११ श्रावण २०८१, शनिबार

Tag: एकता भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।...
महिला दिवसको दिन क्रान्तिकारी महिला संगठनकाे ६ नम्बर प्रदेशको भेला सम्पन्न

महिला दिवसको दिन क्रान्तिकारी महिला संगठनकाे ६ नम्बर प्रदेशको भेला सम्पन्न

Breaking News, राजनीति, शिक्षा, समाचार
सुर्खेत :माेहन वैद्य ‘किरण’ नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ ।शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश संयोजक हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कोहिला बिस्ट र सदस्यहरूमा जानकी चन्द, सुमित्रा बस्याल, मिना बिक, हनिफा बेगम, गङ्गा न्यौपाने, बिमला सुनार, शुस्मा लामिछाने, ममता नेपाली, निर्मला धमला, झरना सेर्पाली, लिला ज्ञावाली, रैमाया गुरुङ, ममता गौतम, चन्द्रा रोकाय मगरलगायतलाई निर्वाचित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि हिमाल, अतिथिहरू विनोद लामा लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा...
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
पाेखरा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ । एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा,मामा,नारायण अधिकारी,कास्की जिल्ला संयोजक सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना मन्तब्य राखेका थिय। अधिवेशनलाई शुभकामना दिँदै प्रमुख अतिथि बाबुराम गजमे...
क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नेपालगन्ज/बांके।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको ६ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । उक्त एकता भेलामा शुभकामना दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक संगमले दुइटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) एकता पछी निर्माण भएको क्रान्तिकारी युवा संगठन नेपाल घोषणा भएको बताए । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्न आवश्यक रहेकोे बताए । उनले सेनाको निर्माणका लागि अगाडी बढ्न भन्दै अहिलेको यो व्यवस्था पुजीवादी, भ्रष्ट, दलाल र शोषकहरुको व्यवस्था भएको उल्लेख गर्नु गरे।सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बैज्...
आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खानिखाेला गाउपालिकाकाे एकता भेला सम्पन्न । माेहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत काे गत बैशाख १८ गते पार्टी एकता भय पछि देशै भरिका प्रदेश, जिल्ला, गाउँ नगर हुुँदै सेल कमिटि सम्माकाे एकता भेला सम्पन्न हुुँदै आईरहेका छन । यसै सन्दर्भमा काभ्रे जिल्लाको खानिखाेला गाउपालिकामा आज एकता भेला सम्पन्न भयकाे छ । दिल बहादुर लामा इन्चार्ज र झिल्के बज संयोजक सहित १९ जनाकाे गाउँ कमिटी निर्माण गरियकाे छ । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयाेजक माधब शर्माले सच्चा र ईमान्दार क्रान्तिकारी पार्टी हरु मिल्नु पर्ने आजको अवश्यकता रहेकाे र क्रान्तिलाई बिजयकाे बिन्दुसम्म पुर्याउन सबैले एक पटक हर्दम लागि पर्नु पर्ने बताय ।संसदीय ब्यवस्थाकाे अन्त्य गरि  जनवादी क्रान्ति सहित समाजवादकाे आध...
क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ । साेहि संगठनमा काभ्रेबाट नकुल चाैलागाई केन्द्रीय सदस्यमा निर्वाचित भयका हुन । क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच एकता भइसकेकाले जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच पनि एकता गर्ने क्रममा पत्रकार संगठनहरुबीच एकता भएको हो । ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले दुवै संगठनको एकताबाट नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको हो ।चाैलागाई लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध सङ सगै सामाजिक क...
दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
ललितपुर । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपाल काे एकता भेला सम्पन्न भयकाे छ । शनिवार ललितपुरमा भयकाे एकताकाे भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को नामाकरण गरिएको छ । भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६४ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिय। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिय। ...
काभ्रेको तेमाल गाउपालिका स्तरिय एकता भेला सम्पन्न

काभ्रेको तेमाल गाउपालिका स्तरिय एकता भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नकुल चाैलागाई तेमाल काभ्रे ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउपालिका स्तरीय एकता अधिबेशन बुधबार तेमाल ९ मेच्छे मुक्पामा सपन्न भएकाे छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो।  एकता अधिवेशनले दर्शनलाई इन्चार्ज र सुर्यमान मोक्तानलाई संयोजक चयन गर्दै ११ सदस्यीय तेमाल गापा स्तरीय इलाका समिति गठन गरेको छ। जस्मा सदस्यहरु भिमराज तामाङ ,इन्द्र तामाङ ,लालमान तामाङ सरमथली ,लालमान तामाङ नारायणस्थान, साहिला तामाङ , कबिन्द्र दोङ र नेपाली रहेका छ्न् एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनयराज शर्माले क्रान्तिको लागि कार्यदिशा र नेतृत्व सहि हुनु पर्ने त्यतो पार्टीले मात्र क्रान्ति गर्ने भएकोले त्यो सबै आफ्नो पार्टीमा भएको दाबी गरेका थ...