८ माघ २०८२, बिहीबार

Tag: नेकपा ( माओवादी )

भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नुपर्ने बतायका छन ।निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले आगामी चुनावमा भाग लिने बताय। भ्रष्टाचारीलाई कालाे काेठरीका थुनेर देशलाई सम्बाेधन गर्ने, जन्ताका माग सम्बाेधन गर्ने याेग्य जनप्रतिनिधि बनायर चुनावमा जान्छाै ।  "माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जान्छ ।" नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उहाँको भनाइ छ । उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । निर्वाचन आयोगले मंगलबार चन्द नेतृत्वको माओवादीलाई दल...
नेकपा (माओवादी) ईलाम जिल्ला इन्चार्ज बिकल्प श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

नेकपा (माओवादी) ईलाम जिल्ला इन्चार्ज बिकल्प श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

राजनीति, विचार
माेरङ : नेकपा ( माओवादी ) इलाम जिल्ला इन्चार्ज विपन अधिकारी ( बिकल्प )श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । माेहन वैद्य किरण बाट, बिभाजन भयका महेश चाैधरीले नेतृत्व गरेकाे नेकपा ( माओवादी ) पार्टीका ईलाम जिल्ला ईन्चार्ज रहेका बिकल्प उप नामले चिनिने बिपिन अधिकारीले आईतवार एक विज्ञप्ति जारी गर्दै , श्रमिक कम्युनिस्ट पार्टी मा प्रवेश गरेका हुन । उनले भनेका छन -"आम नेपाली जन्ताकाे मुक्तिका लागि बिगत २०६७ साल देखि माेहन वैद्यले नेतृत्वको गरेकाे नेकपा-माओवादी,हुदै,बिप्लवले नेतृत्व गरेकाे नेकपा हुँदै फेरि वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी हुँदै त्यस पछि महेश चाैधरीले नेतृत्व गरेका नेकपा ( माओवादी )काे ईलाम जिल्लाकाे ईन्चार्ज काे जिम्मेवारी पदमा रहेर काम गरेकाे र यी कुनै पार्टीबाट पनि समाजवादी जनक्रान्ति पूरा हुने अवस्था नदेखिएकोले अबकाे वैज्ञानिक समाजवादी जनक्रान्त...
नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्ना कार्यक्रता रिहाइका लागि एक बिज्ञप्ति निकालेकाे छ । पुनर्गठित महाविर नेतृत्वको नेपाल कम्युनिस्ट माओवादीका पार्टि केन्द्रीय कार्यलय सचिव तथा प्रवक्ता समिरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ "पार्टी कामकाे शिलसिलामा पार्टी केन्द्रीय सदस्य राेशन लगायत २ जना कार्यक्रता लाई सर्लाही जिल्ला प्रशासनले बिनाकारण गिरप्तार गरि झुट्टा मुद्दा लगाई हिरासतमा राखेकोले विनासर्त रिहाइ गर्न भनियकाे छ । निसर्त रिहाइ नगरेमा थप प्रतिरोधमा उत्रने बिज्ञप्तिमा उल्लेख गरियकाे छ"। विज्ञप्ति यस्तो छ :-...