११ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदात हुँदैछ ।

साेमबार सत्ता गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्र का नेता नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका थिय।

बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।