२८ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

Breaking News
ललितपुर / ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर टोल बिकास संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको गोलघरमा शनिबार सम्पन्न सभाले जितेन्द्र भण्डारीको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको बरिस्ठ उपाध्यक्षमा माया भण्डारी (पाण्डे )उपाध्यक्ष उमा नेपाल कोषाध्यक्ष षडानन्द साह सह कोषाध्यक्ष केपी सुवेदी सचिव पदम राज पौडेल सहसचिव सजना कर्माचार्यलाई चयन भएका हुन् । यसै गरी सदस्यहरुमा नारायण आचार्य,सजन श्रेष्ठ,सुनिता देवी महतो ,सरोज गौतम,उर्मिला कटुवाल ,दिल गुरूङ,परम कला साह,देव कुमार चौधरी,प्रविन आचार्य,सुमित्रा खनाल रहेका छन् । सल्लाहकारहरुमा विष्णु जोशी,रामप्रसाद भट्टराई,देवी प्रसाद गौतम,कृष्ण रेग्मी,जिवन पोख्रेल,सुवास पौडेल,हरि विश्वकर्मा,विनोद चन्द ,डिबी श्रेष्ठ,नन्द कुमारी गुरूङ सर्बसहमत चयन भएका हुन । विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन ...
सुनापाती पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य सिविर,पाँचसय बढीले  लिए सेवा

सुनापाती पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य सिविर,पाँचसय बढीले लिए सेवा

समाचार
ललितपुर । ललितपुरको इमाडोलमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा शनिबार स्थानीय जेनियम नेसनल एकेडेमी इमाडोलमा गरिएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन । हेल्थ सेन्टरका सञ्चालक जीवन कुमार केसीका अनुसार विशेषज्ञ डाक्टरहरुसहितको सहभागितामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण सेवा, पिसाब जाँच, होलबडी चेकअप मात्रै ३ हजार र थाइराइड परीक्षण मात्र ६०० रुपैयाँमा गरियो भने कतिपय निशुल्क पनि गरियो । यस्तै सम्पूर्ण ल्याब टेस्टमा २५ प्रतिशत, डिजिटल एक्स–रे र ईसीजीमा पनि २५ प्रतिशत नै छुट उपलब्ध गराइएको केसीले बताए । स्वास्थ्य शिविरमा डा अञ्जुली लिम्बु, किरण आचार्य, दीपक मिश्र, निलिमा बज्राचार्य, राजीव राजन यादव, अरुण कार्की, आनन्द कुमार मिश्रजस्ता विशेषज्ञ डाक्...
तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : तारकेश्वर नगरपालिका काठमाडौं र सचेतना नागरिक संस्था - नेपालकाे सहकार्यमा नगरस्तरिय करदाता सचेतना सम्पन्न भयकाे छ । तारकेश्वर नगरपालिका धर्मस्थालि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर -११ काे सहकार्यमा काठमाडौंको टुसल मल्टि  भेन्युमा सनिवार दिउसाे भयकाे कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख कृष्णहरि महर्जनले भने "करकाे  दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छाै, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेकाे छ, नगरकाे समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेकाे कुरा नगर प्रम...
नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

Breaking News, खेल, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न १० को आयोजना र श्री सुबोधिनी माध्यमिक बिधालय शितगंगा १० को ब्यवस्थापनमा नगरपालिका स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ ।कार्यक्रममा श्री मन्द्रे मा बि प्रथम , श्री सुबोधिनी मा बि द्वितिय श्री गौरा मा बि तृतीय र सान्त्वना स्थान हासिल गर्ने श्री शितगंगा नगरपालिका वार्ड न १० स्थित श्री डिही आधारभुत बिधालय रहेका छन ।कार्यक्रममा प्रमुख अतिथि शितगगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल , बिशिस्ट अतिथि वडा अध्यक्ष केशव प्रसाद वेल्वासे, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ महासचिव लक्ष्मण वलि,  शिक्षा शाखा प्रमुख बिनोद पोखरेल विभिन्न बिधालयका प्र अ एवम् शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो। ...
बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

