२५ असार २०८२, बुधबार

Tag: बारेकाेट गाउपालिका जाजरकोट

बारेकाेट गाउपालिका जाजरकोटले वार्षिक उपलब्धि सार्वजनिक

बारेकाेट गाउपालिका जाजरकोटले वार्षिक उपलब्धि सार्वजनिक

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटको बारेकोट गाउँपालिकाले आफूले गरेका वार्षिक काम सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ८ हजार मिटर सडक निर्माण गरेको बताए,४ हजार ५०० मिटर स्तरोन्नत्ती गरिएको र २८० मिटर आरसीसी ढलान गरिएको बताएको छ । ८ सय मिटर सडक मेसिनरी वाल, ३३० वटा ग्याविन जाली, पलम कङक्रिट स्ट्रक्चर ५०० मिटर, सडक नाली ३५०० मिटर, निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ वटा २ कोठे भवन निर्माण गरिएको छ । बारेकोट गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको समेत पालिकाले जनाएको छ । अलग मानव अलग पशुघर निर्माण गरेर १२४ जना कृषकलाई भैंसी पालन सम्बन्धी तालिम प्रदान गरिएको जानकारी गराएको छ । आ.व. २०८१/०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार चालु आ.व.मा १२३ वटा अलग पशुघर निर्माण गरिएको छ । कृषि क्षेत्रमा के भए ? गाउँपालिका अन्तर्गत करिब ६ ह...
उत्कृष्ट वडाध्यक्षका रूपमा बारेकाेटका रामवहादुर सिंह सम्मानित

उत्कृष्ट वडाध्यक्षका रूपमा बारेकाेटका रामवहादुर सिंह सम्मानित

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :बारेकोट गाउँपालिका–०३ का वडाध्यक्ष रामबहादुर सिंह “उत्कृष्ट वडाध्यक्ष“ को रूपमा सम्मानित भएका छन् । बारेकोट गाउँपालिकाको २१औं गाउँसभामा सिंह सम्मानित भएका हुन् । जनताको सेवा, पारदर्शिता, विकास र समर्पणमा उल्लेखनीय योगदान दिएको भन्दै गाउँपालिकाले उनलाई विशेष सम्मान प्रदान गरेको हो । उनी सहित गोबिन्द बहादुर सिंह (जैविक बिबिधता तथा बन्यजन्तु र पंक्षी संरक्षण अभियानता, राज बहादुर सिंह (उत्कृष्ट कर्मचारी ),कौशी बहादुर बुढा र काली बहादुर नेपालीलाई सम्मान गरिएको छ ।...
जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

जाजरकोटमा एक बालिकाको घाँटी रेटेर हत्या

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन। बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ । ‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प...
जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...
जाजरकोटमा अस्थायी आवास बनाउने काठले च्याप्पियर एक युवाको मृत्युु

जाजरकोटमा अस्थायी आवास बनाउने काठले च्याप्पियर एक युवाको मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा काठले च्यापिएर एक जना युवाको मृत्यु भएको छ । शनिबार बारेकाेट गाउँपालिकाको वडा नं-८ लैखमका ३० बर्षिय तप्त बहादुर खत्रीको मृत्यु भएको हाे । गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले घर पुर्ण रुपमा भत्किएपछि पाल मुनि बस्दै आयका खत्रिले अस्थायी आवास  बनाउने काठ लिन गयकाे बेला साेहि काठले च्यापियर दिउँसो २ बजे उनकने मृत्यु भयकाे स्थानीय गणेश शाहिले बताय  ।...
बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।बारेकोट गाउँपालिकाको १७ औं गाउँ सभाले गाउँपालिको आ.व. २०८०/०८१ को बजेट सार्वजजीक गरेको हाे । सभामा आ.व. ०८०/८१ को कुल बजेट ४५ करोड ६ लाख ३८ हजार ९ सय ७ रुपैया सार्वजनीक गरेको छ, जसमा आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ७ करोड २६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ करोड ७१ लाख, वन तथा वातावरण तर्फ ३२ लाख, सुशासन तथा संस्था विकास तर्फ १ करोड २७ लाख ८८ हजार गरि जम्मा रु १२ करोड ७ लाख ३८ हजार पूजीगत तर्फ सार्वजनीक छ भने, चालु तर्फ ७ करोड २० लाख गरी जम्मा १९ करोड २७ लाख ३८ हजार रुपौयाकाे वजेट गााउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले सभामा सार्बजनीक गरेका थिए। गिरीका अनुसार कर्णाली प्रदेशबाट आउने २५ करोड ७९ लाख विनियोजन हुन बाँकी रहेको छ । सनिवार देखि संचालन भयकाे गाउँ सभा आईतवार सम्पन्न भयकाे थियाे ।...