२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

काठमाडौं ;राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।