
भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र
काठमाडौं : अन्तराष्टृिय लेखक तथा पत्रकार केन्द्रले हालै नेपाल सरकारले भारतिय दुतावास संग गरेका - २० कराेड बराबरको याेजना तथा प्राेजेक्ट भारतले आफै छनाेट गरि नेपालमा लगानि गर्न पाउने सम्झौता तथा कार्यक्रम बिरुद्ध एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे छ।
साेमबार केन्द्रका अध्यक्ष हस्त बहादुर के सि द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ " पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको साम्राज्यवादी तथा विस्तारवादि दलाल सरकारले भारतीय बिस्तारवादि सरकारसित सिधै २० कराेडकाे लगानी गर्न पाउने र प्राेजेक्ट तथा याेजनाहरु समेत आफैले छनाैट गरेर लगानी भित्र्याउन पाउने गरि अपराधपुर्ण तरिकाले भारतिय विस्तारवादि सरकार संग दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर गम्भीर प्रकारकाे राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनता प्रति अक्षाम्य चाल घात गरेकाे परिघटनाले बिश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथ...