२७ पुष २०८२, आईतवार

Author: तुफान न्यूज

ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालद्वारा मौलिक खानालाई जोगाइ राख्न छलफल

ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालद्वारा मौलिक खानालाई जोगाइ राख्न छलफल

पर्यटन
काठमाडौ । ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल द्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा बुधबार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालले आयोजना गरेको कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो । ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका कार्यवाहक अध्यक्ष रमेश भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा टोखा नगरपालिका वडा न ५ का अध्यक्ष मदन गुरूङ, रधुबंशी भण्डारी सेवा नेपालका अध्यक्ष पुन्य भण्डारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे लगाएतले आफ्नो मौलिक खानालाई जोगाइ राख्न आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै...
गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जाजरकोटको कुसे गाउँपालिका – १ स्याक्री गाउमा स्थायी घर भएका मृगौला रोगबाट पीडित "मानबहादुर चलाउने" मनाेजले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि देशपरिवर्तनको खातिर सपरिवार सहित १० बर्षे जनयुद्धमा जनकलाकार हुँदै जनमुक्ति सेनाकाे याेद्धा भएर लडेर गणतन्त्र ल्याउने मध्यका एक सिपाई समेत हुन् ।आर्थिक  अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन सार्वजानिक अपील गरेका हुन् । उनि जनमुक्ति सेनाका तत्कालीन डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’का कान्छा भाई हुन् । कमाण्डर चलाउने हाल मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य तथा युवा नेता हुन् । दिपक लगायत उनका जेठा दाजु -भाउजू , बहिनिहरु सहित सात जना तत्कालीन जनयुद्धमा सामेल भयका थिए। निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा लागिरहेका तथा माओवादी आन्दोलन भित्र इमानदार ...
अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने...

सांगीतिक बजार तताउँदै प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत

मनाेरन्जन, समाचार
काठमाडौं । चलचित्र तथा गीत संगीतको क्षेत्रमा लामो समय संघर्ष गर्दै आएका गायक,संगीतकार तथा मोडल प्रविन्स् मोक्तानले यति बेला भने आम दर्शक श्रोतालाई मनोरन्जन दिने उदेश्यले “ हेटौडा बजार ” बोलको सेलो बजारमा ल्याएका छन् । कुमार स्याङ्तानको शब्द रहेको यो गीतमा श्वर र संगीत प्रविन्स् मोक्तानको रहेको छ भने एरेन्ज शुक्र दोङको रहेको छ । ल्हासो रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स÷मास्टरिङ दिपेश प्रधानले गरेका हुन् । प्रविन्स् मोक्तान, जमुना घिसिङ र युवराज घिसिङको मुख्य अभिनय रहेको यस गीतको छायांकन तथा सम्पादन कृष्ण ब्लोन को रहेको छ भने नृत्य निर्देशन तथा कथा निर्देशन मिङ्मा योञ्जनले गरेका हुन् । गीतलाई कृष्ण ब्लोन अफिसियल युटुब बाट प्रशारण गरिएको छ । यस अघि पनि थुप्रै गीत तथा चलचित्रहरु बजारमा ल्याई सकेका प्रविन्स् मोक्तानले गीत संगीत लाई आफ्नो जीवन संग जोडेर अगाडी बढ्न सके अझ राम्रो ...
विश्व बौद्ध धर्म संघद्वारा  बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न

विश्व बौद्ध धर्म संघद्वारा बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न