खेल, समाचार
काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ । बुढानीलकण्ठ ७ कपनमा रहेको बि।एम।जे।रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस ले आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप दोश्रो बि.एम.जे.समर लिग गर्ने भएको छ । कार्यक्रम यहि जेठ २४ गते बिहिवा कपन स्पोर्टस् को फुटसल मैदानमा हुने प्रतियोगितामा भद्रकाली,दक्षिणकाली,मनकामना र पाथिभारा गरि चार टिमले भागलिने आयोजक संस्थाले जानकारी गराएको छ । पहिलो खेल बिहान ६ बजे टिम मनकामना र टिम भद्रकाली बिच हुने छ भने दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच हुने छ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन यतिबेला आयोजक टिमका सबै सदस्यहरु अहोरात्र खटिरहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् । यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ...
भारती प्रधानमन्त्रीले दिय राजिनामा

भारती प्रधानमन्त्रीले दिय राजिनामा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विचार, समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ। मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ। भारतको लोकसभा निर्वाचनको मतपरिणाम मं‌गलबार सार्वजनिक भएको थियो।मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ। सरकार गठनका लागि एनडिए गठबन्...
कस कसले पाए अवार्ड ? दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४मा (सुचि सहित)

कस कसले पाए अवार्ड ? दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४मा (सुचि सहित)

Breaking News
काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे को शभापतित्व तथा प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल र्काक्रममा,पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिष्ठ गायीका ज्ञानु राणा,बरिष्ठ कलाकार सुवाश गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, बरिष्ठ निर्देशक तथा कलाकार पुकार भट्टराई,भिडियो सम्पादक मान बहादुर थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र नेपालका महासचिव पि.एन.सापकोटा,हरित शान्ति समाज नेपालका अध्यक्ष शन्तु ग...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम "श्रमिक कम्युनिस्ट पार्टी नेपाल" राखेका छन । पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे। "नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय । २४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भ...
सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज दिनेश ठाकुर नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सर्वसम्मत चयन

सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज दिनेश ठाकुर नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सर्वसम्मत चयन

समाचार
काठमाडौं । नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज पत्रकार दिनेश ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । नेपाल युवा क्लबका केन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको प्रमुख आतिथ्यता तथा नेपाल युवा क्लब बाँकेका अध्यक्ष मुबसिर कैथुमको अध्यक्षतामा सम्पन्न भेलाले ईन्चार्ज ठाकुरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ठाकुरको अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएको छ । यस्तै उपाध्यक्षद्वयमा इमरान जसगर, मोहमद आमिन हल्वाई, सचिवमा जिना चलाउने, सहसचिवमा रिजवान कसगर, कोषाध्यक्षमा चेतराम यादबलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै बरिष्ठ सदस्यमा मोहमद साबान हल्वाई रहनु भएको छ भने ४ जनालाई नवनिर्वाचित कार्यसमितिले मनोनित गर्ने भएको केन्द्रिय अध्यक्ष हल्वाईले बताउनुभएको छ । ११ जनाको कार्यसमिति गठन गरिएको कमिटीले जिल्लाभरी क्लबको गठन गर्ने गरि जिम्मेवारी पाएको हल्वाईले बता...
आर्थिक बर्ष २०८१/०८२ को बजेट समग्रमा सामाजिक रुपान्तरणको दिशामा अगाडी बढेको देखिन्छ — ठुलोबाबु श्रेष्ठ

आर्थिक बर्ष २०८१/०८२ को बजेट समग्रमा सामाजिक रुपान्तरणको दिशामा अगाडी बढेको देखिन्छ — ठुलोबाबु श्रेष्ठ

विचार
काठमाडौं । नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक बर्ष २०८१/०८२ को प्रस्तुत भए पछि बिभिन्न क्षेत्रबाट प्रतिकृयाहरु आईरहेका छन् । यसपालिको बजेटले निजि क्षेत्रलाई समेट्न प्रयत्न गरेको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जनाएका छन् । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले यसपालिको बजेटले देशलाई समाजवाद उन्मुख बाटोमा अगाडी बढाउन प्रयत्न गरेको प्रतिकृया दिनुभएको छ । बजेटका पाँच उदेश्य भित्र निजि क्षेत्रको मनोबल बढाएर लगानी बृद्धि र आर्थिक कृयाकलापमा तिब्रता ल्याउने बिषय समेटिनुले पनि सरकाले निजिक्षेत्रको समन्वयमा देश बिकासको प्रारुप तयार गर्न सक्ने आधार तयगरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । ग्रील तथा स्टील ब्यवसायलाई तोकेरै बजेटमा किटान नगरिएपनि स्टार्ट अप कर्जामा सहजता र तयारी सामाग्री पैठारीको अन्तशुल्कमा कमी गरिनुले निजि क्षेत्रलाई सरकाले न्याय गरेको अनुभति भएको ...