४ चैत्र २०८२, बुधबार

Tag: तार्केश्वर नगरपालिका

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

Breaking News, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : काठमाडौँको तार्केश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते आज दिउसाे १ बजे देखि तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ । ‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिध...
तारकेश्वर नगरपालिकामा आ.व. ०८२/८३काे बजेेट निर्माण र याेजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकामा आ.व. ०८२/८३काे बजेेट निर्माण र याेजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :तारकेश्वर नगरपालिका धर्मस्थलीमा मंगलबार “आर्थिक वर्ष ०८२/८३ का लागि वार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम” सम्पन्न भयकाे छ।कार्यक्रममा नगरप्रमुख श्री कृष्ण हरि महर्जनको अध्यक्षता रहँदा पूर्वरक्षामन्त्री श्री भीमसेनदास प्रधान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिय।कार्यक्रमका विशेष अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी माननिय मन्त्री श्रीमती हरिप्रभा खड्गीको उपस्थिति रहेको थियाे। साथै, उपप्रमुख श्रीमती श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्य, सम्पूर्ण वडाध्यक्षहरू, नेपाल प्रहरी, बालाजु वृत्तका नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे ।कार्यक्रमको उद्घाटन वडा नं. १ का वडाध्यक्ष ...
सचेतना नागरिक संस्थाद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न

सचेतना नागरिक संस्थाद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :सचेतना नागरिक सस्था नेपाल आयोजनामा श्री तारकेश्वर धाममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न भयकाे छ । २०८१ असार २३ गते पूर्वीङ्ग तथा समुद्घाटन भयकाे कार्यक्रम असार २४ गते देखि असार ३० गते सम्म भाग्वत पाठ पारायण तथा कथा प्रवचन प्रमुख वाचक पन्डित श्री विष्णु प्रसाद अर्याल ज्यूको मुखारविन्दुबाट भयकाे पितृ उद्धार तथा श्रीम‌द्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ ३१ गते आज हजारौं भक्तजनहरुकाे सहभागीतामा समापन भएको हाे, प्रचार -प्रसार समितिका संयोजक कृष्ण खड्का ले जानकारी दिए। सचेतना नागरिक संस्था नेपालले विभिन्न सामाजिक रुपान्तरण र जन सचेतनाका कार्यक्रम संचालन गर्दै आहिरहेको छ । केहि समय अगाडि काब्य म्युजिक अवर्द मा पनि सहकार्य गरेको खड्काले बताए ।सचेतना नागरिक सस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको माता स्वर्गीय रुकु उप्रेती , हजुरबुबा वीर बाहादुर उप्रेती ,हजुरआमा...