१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

12th Annual Scholarship Award Ceremony – 2024 organized by Embassy of Pakistan to Nepal

12th Annual Scholarship Award Ceremony – 2024 organized by Embassy of Pakistan to Nepal

अन्तर्राष्ट्रिय, समाचार
Kathmandu . 12thAnnual Scholarship Award Ceremony was organized by Embassy of Pakistan to Nepal at Hyatt Place, Kathmandu. Mr. Suresh Adhikari, Secretary, Ministry of Education, Science and Technology, Government of Nepal was Chief Guest. He gave away “Ambassador of Pakistan Scholarships” to Nepali students. The scholarships are awarded to the most deserving/ bright Nepalese students selected by the respective Principals of Schools from across Nepal. This year 180 students from 119 schools were awarded the scholarships. Moreover, a laptop was given to the Best Student. Speaking at the occasion, Mr. Suresh Adhikari lauded Pakistan for its continued support and advancing technical support especially in the field of education. This, he said, was a reflection of the close friendly tie...
२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

२०८०काे, भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिल नेपालद्वारा इन्टरनेटमा सहुलियत प्रदान

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकार तथा  सञ्चार माध्यमलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको प...
बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको आवश्यक तयारी पुरा भएको आयोजक पक्षले जानकारी गराएको छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले जानकारी गराएको हो । अघिल्लो बर्ष सम्म स्थानिय सरकार अन्र्तगत समिति बनाएर स्थानियलाई सदस्यको रुपमा मात्र कार्यगर्न दिने गरेको भए पनि यसपालि स्थानियबाटै समिति बनाएर स्थानिय सरकार र सम्बन्धित निकायहरुलाई पदेन सदस्य रहने ब्यवस्था गरि यो बर्ष बालाजु बाइसधारा मेला व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा स्थानिय समाजसेवी गौतम प्रजापतिलाई दिईएको छ । मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले आफ्नो तर्फबाट गर्नुपर्ने काम पुरा गरेको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रज...
प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेशको भेला सम्पन्न : चन्द्र प्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेशको भेला सम्पन्न : चन्द्र प्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

शिक्षा, समाचार
काठमाडौं । प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेशको भेला शनिवार काठमाडौंको श्री शान्ति शिक्षा मन्दिर काठमाडौं महानगरपालिका वडा नं १७, ठहिटीमा सम्पन्न भएको छ । भेलाले प्रदेश अध्यक्षमा सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित गणेश माध्यमिक विद्यालयका माध्यमिक प्रथम श्रेणीका शिक्षक तथा प्रधानाध्यापक चन्द्र प्रसाद मैनाली लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । सोहि भेलाले समितिको उपाध्यक्षमा शान्ति कुमारी अधिकारी, महासचिवमा ढुवाङ दोर्जे तामाङ, सचिवमा रमेश लामिछाने, सदस्य सचिवमा केशव रुपाखेती, सह—कोषाध्यक्षमा भुपेन्द्र चौलागाईं सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरूमा प्रेमपति जोशी (ललितपुर),टंकमान लामा (काठमाडौं), कुमार प्रसाद घोरासाइनी(सिन्धुपाल्चोक), शिला मगर (रसुवा), सरिता चौंलागाईं (सिन्धुली), सहदेव गजुरेल (धादिङ), तिलक बहादुर कुँवर (चितवत), महेन्द्र कुमार श्रेष्ठ (भक्तपुर), बिन्दा थापा (द...
काठमाडौंमै चल्छ फोहर ब्यवस्थापन देखि खानेपानी सम्मको ब्यवस्था भएको सार्वजानिक यातायात

काठमाडौंमै चल्छ फोहर ब्यवस्थापन देखि खानेपानी सम्मको ब्यवस्था भएको सार्वजानिक यातायात

समाचार
काठमाडौं । हरेक मानिस केहि न केहि गरेर आफुलाई परिचित गराउन चाहान्छ । टोलमा झै झगडा गर्ने टोले ग्याङस्टार देखि अन्डरवल्र्डका डन सम्म आफ्नो अपराधिक पहुँचको आधारमा आफुलाई चिनाउन खोज्दछन् भने कोहि सामाजिक काम गरेर त कोहि लेख रचना र साहित्य मार्फत आफुलाई समाजमा परिचित गराउन लागि परेका हुन्छन् । काठमाडौंको सार्वजानिक यातायात चलाउने एकजना यस्ता चालक छन्, जसले हरेक यात्रुहरुलाई भाडा दिएबापत चकलेट उपहार दिएर आफुलाई चिनाउने गरेका छन् । काठमाडौंको स्वयम्भु बाट भक्तपुरको बालकोट, टिकाथली, बिरुवा सम्म चल्ने शुभकामना यातायात प्रा.लि.ले सन्चालन गरेको बा.५ख.९१०६को गाडीमा चढेर यात्रा गर्ने हर यात्रुले भाडा दिएपछि चक्लेट उपहार पाउने गरेका छन् । आफुलाई लब गुरु प्रेम लामा“मुस्कान”भन्न रुचाउने त्यस गाडीका चालक रामेछापका प्रेम लामाले गाडीमा चढ्ने यात्रुहरुको लागि थुप्रै सुबिधाहरु समेत प्रदान गर्ने गरेका छन् ।...
युनिभर्सल पिस सेन्चुरी को आयोजनामा ३ दिने पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन

