११ कार्तिक २०८१, आईतवार

Tag: राष्ट्रिय भेला

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं ;राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।  
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ । भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्। प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेप...
प्रगतिशील कानुन ब्यावसायी संगठनकाे राष्ट्रिय भेला सम्पन

प्रगतिशील कानुन ब्यावसायी संगठनकाे राष्ट्रिय भेला सम्पन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
ललितपुर ।प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) बीच भएको पार्टी एकतापछि ति पार्टी आबद्ध दुई कानुन व्यवसायी संगठनबीचको एकता भेला शनिबार सम्पन्न भएको हो । एकता भेलाबाट अधिबक्ता देब कुमार मुक्तान संयोजक, अधिबक्ताद्वय दिवश निरौला र फडिन्द्र कार्की सह–संयोजक रहने गरी २५ सदस्सीय केन्द्रीय कार्य समिति चयन गरिएको छ। संगठनका सह-संयोजक दिवश निरौलाले संचालन गरेको भेलाको अध्यक्षता संगठनका संयोजक देब कुमार मुक्तानले गरेका थिए भने सहसंयोजक फडिन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए । भेलाका प्रमुख अतिथी सिपी गजुरेल र बिशेष अतिथी धर्मेन्द्र वास्तोलाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। भेलामा पार्टी केन्द्रीय कार्य...
क्रान्तिकारी महिला संगठन काे राष्ट्रिय एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठन काे राष्ट्रिय एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला तथा अधिवेशन सम्पन्न भएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ ।भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । उक्त सङ्गठनको सहसंयोजकमा शारदा महत र अञ्जना तामाङ रहेका छन् । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल र सुदर्शनको उपस्थिति थियो । यस्तै पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर बीसी, प्रा.डा.जगदीशचन्द्र भण्डारीलगायत अतिथिका रूपमा उपस्थित थिए । अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गरेकी थिइन् भने स्वागत मन्तव्य अम्बिका रेग्म...
क्रान्तिकारी युवा संगठन नेपालकाे राष्ट्रिय भेला काठमाडौं मा

क्रान्तिकारी युवा संगठन नेपालकाे राष्ट्रिय भेला काठमाडौं मा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालकाे एकताकाे राष्ट्रिय भेलाकाे उद्घाटन सत्र सम्पन्न भयकाे छ । मंगलबार काठमाडौं काे बालाजुस्थित नयाँ बसपार्क नजिकै रहेकाे तमुसमाजकाे सभाहलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट , युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालकाे एकताको भेला भयकाे हाे । माेहन वैद्य ( किरण ) नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला ( कन्चन)ले नेतृत्व गरेकाे नेकपा बहुमत पार्टी बिच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि उक्त पार्टीका युवा संगठन जनस्वयंम सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल दुई युवा संगठन बिच एकता भई क्रान्तिकारी युवा संगठन नेपाल नाम राखियकाे छ । पार्टीका अध्यक्ष माेहन वैद्य किरणकाे प्रमुख आतिथ्यतामा र विशेष अतिथि पार्टीका कार्यलय सदस्य तथा ३ न प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि ( सुदर्शन ) ,पार्टी कार्यलय सदस्य तथा युवा ...