३ जेष्ठ २०८३, आईतवार

राष्ट्रिय

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
६ माघ काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए। ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभि...
युवा र क्रान्ति

युवा र क्रान्ति

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पुर्ण बहादुर सिंह आरम्भ : सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम् धरोहर हो । युवा क्रान्तिको जीवन र भविष्य पनि हो । युवा बुर्जुवाहरूको भाष्यजस्तो भविष्यको कर्णधार मात्र होइन, वर्तमानको सहयात्री एवम् सहयोद्धा हो । युवा आजीवन कार्यकर्ता होइन, आफ्नो युगको नेता हो । युवा उमेरसमूह मात्र होइन, मानसिकता एवम् उत्साह पनि हो । असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ भनेझैँ मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका खातिर सिर्जनशील, गतिशील, ऊर्जावान् र चेतनशील युवाको खाँचो छ । तसर्थ महान् माओ त्सेतुङले भन्नुभएको थियो–‘तन्नेरीहरू सम्पूर्ण समाजका ...
मन्त्री परिषद आज बिस्तार हुँदै

मन्त्री परिषद आज बिस्तार हुँदै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
माघ ३ काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।...
२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

Breaking News, राष्ट्रिय, समाचार
२ माघ पाेखरा  । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं लिने  तयारी भइरहेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।...
कर्णाली प्रदेशमा सानाेआकारको  मन्त्री मन्डल गठन ।

कर्णाली प्रदेशमा सानाेआकारको मन्त्री मन्डल गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२८ पुस सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।  ...
क्रिकेटर सन्दिप लामिछाने भाेलि जेल मुक्त हुने ।

क्रिकेटर सन्दिप लामिछाने भाेलि जेल मुक्त हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र जेलमुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताय । उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘भोलि काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’ बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई विदेश जान भने रोक लगाइएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...
जाजरकोटमा आ व २०७९/०८०काे अर्ध वार्षिक समीक्षा बैंठक सम्पन्न

जाजरकोटमा आ व २०७९/०८०काे अर्ध वार्षिक समीक्षा बैंठक सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
२८ पुस जाजरकोट । कर्णाली प्रदेश जाजरकोट , जिल्ला समन्वय समितिकाे आयाेजनामा आ. व. २०७९/ ०८०काे अर्ध वार्षिक समीक्षा बैंठक समन्वय समितिकाे सभा हल मा सम्पन्न भयकाे छ । जाजरकोट जिल्ला अन्तर्गतका सातवटै स्थानीय तहका प्रमुख / उपप्रमुख , अध्यक्ष / उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायत प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख/ उपप्रमुख, नागरिक समाज ,पत्रकार र  गैसंस का प्रतिनिधिहरुकाे सहभागितामा बैंठक सम्पन्न भयकाे हाे । विशेष गरि याे आर्थिक बर्षमा  स्थानिय तह हरुमा भईरहेका बिकाश निर्माण लगायत सामाजिक कामहरुकाे सकरात्मक र नकारात्मक पक्षको बिषयमा प्रत्येक पालिकाकाे समिक्षात्मक रिपोर्ट  प्रस्तुुति   पालिकाका प्रशासकी प्रतिनिधि बाट  प्रस्टीकरण   र आगामी दिनमा गर्ने काम , कर्तव्य र नागरिक हरुले खेल्नुपर्ने भुमिकाका  बिषयमा प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,नागरिक समाज अगुवा राजेन्द्र...
तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२७ पुस काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने न...
आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
२७ पुस, काठमाडौं ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास थियाे । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास...
अखिल क्रान्तिकारीद्वारा चिकित्सा शिक्षा आयाेगमा मागपत्र  पेश ।

अखिल क्रान्तिकारीद्वारा चिकित्सा शिक्षा आयाेगमा मागपत्र पेश ।

राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
२५ पुस काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी ले आज चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष डा. प्रा. श्रीकृष्ण गिरि समक्ष विभिन्न माग राख्दै मागपत्र  बुझाएको छ ।संगठनका अध्यक्ष,  उपाध्यक्ष , र सचिवालय सदस्य हरुकाे सहभागीतामा मागपत्र बुझाएको हाे । बिशेष गरि चिकित्सा शिक्षा शाखामा भईरहेकाे महंगि पुजिका कारण बिद्यार्थीहरु भर्ना हुन नसकेकाे , पुजि ,प्रतिभा पलायन र नेपालको चिकित्सा शिक्षामा जगतमा  बिद्यार्थी हरुकाे घट्दो क्रमले संगठन चिन्तित भयकाे   संगठनका अध्यक्ष मिलन राईकाे हस्ताक्षरित मागपत्रमा भनियकाे छ । मागपत्र हेर्नुहाेस : ...