युनिभर्सल पिस सेन्चुरी को आयोजनामा ३ दिने पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन

समाचार
काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम आजबाट सम्पन्न भएको छ। पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिस स्यन्चुरी मार्फत  विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका ब्यक्ति ब्याक्तित्व हरुको सहभगीतामा कार्यक्रम सम्पन्न भएको हो। तीनदिन सम्म संचालन हुने उक्त कार्यक्रम अन्तर्गत  आज बौद्ध परीसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती सफाई महाभियान एबं सम्पुर्ण  नदि खोला स्थान सरसफाइ अभियान्ताहरुको सहभागिता भएको उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ । विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।  नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धे...
अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा  कारबाहीमा

अनुगमन पछि बूढानीलकण्ठ नगरपालिकाको १२ स्कुल शिल १८ वटा कारबाहीमा

Breaking News, शिक्षा, समाचार
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिब्र बनाएको छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले ९ बुंदे निर्देशन जारि गर्दै आक्रामक अनुगमन गरेको हो। बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा स्कुलको अनुगमन भैसकेको र १८ वटा स्कुल कारबाहीमा परेको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्। केहि विद्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको उनको भनाइ छ। अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको छ। हाल सम्म ३४ वटा स्कुलको अनुगमन गर्दा १२ वटा स्कुलको सामग्री बितरण कक्षामा शिल गरिएको छ। स्कुल मात्र होइन २...
सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

मनाेरन्जन, समाचार
काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् । प्रतिनिधि सभाकी उप—सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत समाजसेवी,मिडियाकर्मी तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । “अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यत्रममा प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए । तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक वाइबाको “ब्रेल्...
इमान्दारलाई पिडित बनाएर बदमासी गर्नेहरूले चुरिफुरी गर्ने प्रवृत्तिलाई इंगित गर्ने एउटा उक्ति छः चोरलाई चौतारो, साधुलाई सूली !

इमान्दारलाई पिडित बनाएर बदमासी गर्नेहरूले चुरिफुरी गर्ने प्रवृत्तिलाई इंगित गर्ने एउटा उक्ति छः चोरलाई चौतारो, साधुलाई सूली !

समाचार
काठमाडौं । काभ्रेमा केही दिनअघि बुद्धचित्त मालाको रुख काटिएको घटनामा यही भएको छ । जो पिडित छ, उसलाई प्रहरीले पक्राउ गरेको छ । जसले बदमासी गरेको छ, उनीहरू निस्फिक्री चुरिफुरी गर्दै हिँडिरहेको छ । मालाको रुख काटेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेको मानबहादुर तामाङ ‘सिजन’ गत बर्ष मालामा ठगिएको व्यापारी हुन् । मालाको रुख काटेको आरोप लगाएर प्रहरीमा उजुरी दिने समीप त्रिपाठीहरू गत बर्ष सिजनको माला गायब पार्ने व्यक्तिहरू हुन् । गत बर्ष मानबहादुर तामाङले खरिद गरिसकेको २ करोड १३ लाख रुपैयाँको माला समीप त्रिपाठीले गायब पारेको थियो । त्यसबेला समीपलाई सहयोग गर्नेमा मालाको रुख मालिक शेरबहादुर तामाङ पनि थिए । आफूले खरिद गरिसकेको माला गायब पारेको भन्दै सिजनले प्रहरीमा उजुरी दिए पछि शेरबहादुर तामाङ पक्राउ परे भने समीप त्रिपाठी फरार भए । पछि जिल्ला अदालत भक्तपुरले तामाङ र त्रिपाठीलाई जनही ७५ ला...
तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना

तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना गरेर सन्चालनमा ल्याईएको छ ।  एक कार्यक्रम बिच सेलोघरको समुद्घाटन गर्दै हराउँदै गएको संस्कार,संस्कृति र मौलिकतालाई जोगाउन हाम्रो सेलोघर मार्फत बिभिन्न कार्यक्रमहरु ल्याईने जानकारी गराईएको छ । तामाङ गीत संगीत क्षेत्रका पहिलो गायक तथा सेलो सम्राटका नामले परिचित चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा हाम्रो सेलो घरको समुद्घाटन तथा हाम्रो सेलोघरको पहिलो प्रस्तुतिको रुपमा ल्याईएको “ घर परिवार छोडी परदेशिनुको पिडा” शिर्षकको फापारे जुहारीको सार्वजानिक गर्ने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । हाम्रो सेलोघरका संचालक तथा नमोबुद्ध न्युजका प्रकाशक छेडुप तामाङको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, तामाङ डाजाङका फुल कुमार बोम्जन, मोटिभेसनल स्पिकर बिकास देव योन्जन, मिस तामाङ आ...