११ कार्तिक २०८१, आईतवार

Tag: क्रान्तिकारी गित

डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

Breaking News, अर्थवाणिज्य, राजनीति
सुर्खेत :डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरुलाई सामाजिक तथा मानसिक यातना हुने गरेर दबाब दिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठनले शाखामै पुगेर कालोमोसो दलेका हुन् । देशैभर भष्ट्रचार तथा सुदखोर बिरुद्ध उत्रिएको मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालको युवा संगठनले कर्णाली प्रदेशमा पनि कालोमोसो अभियान शुरु गरेको संगठनले जनाएको छ । सदस्य महिलाहरु माथि ज्यादती गरेकोलगायतका चार बुदें चार्जसिट सार्वजनिक गर्दै क्रान्तिकारी युवा संगठनले मोसो जनायकाे छ। लघुबित्तको हाकिम दिपेन्द्र कट्टेल लाई कार्वाही किन ? भन्ने शिर्षकमा संगठनले अभियोग पत्र सार्वजनिक गरेको छ । जसमा कट्टेलले संस्थाले असुल गरि...
अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल  (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्,(सिटिइभिटि)लाई २ बुद्दे ज्ञापनपत्र बुझायकाे छ ।आइतबार सिटिभिटिका संयोजक डिबि शाहीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ  ", स्तर निर्धारण महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल–शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण–पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो आएको घटना...
क्रान्तिकारीहरुलाइ उर्जा दिने गित – “ओ हितसङ्गी “

क्रान्तिकारीहरुलाइ उर्जा दिने गित – “ओ हितसङ्गी “

मनाेरन्जन, राष्ट्रिय, विचार, संस्कृति, समाचार
क्रान्तिको मार्ग सजिलो  हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै  र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी  खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक परिक्षण  त्यो बेलामा मात्र हुने गर्छ । कृतिम  क्रान्तिकारीहरु चुनौतिका अगाडी घुडा टेक्न पुग्छ्न , उनिहरु गल्छन, लत्रिन्छन र बाटो मोड्न पुग्छ्न । तर  सच्चा क्रान्तिकारीहरुले भने  चुनौतिहरुको दृढतापुर्वक सामना गर्छन र आफ्नो लक्ष्य  तर्फ निरन्तर अगाडी  बढ्छ्न । क्रान्तिको यो महायात्रामा यस्तो पनि देखिने गरेको छ – हिजो प्रतिक्रियावादी दुश्मन शक्तिको जेल नेल र असहिय यातानामा नगलेको, नढलेको योद्धा आर्थिक प्रलोभनको जालमा सजिलै फस्न पनि सक्दोरहेछ । अर...