२३ भाद्र २०८१, आईतवार

नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्ना कार्यक्रता रिहाइका लागि एक बिज्ञप्ति निकालेकाे छ ।

पुनर्गठित महाविर नेतृत्वको नेपाल कम्युनिस्ट माओवादीका पार्टि केन्द्रीय कार्यलय सचिव तथा प्रवक्ता समिरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ “पार्टी कामकाे शिलसिलामा पार्टी केन्द्रीय सदस्य राेशन लगायत २ जना कार्यक्रता लाई सर्लाही जिल्ला प्रशासनले बिनाकारण गिरप्तार गरि झुट्टा मुद्दा लगाई हिरासतमा राखेकोले विनासर्त रिहाइ गर्न भनियकाे छ । निसर्त रिहाइ नगरेमा थप प्रतिरोधमा उत्रने बिज्ञप्तिमा उल्लेख गरियकाे छ”।

विज्ञप्ति यस्तो छ :-