१३ फाल्गुन २०८०, आईतवार

Tag: भेला

अखिल क्रान्तिकारी सिन्धुपाल्चोक काे भेला सम्पन्न

अखिल क्रान्तिकारी सिन्धुपाल्चोक काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक ।अखिल(क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला  संगठन समितिकाे एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न भयकाे छ ।, बुधबार ,सिन्धुपाल्चोक जिल्लाकाे इर्खुमा सम्पन्न भेलामा अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला संगठन समितिका संयाेजन अर्पणा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह-संयाेजक तथा ३ नं. प्रदेश संगठन समितिका इन्चार्ज शिलु न्याैपानेकाे प्रमुख आतिथ्यता रहेको थियाे, भेला कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज संकल्पकाे विशेष आतिथ्यता रहेकाे थियाे भने, अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य तथा ३नं.प्रदेश संगठन समितिका संयाेजक उषाकिरन "आदाज", उपत्यका पश्चिम कमान्ड तथा ३नं. प्रदेश सह-संयाेजक शाेभा सेन्चुरी,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुपाल्चोक जिल्ला कार...
अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह "समरजंग" लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे । भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्म...
पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत।पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी पुर्व जनुमक्ति सेना नेपालले संगठन निमार्ण गरेको हो । पुर्व जनमुक्ति सेनाहरुको समस्या समाधान, वहिर्गमित पुर्व जनमुक्ति सेनाहरुको समास्या, घाइते अपागंहरुको समस्या सामाधानका लागि संगठन निमार्ण गरेको बताइएको छ । ३५ सदस्यीय समितिमा सह संयोजक लिला महरा कल्पना रहेकी छन । भेलामा पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरीक मामला मन्त्री कृष्ण जिसी  नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । भेलामा बिभिन्न ज...
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति ललितपुरको प्रथम भेला सम्पन्न

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति ललितपुरको प्रथम भेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
नेकपा बहुमत निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) ललितपुर जिल्लाको  प्रथम भेला  महालक्ष्मी नगरपालिका वडा न.९ लामाटार ललितपुर मा सम्पन्न भयकाे हाे । ज्ञानेन्द्र ताण्डुकार काे अध्यक्षता, राज श्रेष्ठ संचालन , स्वागत मन्तब्य रिन छिङ शेर्पाले गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि किसान महासंघ का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ , बिशेष अतिथि नेकपा बहुमत ललितपुरका ईन्चार्ज दिल , संयाेजक केबि मल्ल ( डेविड ) ,अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य राम बहादुर सिंह ( रेडियम ), अखिल नेपाल महिला संगठन  क्रान्तिकारी कि केन्द्रीय उपाध्यक्ष पवित्रा , किसान महासंघ का केन्द्रीय सचिव  तथा वाग्मती ब्युरो ईन्चार्ज दावा , युवा जन स्वयंमसेवक नेपाल केन्द्रीय कोषाध्यक्ष  कविता, नेकपा बहुमत  ललितपुरका सबै  नगर पालिका ईन्चार्ज र एक सय पचास  जना भन्दा बढि ललितपुर का किसान दाजु भाइ तथा दिदी बहिनिहरुकाे सह...
नेकपा( बहुमत )बारेकाेट गाउपालिका जाजरकोटकाे  प्रथम भेला सम्पन्न

नेकपा( बहुमत )बारेकाेट गाउपालिका जाजरकोटकाे प्रथम भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) बारेकाेट गाउँ कमिटी जाजरकोटकाे प्रथम भेला सम्पन्न भयकाे छ । विभिन्न गाउबाट पंञ्चे बाजा सहित सयाैकाे सहभागितामा गाँउपालिकाकाे लिम्सामा   आम सभा सहित कार्यक्रम संचालन भयकाे थियाे । कार्यक्रमकाे अध्यक्षता पालिका संयाेजक  बिश्व ले गरेका थिय , भने संचालक प्रेम केसिले गरेका  थिए, साे कार्यक्रममा  अतिथि  पार्टीका जिल्ला  संयाेजक हिमाल , नलगाड ईन्चार्ज दिनेश, ,युवा जन स्वयम,सेवकका जिल्ला  अध्यक्ष  पदम र अखिल (क्रान्तिकारी )जिल्ला  अध्यक्ष विशाल सिंह काे उपस्थितिमा रहेकाे थियाे। भेलाले पाँच जना सचिवालय सदस्य सहित ११सदस्यको टिम निर्माण गरेकाे छ ।बर्तमान  दलाल सरकार र दलाल सरकारले निम्त्याएको संकटलाई चिरफार गर्दै पार्टी भित्रकाे संसदिय संशोधनवाद ,जुझारु अर्थवाद र आत्म सुरक्षा वादबाट पार्टीलाई बचाउदै जनताकाे बिच गएर बैज्ञा...