भईरहेका भ्रष्टाचार, निजीकरण,ब्यापारिकरण र चरम लुटका बिरुद्ध  मन्त्री,साँसद र कर्मचारीहरुका स्कुल, कलेज र क्याम्पसहरुमा बिहीबार कालाे ब्यानर टाँसेकाे छ। वर्तमान शिक्षामन्त्री अशोक राईकाे  - स्वप्नबाटिका स्कुल,काठमाडौं पुर्व प्रधानमन्त्री,काँग्रेस सभापति शेरबहादुर पत्नि आर्जु राणाकाे युलेन्स स्कुल,काठमाडौं पुर्वमन्त्रि उमेश श्रेष्ठकाे लिटिल एन्जलस स्कुल,काठमाडौं पुर्वमन्त्री उमेश श्रेष्ठ  लिटिलएन्जलस स्कुल र युनाइटेड स्कुल,ललितपुर प्रतिनिधि सभाका सांसद डा. मिनेन्द्र रिजाल - एपेक्स कलेज,काठमाडौं साँसद बिनोध चौधरी - क्याम्पिएन र...