२७ पुष २०८२, आईतवार

Author: तुफान न्यूज

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक  विस्वासकाे मत प्राप्त भयकाे छ

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।  प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ला...
सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ । दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) ...
“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि "रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव" संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सह...
बागमती सफाई अभियान शुरु भएको एघार बर्ष पुरा : कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” भयो अभियान

बागमती सफाई अभियान शुरु भएको एघार बर्ष पुरा : कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” भयो अभियान

राष्ट्रिय, समाचार
काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको छ । अभियानले बाह्रबर्ष प्रवेश गरेको अवसरमा गौशला तिलगंगा आँखा अस्पताल नजिकै एक कार्यक्रम आयोजना गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकामा साप्ताहिकरुपमा सन्चालित अठारवटा अभियान मध्य धेरै जसो अभियानका अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो । (एघार बर्ष) ५७५ हप्ता नियमित रुपमा सरसफाइ गरिएको भएता पनि अपेक्षा गरिए जस्तो परिवर्तन हुन नसकेकोमा नियमित अभियानमा जोडिएका अभियन्ताहरु चिन्तित भएका छन् । प्राय सफाई अभियानमा नेपालीसेना, सशस्त्र प्रहरीबल,नेपाल प्रहरी,काठमाडौं महानगरका नगर प्रहरी लगायत सफाइ क्षेत्रमा कार्यगर्ने नि...

डाक्टर स्मृति शाक्यको मायाबी गीत विश्वव्यापी सार्वजनिक

मनाेरन्जन, संस्कृति
काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका मैले माया लाएको धोका दिन होइन बोलको नयाँ गीत सार्वजनिक भएको हो । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् । डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर...
वाग्मती सफाई महा—अभियानको बाह्रबर्ष — शम्भु उप्रेती

वाग्मती सफाई महा—अभियानको बाह्रबर्ष — शम्भु उप्रेती

विचार
“राष्ट्रको लागि हप्ताको दुई घन्टा” भन्ने मूल नारा सहितको नागरिक समाजका सहृदयी मानिस हरुको स्वच्छीक सहभागिता बाट थालनि गरिएको राष्ट्रको लागि निःस्वार्थ योगदानको नाम हो वाग्मती सफÞाई महा—अभियान । वाग्मती नदीको सभ्यता र संस्कृति बोकेको उदगम स्थल शिबपुरी देखी चोभार सम्म लक्षित ” वाग्मती सफाई महा अभियान” को निरन्तरताको एघार बर्ष पुरा भई बाह्रबर्ष थालनिको सुखद उपलक्ष्यमा स्थानीय सरकार, सेना, प्रहरीहरु, गÞैर सरकारी संघ संस्था, बिद्यालयहरु, नागरिक समाज धार्मिक संघसंस्था,स्वयंसेवीहरु लगायत मिडीया हरु संगको समन्वयमा यहि आउदो २०८१ ज्येष्ठ ५ गते वाग्मती किनारा स्थित तिलगंगा आखा अस्पताल परीसरको चौरमा भब्य समारोहको आयोजनाको सान्दर्भीक बिबेचना हरु पस्कने जमर्को गर्नु बान्छनिय हुनेछ । यस स्वयंसेवी अभियानका उपलब्धि हरु र जनचेतनामा आएको सकारात्मक परिणाम लगायत बिबिध बिषय हरुलाई समेटनेगरी भब्य समारोहको आयोज...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो। बहसपछि न्यायाधी...
नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

Breaking News, राजनीति, विचार, शिक्षा
काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- "नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।" उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा जारी वक्तव्य जस्ताको त्यस्तै -"नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । व...
‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन प्रमुख शाह फ्रान्स प्रस्थान

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन प्रमुख शाह फ्रान्स प्रस्थान

समाचार
काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा  मंगलबार बिहान २ः१५ बजेको विमानबाट फेस्टिभलका लागि प्रस्थान गर्नुभएको हो । प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल हुनुहुन्छ । उहाँहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो । कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ...
अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अर्थवाणिज्य, समाचार
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै तुरुन्त मुल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयर हरुको बिरुद्ध संघर्ष गर्ने बताएका छन् । ग्रिल जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले चिन्ता व्यक्त गरेको हो । कोभिड १९तथा कथित आर्थिक मन्दिको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक बर्माले बताउनु भयो । अन्तर्...