
बारेकाेटमा चट्याङ
जाजरकोट : बारेकाेट गाउपालिका वडा न १ धाैलाकाेटमा गय राति ९:४५ तिर चट्याङले ८ जना घाईते भयका छन ।यकै घरका लक्ष्मी खड्का ,देवेन्द्र खड्का ,लुकेश खड्का , कालिका बुढा ( खड्का ) राजु खड्का , ललिता बाेहरा , राजन बाेहरा,र सरिता खड्का घाईते भयका हुन । घाईते सबै लाई लिम्सा स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे , बारेकाेट बाट कर्ण बहादुर शाहिले बताउनु भयाे ।
...