७ असार २०८३, आईतवार

Tag: बालेन शाह

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्री संगै रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।मन्त्रिपरिषदमा स्वर्णिम वाग्लेले अर्थमन्त्री, सोविता गौतम कानुन,शिशिर खनाल परराष्ट्र,सुधन गुरुङ गृह, विराजभक्त श्रेष्ठ ऊर्जा,सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल,सामान्य प्रशासन, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह (महोत्तरी) श्रम मन्त्री,सस्मित पोखरेल शिक्षा, खड्क (गणेश) पौडेलले पर्यटनमन्त्री,सीता वादी महिला, बालबालिका र  निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।  ...
सुकुम्बासी बस्ति हटाउने बारे मेयर  बालेन्द्र शाह र प्रधानमन्त्री देउवा  बिच भेटवार्ता

सुकुम्बासी बस्ति हटाउने बारे मेयर बालेन्द्र शाह र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

Breaking News, पुर्वाधार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ । अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरले गरिसकेको छ । सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरे...
काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए । समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, 'जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु...