२०८३ असार १०, बुधवार

कृषि

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुलेको छ । मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् । "उक्त पत्रमा उल्लेख भएका नामहरु हतार हतारमा लेख्न लाग्दा फरक परेको हाे पछि सच्याँएका हाैं" एक कृते कार्यमा संलग्न सदस्यले नाम नबताउने सर्तमा बताए । उनलेे भने यसको साँचि माननीय देखि मन्त्री वडा अध्यक्ष सबै साँचि बस्नु भएको छ । हामीले साेच्याैं मन्त्री जस्त...
“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि "रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव" संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सह...
नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण

नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण

कृषि
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा बिगत तिस बर्ष देखि फोहरमैला ब्यवस्थापनको कार्य गर्दै आएको नेप्सेम्याक सेवा प्रा.लि.तथा सहकार्य गर्दै आएको नेप्सेम्याक संस्थाले काठमाडौं महानगर पालिका वडा नं ४ मा आज एक कार्यक्रम गर्दै निशुल्क कम्पोष्ट मल वितरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ र नेप्सेम्याकको संयुक्त आयोजनामा भएको कार्यक्रमको शभापतित्व नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन नेप्सेम्याक सेवा प्रा.लि.का सन्चालक मित्र प्रसाद घिमिरेले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दिनेश महर्जन तथा अतिथिको रुपमा  समाजसेवी राम प्रसाद न्यौपाने र वडा सदस्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन नेप्सेम्याक सेवा प्रा.लि.महाराजागञ्ज शाखाका ईन्चार्ज एकराज स...
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा...
विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जुम्ला : नेपाल  कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्ला पुगेर स्याउ रोपणको उद्घाटन गरेका छन ।शुक्रबार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुगेर  विप्लवले पार्टी र देशलाई आत्मनिर्भर बनाउने योजनाका साथ  स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन। विप्लवले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरे । बिहिवार विप्लवकाे नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको थियाे। नेकपाका नेता भरत बमका अनुसार "२२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहि...
बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

अर्थवाणिज्य, कृषि, विचार
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ । विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मा...
मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विचार
पाल्पा :मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले चेतावनी दियकाे छ ।जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे चेतावनी दिएको हाे । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा संयाेजक दिग्दर्शनले एक विज्ञप्ति जारि गर्दै उक्त चेतावनी दिएका हुन् । उनलेे हक हस्तान्तरण गरे थप संघर्षमा जान बाध्य हुने समेत जानकारी गराएका छन् । हिजो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेकाे थियोे । मंगलबार जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घ...
भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपंक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति...
ललितपुरको जाउलाखेलमा फुल मेला  “फाेटाे फिचर”

ललितपुरको जाउलाखेलमा फुल मेला “फाेटाे फिचर”

Breaking News, कृषि, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
ललितपुर । "१६ औं गाेदावरी फुलेको  प्रतियोगितात्मक प्रर्दशनी २०८०" ललितपुरको जावलाखेलमा शुरु भएको छ । तिहार पर्वलाई लक्षित गरि - फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा भयकाे  मेलामा विभिन्न फुलहरुकाे  का साथै फुलमा हाल्ने मल र गाेडमेल गर्ने सामाग्री हरुकाे  प्रदर्शनी तथा बिक्रीवितरण गरियकाे छ । मेलामा विभिन्न फूल उत्पादक ब्यवसायीको प्रतियोगिता गरि उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको  आयाेजकले बतायकाे छ । ललितपुरको जावलाखेलामा प्रत्येक वर्ष तिहारलाई लक्षित गरि गोदावरी फूलको मेला लाग्ने गर्छ । प्रदर्शन गरियका विभिन्न फुलहरु -...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...