समाचार
लुम्बिनी / विश्व बौद्ध धर्म संघले शान्तिकादूत भगवान गौतम बुद्धको बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न गरेको छ। २५६८ औँ बुद्ध जयन्तीको अवसरमा विश्व बौद्ध धर्म संघले बिहिवार लुम्बिनीमा आयोजना गरेको बेबी बुद्धका मूर्ति अनावरण कार्यक्रमको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहबीच बेबी बुद्ध मूर्ति प्रदर्शन गरेका हुन । विश्व बौद्ध धर्म संघ र लुम्बिनी विकास कोषको सहकार्यमा संचालित सुभनिअर प्रोजेक्ट अन्तर्गत रहेको कार्यक्रममा मूर्ति प्रदर्शन गर्दै मन्त्री तामाङले विश्व शान्तिका प्रतिक शाक्यमुनि बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै पवित्र उद्देश्यले थालनी गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो। विभिन्न सम्प्रदायका बौद्ध अनुयायीको आस्थामा आँच पुर्याउन नहुनेमा जोड दिँदै उहाँले सबै धर्मालम्बीहरूको भा...
दयाले दिएको आरक्षण होईन दलित समुदायलाई बिशेष अधिकार दिनु पर्छ — प्रेम बि.सी.

दयाले दिएको आरक्षण होईन दलित समुदायलाई बिशेष अधिकार दिनु पर्छ — प्रेम बि.सी.

Breaking News
काठमाडौं । राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.ले आज पनि राज्यले दलितहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा ब्यबहार गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । २०६३ को अन्तरिम संबिधानमा दलितहरुलाई बिशेष अधिकार दिने भनेर लेखिएपनि २०७२को संबिधान लेख्दा ति सबै ब्यवस्थाहरुलाई हटाएर आरक्षणमा झारेकोभन्दै राज्यले आर्थिक ,सामाजिक,राजनैतिक तथा सांस्कृतिक रुपमा दलितहरुलाई हेपेको आरोप लगाउनु भयो । दया मायाले दिएको आरक्षण होईन हजारौं बर्षबाट उत्पिडनमा राखिएकोले त्यसको क्षतिपुर्ति सहितको बिशेष अधिकार दिनु पर्ने भन्दै राज्यको बिभेदकारी नितिको बिरुद्ध राष्ट्रिय दलित मुक्ति अभियान शसक्त रुपमा लागि रहने उहाँले बताउनु भयो । बि.सी. लामो समयदेखि दलित अधिकारको बिषयमा शसक्त आवाज उठाउँदै आएका अभियन्ता पनि हुनुहुन्छ । समानताको लागि बर्षौ लडाई गरेर सत्तामा पुगेका पार्टीले समेत त्यहि समुद...
तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम  सञ्चालन

तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

समाचार, स्वास्थ
काठमाडौं । नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा संचालन हुने भएको छ । २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुको लागिजेठ १३ देखि २६ सम्म पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुँदैछ । उक्त कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकाहरुलाई आइपीभी खोप लगाउने कार्यक्रम रहेको छ । पोलियो विरुद्ध आईपीभी खोप कार्यक्रमका लागि तारकेश्वर नगरपालिका ११ वटै वडामा ५५ वटा खोप केन्द्र रहने छन् । उक्त खोप केन्द्रबाट २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ । खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको छ । तारकेश्वरका वडाहरुमा...
कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।...
ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक लगाउन माग

ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक लगाउन माग

समाचार
काठमाडौं । व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघका प्रदेश सचिव रामप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण नगरे उद्योगीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उल्लेख छ । ‘कोभिड-१९ को महामारी तथा आर्थिक मन्दिको प्रभावको कारण मारमा परेका उद्योग...
बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

Breaking News
काठमाडौं । बाग्लुङ जिल्लाले बिगत लामो समयदेखि निजामती क्षेत्रमा निक्कै अनुभव बटुलेका नेत्र प्रसाद सुवेदी लाई प्रमुख जिल्ला अधिकारीको रुपमा पाएको छ । सालिन स्वभावका सुवेदीले भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा समेत आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि सक्नु भएको छ । सुवेदीले २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, ( उपसचिव), महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) लगायतका जिम्मेवारीमा समेत रहेर भुमिका निर्वाह गर्नुभएको थियो । सुवेदीले वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गर्नु भएको छ भने उहाँ त्रिभुवन विश्वविद्यालय अ...